कर्पोरेट


एसईई दिएका विद्यार्थीलाई इसेवाको बम्पर सुविधा, १ हजारजनाले निःशुल्क पढ्न पाउने

1659359036Untitled.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ।  यस अफरअन्तर्गत १ हजारजना विद्यार्थीले नेपालका विभिन्न कलेजमा सतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न पाउनेछन्। यसका लागि विद्यार्थीले इसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ। त्यसपछि इसेवा एपमार्फत...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई रुस्काज मेकअप स्टुडियोमा विशेष छुट

1659358493Rushka-Press-Release-Photo.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई बनेपा र काठमाण्डौस्थित रुस्काज ब्युटी पालर एन्ड मेकअप स्टुडियोमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र ब्युटीपालरका तर्फबाट कम्पनीकी सञ्चालिका रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेकी...

प्राइम कमर्सियल बैंकले ल्यायो १० गुणासम्म वृद्धि हुने मुद्दति खाताहरु

1659352141prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले प्राइम धनवृद्धि मुद्दति खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दति खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दति खाता सञ्चालनमा ल्याएको छ।   प्राइम धनवृद्धि मुद्दति खाता (व्यक्तिगत) नेपाली नागरिकहरुका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दति खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम...

1695556604Online-Ad.gif

बुटवलमा निर्माणाधीन लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने

1659339774Lumbini-Cable-Car.jpeg
काठमाण्डौ । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहुँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामि माघ महिनादेखि सञ्चालनमा आउने भएको छ।  हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष च...

सानिमा बैंकको मोबाइल बैंकिङ एप चलाउन निःशुल्क इन्टरनेट

1659338575sanima-no-data.jpg
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकलाई 'No Data, No Problem' योजनाअन्तर्गत मोबाइल बैंकिङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ।  यो योजनाअन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकले सानिमा मोबाइल बैंकिङ एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउनेछन्। मोबाइल बैंकिङ एप प्रयोगकर्ताले एपमा...

आइएमई पे एपको टप–अपमा नयाँ क्यासब्याक अफर अध्यावधिक

1659333875Mnemonic-.JPG
काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’को ‘आइएमई पे’ले मोबाइल रचार्जमा नयाँ अफर अध्यावधिक गरिएको छ।  डिजिटल भुक्तानीका लागि मुख्य रोजाइमा पर्दै आएको आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरुको भुक्तानीका साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ। यसै सेवामा थप...

द ब्रिटिस कलेजले ‘तेस्रो द ब्रिटिस कप २०२२’ आयोजना गर्ने

1659329885Futsal-2.jpg
काठमाण्डौ । द ब्रिटिस कलेजले तेस्रो द ब्रिटिस कप २०२२ इन्टर कलेज फुटसल टोर्नामेन्ट आउने अगस्ट ४ देखि ५ सम्म बालुवाटारस्थिति ढुकु फुटसलमा गर्ने भएको छ।  पहिलो र दोस्रो द ब्रिटिस कप क्रमशः सन् २०१८ र २०१९ मा भएको थियो। तर, त्यसपछि लगातार दुई वर्ष कोरोना महामारीका कारण उक्त प्रतियोगिता हुन सकेको थिएन। तर, यो प्रतियोगितालाई थप रोमाञ्चक...

बेनेली मोटो ब्लगर्स सम्मेलन

16592744840P9A0158.jpg
काठमाण्डौ । बेनेली नेपालले सिर्जनाकर्ता, निर्माताहरु र भिडियोग्राफी प्रयोग गरेर आफ्ना रचनात्मक विचारहरुलाई जीवन्त बनाउन मन पराउने व्यक्तिहरुका लागि मोटोब्लगर्स सम्मेलनको आयोजना गरेको छ।  शनिबारमा आयोजित बेनेली मोटोब्लगर्सको भेटमा ४० भन्दा बढी मोटोब्लगर्सहरु सहभागी भएका छन्। बैठकले मोटोब्लगर्सहरुलाई सडक सुरक्षा, गैरकानुनी...

जनरल इन्स्योरेन्स र मनमोहन मेमोरियल मेडिकल कलेजबीच नगदसहित सेवा प्रदान गर्ने सम्झौता

1659273935ime-general.png
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र काठमाण्डौको मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपालका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका तर्फबाट नास्तु शर्माले...

नेपाल एसबिआई बैंकले पायो ‘एबीएफ होलसेल बैंकिङ अवार्डस २०२२’ अवार्ड

1659273439nepal-SBI.png
काठमाण्डौ । नेपाल एसबिआई बैंकलाई सिंगापुरस्थित एसियन बैंकिङ एन्ड फाइनान्सद्वारा होलसेल बैंकिङ अवार्डस् २०२२ अन्तर्गत नेपाल डोमेस्टिक टेक्नोलोजी एन्ड अपरेसन्स बैंक या द इयर तथा नेपाल डोमेस्टिक इनिसिएटिभ या द इयर अवार्ड प्रदान गरिएको छ।  एबीएफ होलसेल बैंकिङ अवार्डले उत्कृष्ट एवं भरपर्दो बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने...

कामना सेवा र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीबीच छुट सम्झौता

1659272216PRSiddhartha-Group-1.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीबीच छुट सम्झौता सम्पन्न भएको छ।  अब बैंकका कर्मचारी तथा ग्राहकले सिद्धार्थ बिज्नेस ग्रुपअन्तर्गतका देशभर फैलिएका विभिन्न होटेल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरुमा प्रदान गरिने उत्कृष्ट सेवासुविधाहरुमा आकर्षक छुट प्राप्त गर्नेछन्।  बैंकको ग्राहक भएको...

सिटिजन्स बैंक र एपोलो डाइग्नोेस्टिक केन्द्रबीच छुट समझदारी

1659271449Press-release-photo-5555.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौको धुम्बाराहीस्थित ‘क’ वर्गको एपोलो डाइग्नोेस्टिक केन्द्रबीच सिटिजन्स बैंकको कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले एपोलो डाइग्नोेस्टिक केन्द्रका विभिन्न स्वास्थ्यसम्बन्धी जाँच र...

सेलपेले ल्यायो एनिभर्सरी अफर, यस्ता छुट सुविधा र उपहार जित्ने मौका

1659267237Master-Design.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकका साथ र मायाको कदर गर्दै धन्यवादस्वरुप आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनिभर्सरी अफर लिएर आएको छ। यस योजनाअन्तर्गत सेलपेका ग्राहकले सेलपेमा केवाईसी भेरिफाई गरी बैंक लिंक गर्नुहोस् र रु. २०० वालेट ब्यालेन्स...

टीभीएसले ल्यायो बब्बाल फाइनान्स अफर, यस्ता छन् सुविधा

1659263547TVSLogo-01.png
काठमाण्डौ । नेपालका लागि टीभीएस मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ ‘बब्बाल फाइनान्स अफर’ ल्याएको छ। जसअन्तर्गत कम्पनीले आकर्षक सुविधाहरु प्रदान गर्नेछ।  यस योजनाअन्तर्गत ग्राहकले टीभीएस मोटरसाइकल र स्कुटर २०% डाउनपेमेन्ट सुविधामा अथवा न्यूनतम ईएमआई क्रमशः जुपिटरमा रु. ३ हजार ९०८, एनटर्क स्क्वाड...

राष्ट्रिय वाणिज्य बैंकको फुल डबल मुद्दति योजना सार्वजनिक

1659262826RBB-Full-Double-FD.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले फुल डबल मुद्दति खाता सञ्चालनमा ल्याएको छ।  ग्राहकले यो मुद्दति खातामा लगानी गरेको रकम ६ वर्ष ७ महिना २३ दिनमा दुई गुणा हुनेछ। सो अवधिको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ। यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध