कर्पोरेट


मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित

1658299112The-Bizz-Award-2022.png
काठमाण्डौ । वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सिलेन्स अवार्ड इन द वर्ल्ड ‘द बिज अवार्ड २०२२’बाट मुक्तिनाथ विकास बैंक लिमिटेड सम्मानित भएको छ।  विभिन्न ६ विधा (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा सिर्जनात्मक अभ्यास आदि)मा मूल्यांकन गरी उक्त संगठनले ‘द बिज अवार्ड...

प्रभु बैंकका ग्राहकलाई स्टार हस्पिटलमा आकर्षक छुट

1658295818Star-Hospital.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र स्टार हस्पिटल प्रालिबीच मंगलबार विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।  बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले छुट सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली...

दरबार सिनेम्याक्सका सिनेमा हलमा उल्फ एयर मास्क जडान

1658222306WhatsApp-Image-2022-07-15-at-6.56.40-PM.jpeg
काठमाण्डौ । उल्फ एयर मास्क नेपाली बजारमा बिक्री वितरण सुरु भएको छोटो समयमै बजारमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ।  यसै क्रममा गत शुक्रबार नेपालकै ठूलो मानिएको गुण सिनेमाअन्तर्गतको दरबार सिनेम्याक्सले आफ्ना सिनेमा हलहरुमा उल्फ एयर मास्क जडान गरिएको छ। जसले सिनेमा हलका दर्शकहरुलाई कोरोनालगायतका भाइरसहरुबाट सुरक्षा प्रदान...

1695556604Online-Ad.gif

एसवाई प्यानलले टिकटक प्रतियोगिता गर्दै, रु. ८.८५ लाख जित्ने मौका

16582177242937552807390137973673471487613285136142828n.jpg
काठमाण्डौ । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ। प्रतियोगितामा भाग लिने प्रतियोगीले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनुपर्नेछ।   प्रतियोगितामा साउन ६ गतेदेखि भदौ ६ गतेसम्म भिडियो पोस्ट गरिसक्नुपर्नेछ।   पहिलो विजेताले १.५ लाख...

हुन्डाईले सुरु गर्यो फिफा वर्ल्डकप-२०२२ लक्षित ‘टेस्ट-ड्राइभ क्याम्पेन’, प्रत्यक्ष हेर्न कतार जाने मौका

16582171581080-x1080social-sites.png
काठमाण्डौ । फुटबल विश्वकप–२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत नयाँ अफर ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट–ड्राइभ गरी फिफा विश्वकप–२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन्। आज साउन ३ गतेबाट सुरु भएको यस अफरमा नेपालभरका कुनै पनि...

मनकामना स्मार्ट लघुवित्तद्वारा विभिन्न संघसंस्थालाई सहयोग

1658211036filter-tilottama.jpeg
भैरहवा । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानसहित तीनवटा विद्यालय र वृद्धाश्रमलाई सहयोग उपलब्ध गराएको छ। नेत्र बिज्ञान अध्ययन संस्थानलाई १ लाख ३ हजार ३३३ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो। अस्पतालमा आउने गरिब तथा विपन्न नागरिकलाई आँखा उपचारमा...

स्याङ्जाको मिर्मीमा नेपाल टेलिकमको एफटीटीएच सुरु, गल्याङ कपर फ्री

1658208566ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय सहर मिर्मीमा आजदेखि अप्टिकल फाइबरमा आधारित उच्च गतिको फाइबर टु दि होम (एफटीटीएच)सेवाको विस्तार सुरु गरेको छ भने गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरु पूर्ण एफटीटीएचमय भई कपर फ्री नेटवर्क बनेको छ। कपर फ्री नेटवर्क हुँदा अव्यवस्थित तारहरुलाई...

उद्योगहरुको आयमा व्यापक गिरावटः रिसर्चमा देखियो यस्तो अवस्था

1658154652cni-pix.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अङ्क सार्वजनिक गरेको छ ।  सोमबार उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।  चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा...

सिभिल बैंकका ग्राहकलाई विराटनगरको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १०% छुट

1658148625IMG-20220718-WA0002.jpg
काठमाण्डौ । सिभिल बैंकका सम्पूर्ण ग्राहकले विराटनगरको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन्।  आज एक कार्यक्रममा बैंकका तर्फबाट सिभिल बैंकको प्रदेश नं. १ का प्रमुख राजेश ढकाल  तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन्।   उक्त सम्झौताअनुसार बैंकले...

सीडीएससी र प्रोग्रेशिभ फाइनान्सबीच निक्षेप सदस्यता सम्झौता

1658148244progressivefinance.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)सँग निक्षेप सदस्यतासम्बन्धी सम्झौता गरेको छ।  यस सम्झौतापश्चात प्रोग्रेशिभ फाइनान्सका ग्राहकलाई डिम्याट खाता खोल्ने सुविधा उपलब्ध हुनेछ। आज भएको सम्झौतामा प्रोग्रेशिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईं तथा सीडिएस एन्ड क्लियरिङका...

सुक्लाफाँटाका रमेश पन्तले डिशहोममा १ वर्षको रिचार्ज गर्दा जिते नगद रु. १ लाख

1658144544viberimage2022-07-1118-36-32-621.jpg
काठमाण्डौ । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ। यो योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरदाइकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन्। यसका साथै यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद रु. १ लाख जित्ने...

अब नमस्ते पे एपबाट फ्लाइट टिकट बुकिङ गर्न सकिने

1658142904Namaste-Pay.jpg
काठमाण्डौ । नमस्ते पेले आफ्ना ग्राहकका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ।  यो सेवा अब एन्ड्रोइडमा उपलब्ध छ र चाँडै आईओएसमा पनि लन्च हुनेछ। नमस्ते पे प्रयोगकर्ताले अब नमस्ते पे वालेटमार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरुका लागि उडान टिकटहरु (एकतर्फी र राउन्ड ट्रिप) किन्न सक्नेछन्।  नमस्ते पे प्रयोगकर्ताले भरपर्दो र सुरक्षित...

लक्ष्मी लघुवित्तको किस्ता ‘खल्ती’बाट भुक्तानी गरी ५% क्यासब्याक प्राप्त गर्न सकिने

1658129827PRLaxmi-laghubitta-01.jpg
काठमाण्डौ । खल्तीले लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग सहकार्य गरी आफ्ना ग्राहकलाई मासिक किस्ता अर्थात् ईएमआई भुक्तानी सुविधा उपलब्ध गरेको छ।  यसका साथै खल्तीबाट लक्ष्मी लघुवित्तको ईएमआई भुक्तानी गर्ने प्रयोगकर्ताले प्रोमोकोड ‘LAXMIEMI’ प्रयोग गरी ५% क्यासब्याक (रू. ५० सम्म) पनि प्राप्त गर्नेछन्। यो अफर भदौ ३१ सम्म लागू...

सिद्धार्थ बैंककोे श्रीवृद्धि मुद्दति खातामा १० गुणासम्म प्रतिफल

1658111929Image.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राखेर निक्षेप रकमको १० गुणा सम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ।  व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकलाई लक्षित गरी ल्याइएको यो मुद्दति खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिनेछ। यस...

सानिमा बैंकले ल्यायो सबै खातामा मासिक ब्याजका साथै बम्पर धमाका योजना

1658054622Bumper-Dhamaka-Fixed-deposit-offers.jpg
काठमाण्डौ । नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सानिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरुमा मासिक ब्याज प्रदान गर्ने भएको छ।  बैंकले नेपाली तथा विदेशी मुद्राः अमेरिकी डलर, युरो, ब्रिटिस पाउन्ड, अस्ट्रेलियन डलर, आदिका खाताहरुमा महिनैपिच्छे ब्याज दिन लागेको हो। यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खाताहरुमा लागू भएको छ। यसका साथै न्यूनतम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध