कर्पोरेट


सिद्धार्थ बैंकका ग्राहकलाई नोभा अस्पतालमा २०%सम्मको छुट

1658832304Image.png
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र धनगढीस्थित नोभा अस्पताल प्रालिबीच बैंकका ग्राहकलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख पवन चन्द्र अधिकारी तथा नोभा अस्पताल प्रालिका तर्फबाट प्रशासन अधिकारी सुमन भट्ट पनेरुले हस्ताक्षर...

सुरु भयो मोरु वालेटको स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा

1658831735MnemonicMoruServiceStarted.jpg
काठमाण्डौ । मोरु डिजिटल वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ।  हालै पे नेप प्राइभेट लिमिटेड (मोरु) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरु डिजिटल वालेट एपमार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरु गरेको हो। यससँगै मोरु एप प्रयोगकर्ताले देशभरका १ लाख ६० हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी...

यसरी हेर्न सकिन्छ नेपाल टेलिकममार्फत एसईईको नतिजा

1658831269see-result.jpg
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० बाट प्रकाशित हुने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ।  एसईईको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। कल गरेर नेपाल टेलिकमको...

1695556604Online-Ad.gif

डिशहोमको नयाँ सेवा ‘डिशहोम आईपी टीभी’ सञ्चालनमा

1658905088viberimage2022-07-2617-52-49-467.jpg
काठमाण्डौ। इन्टरनेट सेवालाई द्रुतगतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले आईपी टीभीको सेवा शुभारम्भ गरेको छ।  डिशहोम आई टीभीको सुरुआतसँगै कम्पनीले ग्राहकले डीटीएचलाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकभन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनेमा...

सकियो खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर, ५ लाख बढी प्रयोगकर्ताले गरे कारोडभन्दा बढी संख्यामा कारोबार

1658827135PRJatra.jpg
काठमाण्डौ । खल्तीले आफ्ना प्रयोगकर्ताका लागि गत जेठ १२ देखि असार ३२ गतेसम्म आयोजना गरेको ५२ दिनको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफरमा  सफलतापूर्वक ५ लाखभन्दा बढी प्रयोगकर्ताले १ करोडभन्दा बढी संख्यामा कारोबार गरेका छन्।  डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने उद्देश्यका साथ खल्तीले समय–समयमा आफ्ना प्रयोगकर्ताका लागि विभिन्न...

एनसीसी बैंकको मोको डिजिटल वालेटमार्फत भुक्तानी सेवा सुरु

1658823860moco.jpg
काठमाण्डौ । एनसीसी बैंकले मोको डिजिटल वालेटमार्फत आफ्नो भिसा डेबिट कार्ड तथा क्रेडिट कार्डबाट समेत भुक्तानी गर्न सकिने सेवा प्रारम्भ गरेको छ।  यस सेवाबाट बैंकका ग्राहकले मोबाइल वालेटबाट नै भर्चुअल डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी विभिन्न भुक्तानी तथा सेवाहरु उपयोग गर्न सक्नेछन्। यसका साथै मोको डिजिटल वालेटमार्फत स्क्यान टु पे...

रा.वा. बैंकको ब्रान्ड एम्बेसेडरमा मिस नेपाल वर्ल्ड-२०२२ प्रियंका रानी जोशी नियुक्त

1658822139BA.JPG
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवर्द्धनका लागि मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशीलाई सोमबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको छ।  राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको ब्रान्ड एम्बेसेडर नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी...

बेष्ट फाइनान्सको गलकोट शाखाबाट बैंकिङ कारोबार सुरु

1658821141best-finance-galkot-branch-pic.jpg
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बागलुङको गलकोटमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ।  सबै प्रकारका आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बेष्ट फाइनान्सले नयाँ खुलेको गलकोट शाखाबाट सबै प्रकारका वित्तीय सेवा प्रदान गरिने फाइनान्सले जनाएको छ।  गलकोटमा हालै स्थापना भएको फाइनान्सको यो १६ औँ शाखा हो। अन्य...

गरिमा विकास बैंकका ग्राहकलाई सिराईचुली होटल र एनपीआई नारायणी सामुदायिक अस्पतालमा छुट

1658814902PR-CSR.jpg
काठमाण्डौ । गरिमा विकास बैंकका ग्राहकले पर्यटकीय जिल्ला चितवनको भरतपुरस्थित सिराईचुली होटल र एनपिआई नारायणी सामुदायिक अस्पतालमा आकर्षक छुट पाउने भएका छन्।  बैंकले ती दुवै संस्थासँग त्यहाँबाट प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरेको हो। सम्झौताअनुसार बैंकका डेबिट कार्ड र गरिमा डिजी...

आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यासब्याकसँगै अतिरिक्त रु. २०० छुट

1658813129Mnemonic-.JPG
काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित ‘आइएमई पे’ले हवाई उडान टिकटमा यही साउन ४ गतेदेखि पुनः बोनस अफर ल्याएको छ।  पहिलोपटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलोपटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने ग्राहकले आइएमई पे एपमार्फत हवाई उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकका साथै...

एफवानसफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त

1658754706viberimage2022-07-2417-23-25-459.jpg
काठमाण्डौ । एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन्। उनलाई एफवान ग्रुपको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो। ढकाल यसअघि एक उद्यमीका रुपमा चर्चित छन्। उनीसँग २४ वर्षभन्दा बढी सफल उद्यमीका रुपमा अनुभव छ। ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेसनबाट आफ्नो करियर सुरु गरेका थिए। नेपाल फर्केपछि उनी एक सफल...

नारायणघाटदेखि गोलाघाटसम्म एनओजी राइड

1658746182CN8A7277-min.jpg
काठमाण्डौ । टीभीएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटदेखि गोलाघाटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ।  गत साउन ८ गते आइतबार आयोजना भएको यस राइड चितवनको नारायणघाटबाट सुरु भएर गोलाघाटसम्म पुगेर समापन भएको थियो। उक्त राइडमा सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो।  यसका...

ओप्पोको नयाँ स्मार्टफोन ओप्पो ए५७ नेपाली बजारमा सार्वजनिक

1658731361Pic.jpg
काठमाण्डौ । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए५७ नेपाली बजारमा सार्वजनिक गरेको छ। उक्त फोन बजारमा सार्वजनिक गर्न पाउँदा कम्पनीले खुसी व्यक्त गरेको छ। ओप्पो ए५७ आकर्षक ड्याजलिङ ओप्पो ग्लो डिजाइन, उत्कृष्ट सुविधा र विश्वसनीयताका साथ मिडरेन्ज फोन प्रयोगकर्ताहरुलाई चकित पार्ने बनाइएको दाबी गरिएको छ।  ओप्पो ए५७ को 33W SUPERVOOCTM चार्जिङ र...

एईईको नतिजा एसएमएसमार्फत सहज बनाउन स्प्यारो एसएमएसको राष्ट्रिय परीक्षा बोर्डसँग साझेदारी

1658730350Press-Release-Banner.jpg
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले एसईई विद्यार्थीलाई एईई २०७८-७९ को नतिजा हेर्नका लागि एसएमएस सेवा उपलब्ध गराउन स्प्यारो एसएमएससँग सम्झौता गरेको छ। विद्यार्थीले एसएमएसमार्फत एईईको नतिजा हेर्न सक्नेछन्। स्प्यारो एसएमएस आधिकारिक एसएमएस सेवा प्रदायक हो। एक दशकदेखि प्रत्येक वर्ष एसईईको नतिजा...

खल्तीमार्फत एसईईको नतिजा निःशुल्क हेर्न सकिने

1658729173PRSEE.jpg
काठमाण्डौ । ‘खल्ती’ले एसईई विद्यार्थीको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरेको छ।  यस सहकार्यसँगै अब एसईई २०७८–७९ ब्याचका  विद्यार्थी र अभिभावकले सजिलै र निःशुल्क खल्तीमार्फत नतिजा हेर्न सक्नेछन्। नतिजा हेर्नका निमित्त प्रयोगकर्ताले खल्ती एपमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध