कर्पोरेट


एक्सेल डेभलपमेन्ट बैंक अठारौँ वर्षमा प्रवेश

1658476319Bank-Staff-Management-and-Board-Member.jpeg
काठमाण्डौ। एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय कारोबार सञ्चालन सुरुआत गरेको अवधि १७ वर्ष पूरा गरी आज साउन ६ गतेबाट १८ वर्षमा प्रवेश गरेको छ।  बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा साउन ५ गतेका दिन बिरामीहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय रहेको स्थान झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम...

मेगा बैंकले ल्यायो ‘एक–से–एक बचत खाता’

1658475929image0-2.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ।  मेगा बैंकले ‘एक–से–एक बचत खाता’ नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजञ्गा र ल्होत्से गरी तीनवटा हिमालको नामकरण गरी फरक–फरक सुविधाहरु ल्याइएको छ। यी योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा...

प्रभु बैंक र हेफर इन्टरनेसनल नेपालबीच महिला उद्यमी र साना किसानलाई मूल्य शृंखलामा लगानी गर्ने सम्झौता

1658465077Photo.jpeg
काठमाण्डौ। प्रभु बैंक लिमिटेड र हेफर इन्टरनेसनल नेपालबीच युवा तथा महिला उद्यमी र साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ।  हेफर इन्टरनेसनल एसियाका वरिष्ठ कार्यक्रम निर्देशक निना जोशीको उपस्थितिमा बिहीबार (साउन ५ गते) आयोजित एक कार्यक्रमबीच बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र हेफर...

1695556604Online-Ad.gif

एनसीसी बैंकले ल्यायो ‘एनसीसी प्रफुल्ल मुद्दति खाता योजना’, निक्षेपको १० गुणासम्म रकम पाइने

1658409733fINALNCCPraphullaMudhatiKhata-0.jpg
काठमाण्डौ । एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ। यस मुद्दती योजनामा निक्षेपकर्ताले  निक्षेप रकमको १० गुणासम्म रकम पाउनेछन्।  सीमित अवधिसम्म लागू हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिनदेखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष...

आइएमई इलेक्ट्रिकद्वारा ललितपुर महानगरलाई राफ्ट इलेक्ट्रिक स्कुटर हस्तान्तरण

1658408117Photo-2.jpg
काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई इलेक्ट्रिक प्रालिद्वारा ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इलेक्ट्रिक स्कुटरहरु हस्तान्तरण गरेका छ। स्कुटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुनः महानगरपलिकाले हस्तान्तरण गरेका हो। आइएमई इलेक्ट्रिक प्रालि राफ्ट इेलेक्ट्रिक स्कुटरहरु नेपालको लागि आधिकारिक...

दराज र नेप्सबीच कार्ड प्रिपेमेन्ट प्रवर्द्धन गर्न साझेदारी

1658406144DarazXNEPS.jpg
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग दराजमा किनमेल गर्दा प्रिपेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ।  आफ्नो अर्डरका लागि नगद अन डेलिभरीमार्फत भुक्तानी गर्न रुचाउने ग्राहकलाई प्रिपेमेन्टमा रुपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्...

समृद्धि फाइनान्स र थर्टी टु क्याफेबीच छुट सम्झौता

1658403628Image.jpeg
 काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी र थर्टी टु क्याफे एन्ड कफी स्टेसनबीच आज (साउन ५ गते) छुट सम्झौता भएको छ।  सम्झौतापत्रमा समृद्धि फाइनान्सका मुख्य व्यवस्थापक विनोदराज पौडेल र थर्टी टु क्याफेका म्यानेजर अमन अईयरले हस्ताक्षर गरेका छन्। यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकहरुलाई थर्टी टु क्याफेले फुड र बेभरेजमा १०% देखि १२% सम्म...

नेपाल टेलिकमको समर अफरमा, केही नयाँ र आकर्षक योजना थप

1658402581ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले गत साउन १ देखि लागू गरेको समर अफरअन्तर्गत हाल केही नयाँ र आकर्षक अफरसमेत उपलब्ध गराइरहेको छ। ती नयाँ अफरहरु ग्राहकको रोजाइमा परेका छन्।  कम्पनीले पहिलेदेखि नै विभिन्न आकर्षक भ्वाइस अफरहरु उपलब्ध गराइरहेकोमा हाल केही नयाँ अफर थप गरेको छ। नयाँ अफरका रुपमा जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने अल नेट २०...

टाटा ग्रीन ब्याट्रिजको टु ह्विलर्स ब्याट्रिजको आधिकारिक ओईएम वितरकमा स्याकार ट्रेडिङ कम्पनी नियुक्त

1658401383tata.jpg
काठमाण्डौ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि (एसटीसी) लाई टाटा ग्रीन ब्याट्रिजको टु ह्विलर्स ब्याट्रिजको एचएमएसआई (होन्डा मोटरसाइकल तथा स्कुटर), एचएसपीपी (होन्डा पावर प्रोडक्टस्) र होन्डा मोटरर्स (अटोमोटिभ)को निम्ति आधिकारिक ओईएम वितरकका रुपमा नियुक्ति गरिएको छ। टाटा...

करिअर मेला हुने, सक्षम जनशक्तिलाई अन्तर्राष्ट्रिय कम्पनीमा जोडिने अवसर

1658400500IIMS.jpg
काठमाण्डौ । काठमाण्डौमा आउँदो शुक्रबार साउन ६ गते करिअर मेला आयोजना हुने भएको छ।  मेलामा युवा जनशक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीमा रोजगार हुने अवसर प्राप्त गर्ने बताइएको छ। मेलामा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तराएष्ट्रियस्तरका सूचना, प्रविधि र उत्पादनमूलक क्षेत्र र बैंक तथा वित्तीय संस्था सम्बद्ध कम्पनीहरुको...

मनसुन अफर : अन्नपूर्ण केबलकारमा २०% छुट

1658382726Annapurna-cablecar.jpeg
काठमाण्डौ । पोखराको अन्नपूर्ण केबलकारको नियमित मर्मत तथा सम्भारपश्चात पूर्वनिर्धारित समयभन्दा एक दिनअगावै साउन ६ गतेदेखि सञ्चालनमा आउने भएको छ। केबलकारले आफ्ना सम्पूर्ण नेपाली ग्राहकका लागि साउन ६ गतेदेखि भदौ ३१ गतेसम्म २०% प्रतिशत छुट दिने भएको छ।  पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको लेकसाइडको सेदीबगरबाट अन्नपूर्ण केबलकार चढी...

गोल्डेन ओक १२औँ कृति अवार्डस्-२०७९ भदौ २६ गते हुने

165837425420220720113428IMG2521.JPG
काठमाण्डौ। नेपाल बिज्ञापन संघ (आन) ले २०६० सालदेखि सुरु गरेको नेपालको विज्ञापन सिर्जनशीलतालाई सम्मान गर्ने कृति अवार्डसको १२औँ संस्करण ‘गोल्डेन ओक कृति अवार्डस्–२०७९’ यस वर्ष भदौ २६ गते हुने घोषणा गरिएको छ।  यस वर्षको कार्यक्रमको टाइटल स्पोन्सर हिमालयन डिस्टिलरी लिमिटेडको गोल्डेन ओक ब्रान्ड रहेको छ। राजधानीमा बुधबार आयोजिक...

बैंकर्स क्लब तौलिहवाको अध्यक्षमा नवीनबहादुर श्रेष्ठ

1658322523Bankers-Club-Taulihawa--New-Committee--79.04.04.jpg
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका शाखा प्रबन्धक नवीनबहादुर श्रेष्ठको अध्यक्षतामा बैंकर्स क्लब तौलिहवाको नयाँ कार्यसमिति चयन भएका छ। कपिलवस्तु नगरपालिकाको तौलिहवास्थित बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत शाखा प्रबन्धकहरुको साझा समूह फोरम बैंकर्स क्लब तौलिहवाको आज नयाँ कार्यसमिति चयन भएको हो।  समितिको...

सपिङ स्टोर ‘बिग डिजिटल’ सञ्चालनमा

1658316925IMG-20220720-WA0004.jpg
काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो  मल्टी ब्रान्ड सपिङ स्टोर बिग डिजिटलको आजदेखि सञ्चालनमा आएको छ।  नायिका तथा यस स्टोरकी ब्रान्ड दूत स्वस्तिमा  खड्काले ललितपुरको ग्वार्कोस्थित ग्वार्को कम्प्लेक्समा यो स्टोरको एक समारोहबीच उद्घाटन गरेकी थिइन्। खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरु ग्राहकलाई पस्किँदै निरन्तर प्रगतिको...

होटेल ए–१ लभली स्टारमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

1658312463IMG-20220708-WA0003.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले दाङको लमहीस्थित होटेल ए–१ लभली स्टारमा विशेष छुट पाउने भएका छन्।  कुमारी बैंक र होटेल ए–१ लभली स्टारबीच छुट सम्बन्धमा समझारी भएको हो। भएको हो।  डिजिटल कारोबारमा ग्राहक आकर्षित भाइरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले यस...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध