कर्पोरेट


उपाय सिटी कार्गोले ल्यायो ‘उपाय फुलफिल्मेन्ट सर्भिस’, यस्ता छन् सुविधा

16595333792968032213454055378085443660765573079365639n.jpg
काठमाण्डौ । उपाय सिटी कार्गो नेपालको एक प्रमुख प्रविधिपूर्ण लजिस्टिक कम्पनी हो। जसले आफ्नो सेवा विस्तार गर्ने क्रममा आज (साउन १८ गते)देखि नयाँ ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ बजारमा ल्याएको छ।  नेपालभर सानादेखि ठूला व्यापार तथा साधारण ग्राहकलाई समेत सेवा प्रदान गरी ढुवानी क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउने लक्ष्य लिएको यो कम्पनीले...

नबिल बैंकद्वारा कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न

1659530497Pic-1-1.jpeg
झापा । नबिल बैंकले कनकाई नगरपालिकामा डिजिटल बंैकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीको उत्साहपूर्ण सहभागिता थियो।  दिगो बैंकिङलाई प्रवर्द्धन गर्न गरिएको कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले...

सबैको लघुवित्तद्वारा तनहुँको डुम्रेमा विद्यार्थीलाई युनिफर्म वितरण

16595278513.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित पवित्रा माध्यमिक विद्यालयका ११ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई ११ सेट विद्यालयको युनिफर्म वितरण गरेको छ।  संस्थाले सोमबार एक कार्यक्रमबीच विद्यार्थीहरुलाई युनिफर्म वितरण गरेको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जीवनाथ...

1695556604Online-Ad.gif

गल्फ लुब्रिकेन्टको डिलर मिट कार्यक्रम सम्पन्न

1659511060DSC3793.JPG
काठमाण्डौ । नेपालमा ३८ वर्षको गौरवमय यात्रा बोकेको विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टेका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो  डिलर मिट ‘च्लोन्जेज इग्निटिज सक्सेस’ नारामा सम्पन्न गरेको छ।  दुईदिने कार्यक्रममा नेपालभरि रहेका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेसनल,...

‘बाथको’का गुणस्तरीय उत्पादन नयाँ डिलरका साथ ढल्केबरमा

1659510680new-dealer-showroom-pic-1.jpg
काठमाण्डौ । उत्कृष्ट डिजाइन र अन्तराष्ट्रिय गुणस्तरका बाथवेयर तथा सेनिटेरीवेयरका उत्पादक ‘बाथको’ले धनुषाको मिथिला नगरपालिकाको केन्द्र ढल्केबरमा आफ्नो नयाँ डिलर शोरुम सञ्चालनमा ल्याएको छ।  ढल्केबरमा सञ्चालित जय अम्बे हार्डवेयर एन्ड अर्डर सप्लायर्सले ‘बाथको’ प्रोडक्टको शोरुम सञ्चालनमा ल्याएको हो। गत साउन १४ गते एक...

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिका कार्यालयमा

1659507749Butwal-Counter.JPG
काठमाण्डौ । लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५२ औँ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ।  एक्सटेन्सन काउन्टरको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका छन्।  कार्यक्रममा प्रमुख पाण्डेले...

प्रविधि स्तरोन्नतिका लागि मनकामना केबलकार सेवा साउन २३ बाट बन्द हुने

1659507337manakamana-Cablecar.jpg
काठमाण्डौ । नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनका लागि यही साउन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको छ।  एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्नका लागि काम अघि बढाउन लागिएको कम्पनीले जनाएको छ। यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबलकार सञ्चालन हुने...

प्रभु बैंक र गैरआवासीय नेपाली संघबीच विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैंकिङ सेवाको सम्झौता

1659502369Photo....nrna.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र गैरआवासीय नेपाली संघबीच मंगलबार विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैकिङ सेवासम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र संघका तर्फबाट अध्यक्ष विनोद कुवँरले हस्ताक्षर गरेका छन्।  सम्झौताअनुसार ‘मातृभूमिको सम्मानका लागि नेपालमा खाता खोलौँ’...

महिला ग्राहकलाई महालक्ष्मी विकास बैंकको मेहेन्दी कार्यक्रम

1659444580image6483441-1.JPG
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको  चिप्लेढुंगा शाखाले साउन महिनाका अवसर पारेर साउन १६ गते आफ्नो संस्थाको महिला ग्राहकलाई मेहेन्दी लगाउने कार्यक्रम सम्पन्न गरेको छ।  सोही अवसरमा आफ्नो ग्राहकलाई बैंकिङ सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको थियो। यस किसिमका कार्यबाट बैंकप्रति...

एनएमबि बैंकको एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा

1659443783nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्यटन प्रवर्द्घनलाई सहयोग पुर्याउने उद्देश्यले एटीएम सञ्चालनमा ल्याएको छ। बैंकले यसअघिदेखि नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थानस्थलमा एटीएम सञ्चालनमा ल्याइसकेको छ।  एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लन्डनको...

गोल्डेन ओक कमेडी यात्रा : हाँसोको लहर बोकेर आउँदैछ विभिन्न सहरमा

1659431657GO-Comedy-Yatra.jpg
काठमाण्डौ । नेपालकै सुप्रसिद्ध तथा लोकप्रिय ब्रान्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीलाई हाँसोको नौलो सँगालो दिने तयारी गरेको छ। यसका लागि गोल्डेन ओकले ल्याउँदैछ विभिन्न सहरहरुमा ‘गोल्डेन ओक कमेडी यात्रा’।  गोल्डेन ओकद्वारा आयोजित यस कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल,...

जानकी टेक्नोलोजीले पायो ‘एक्सिलेन्स फर इनोभेसन इन इमर्जिङ सेक्टर्स अफ दि प्रोभिन्स-आईसीटी २०२२’ अवार्ड

1659429741Press-Release-Banner-2.jpg
काठमाण्डौ । जानकी टेक्नोलोजीलाई ‘एक्सिलेन्स फर इनोभेसन इन इमर्जिङ सेक्टर्स अफ दि प्रोभिन्स–आईसीटी २०२२’ अवार्ड प्रदान गरिएको छ।  मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले जानकी टेक्नोलोजीलाई उक्त अवार्ड प्रदान गरेको हो। आईसीटी क्षेत्रमा उत्कृष्ट नवप्रवर्तन अभ्यासको कदर गर्दै मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा मधेस...

टीभीएसको विराटनगरमा ३५ जना राइडर्सका साथमा एओजीको राइड

1659425912DSC01065-2-2.jpg
काठमाण्डौ । लोकप्रिय टु–ह्विलर्स कम्पनी टीभीएसले आफ्नो ग्राहकका लागि अपाचे ओनर्स ग्रुप (एओजी) नामक अपाचेधनीहरुका लागि रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरुको समूह बनाएको छ। गत साउन  १४ गते शनिबारका दिन सो राइड विराटनगर महेन्द्रचोकबाट सुरु भएर नेता चोक–विराट चोकदेखि इटहरी–इनरुवाहुँदै कोशीटप्पुस्थित अकवा बर्ड इको...

डिशहोमको सेवाहरु अब अनलाइनबाटै रिचार्ज गर्न सकिने

16594238300011.jpeg
काठमाण्डौ । डिशहोमले प्रदान गर्ने सेवाहरु फाइबरनेट, डीटीएच र फाइबरनेट प्लस डीटीएच कम्बो अब नेपालमा उपलब्ध अनलाइन सेवामार्फत गर्न सकिन्छ।  अब आइएमई पे, इसेवा, खल्ती र प्रभु पेमार्फत ती सेवाहरु सजिलै अनलाइन रिचार्ज गर्न सकिने डिशहोमले जनाएको छ। रिचार्ज गर्ने क्रममा आफूले लिएको सेवालाई राम्रोसँग बुझेरमात्र रिचार्ज गर्नुपर्ने हुन्छ।...

ग्रीन डेभलपमेन्ट बैंकद्वारा लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई सहयोग

1659359527PHOTO-2022-08-01-16-30-38.jpg
काठमाण्डौ । ग्रीन डेभलमपमेन्ट बैंक लिमिटेडले कास्कीको मादी गाउँपालिका ७ का सर्वसाधारण जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले २ हजार लिटरका २ थान र १ हजार लिटरको १ थान ट्यांकी उपलब्ध गराउन लेखनाथ खानेपानी उपभोक्ता संस्थामार्फत खानेपानी ट्यांकी स्थापना तथा खरिद गर्नका लागि रु. ६७ हजार सहयोग प्रदान गरेको छ।  सोमबार आयोजित एक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध