कर्पोरेट


समता घरेलु लघुवित्तद्वारा तीनदिने वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

1646979561viberimage2022-03-0919-11-31-669.jpg
बनेपा। लक्षितवर्गलाई वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले समता घरेलु लघुवित्तले आफ्नो इलाका प्रमुखलगायत शाखा प्रमुखहरुलाई तीनदिने वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण कार्यक्रम धुलिखेलमा सम्पन्न गरेको हो। संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंकद्वारा जारी वित्तीय साक्षरता मार्गदर्शन २०७८ को...

विविध कार्यक्रम गरी सेञ्चुरी बैंकको ११ औं वार्षिकोत्सव सम्पन्न

1646978674century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ११ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ। बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले ११ वर्षअघि सरल बैंकिङ सबैका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक पुँजी, व्यवसाय वृद्धि, शाखा...

एनसेलद्वारा विविध सुविधासहित लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न

1646968431Main-Photo-1Friendly-match-1.JPG
काठमाण्डौ। एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाण्डौको मुटुमा अवस्थित लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ।  विभिन्न सुविधासहित पुनर्निर्माण तथा स्तरोन्नतिपश्चात हालै काठमाण्डौ महानगरपालिका वडा नं. २६ लाई एक समारोहबीच हस्तान्तरण गरिएको यो मैदान आमनागरिकका लागि खुला...

1695556604Online-Ad.gif

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सद्वारा थप शाखा र एक्सटेन्सन काउन्टर विस्तार

1646918070guheshwori.png
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले थप एक शाखाका साथै २ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। फाइनान्सले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ मा सञ्चालित एक्सटेन्सन काउन्टलाई २३ औँ शाखामा परिणत गरी सञ्चालनमा ल्याएको हो। त्यस्तै जीतपुरसिमरा–१५ मा र रौतहटको मौलापुर नगरपालिका–५ मौलापुरमा एक्सटेन्सन...

सूर्य नेपाल एनपीजीए खेलमा भुवन विजयी

1646917511Bhuwan-Nagarkoti-Match-Play-Winner.jpg
काठमाण्डौ । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको चौथो इभेन्ट सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि भुवन नगरकोटीले जितेका छन्। ३६ होलमा खेलिएको फाइनलमा शीर्ष स्थानको भुवनले चौथो वरियताका सञ्जय लामालाई ३ र २ ले हराएका थिए। सञ्जयले ९ होल पछि २–अप गरेका थिए भने भुवनले १८ होल पछि एकमा घाटा घटाए।...

सीजी ब्रुअरीले ल्यायो नेपाल आइस पिल्स्नर बियर उत्कृष्ट स्वादमा

1646916509nepal-ice.jpg
काठमाण्डौ। चौधरी ग्रुपअन्तर्गतको सीजी ब्रुअरीले नेपाली बजारमा नेपाल आइस पिल्स्नर बियर ल्याएको छ।  नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आइस’ ब्रान्डअन्तर्गत पिल्स्नर बियर उत्पादन गरिएको छ। बजारमा उपलब्ध अन्य पिल्स्नर बियरभन्दा यो फरक तथा उत्कृष्ट स्वादमा रहेको छ।  सीजी ब्रुअरीले समयानुकूल आफ्ना बियर पारखीका लागि फरक तथा...

भीमसेनगोलामा सेञ्चुरी बैंकको नयाँ शाखा

1646915377DSC3207.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकमाझ आफ्नो सेवा विस्तार गर्ने क्रममा फागुन २६ गतेदेखि काठमाण्डौको भीमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  बैंकका सञ्चालक समिति सदस्य प्राडा गीता प्रधानले बैंकको १२९ औँ शाखाकोे उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए। कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामग्री प्रदान

1646915117Mahalaxmi.jpg
काठमाण्डौ। विगत २७ वर्षदेखि अनवरत रुपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंकको पोखरास्थित चिप्लेढुंगा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका वडा नं. १९...

अग्नि ग्रुपले दियो एएफसी लाइसेन्स प्रमाणीकरणका लागि एपीएफलाई बधाइ

1646912179APF-Pic.jpg
काठमाण्डौ। एपीएफ फुटबल क्लबले हालै हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित विशेष समारोहमा एसियाली फुटबल महासंघ (एएफसी) लाइसेन्स प्रमाणपत्र प्राप्त गरेको छ।  एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माको उपस्थितिमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई प्रमाणपत्र...

सिटिजन्स बैंकका ग्राहकलाई बर्दिया गैँडा क्याम्प होटलमा छुट

1646911889Press-release-photo.png
काठमणडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैँडा क्याम्प होटलबीच सिटिजन्स बैंकका कार्डबाहकलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले बर्दिया गैँडा क्याम्प होटलको सबै सेवासुविधामा १० प्रतिशत छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु...

सिद्धार्थ बैंकद्वारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग प्रदान

1646911424Image.jpg
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले बिहीबार काठमाण्डौको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सामाजिक उत्तरदायित्वअन्तर्गत रु. १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। उक्त रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि...

ग्लोबल आइएमई बैंकले कामना सेवाका ग्राहकलाई गैरकोषमा आधारित बैंकिङ सुविधा दिने

1646910964global.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने भएको छ।  यस सम्बन्धमा दुवै बैंकबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख...

ग्लोबल आइएमई बैंकले आईसीएफसी फाइनान्सका ग्राहकलाई गैरकोषमा आधारित बैंकिङ सुविधा दिने

1646901813ICFC.JPG
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीएफसी फाइनान्सबीच आईसीएफसी फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट नायव महाप्रबन्धक कल्याण विक्रम पाण्डे र आईसीएफसी फाइनान्सका तर्फबाट नायब महाप्रबन्धक...

खल्तीको क्यूआर अफर : फोनपेमा स्क्यान गरी भुक्तानी गर्ने र लिने दुवैलाई स्कुटर, स्मार्टफोन र नगद जित्ने अवसर

1646897864PR2x.png
काठमाण्डौ। खल्ती डिजिटल वालेटले फोनपे क्यूआर स्क्यानमा टीभीएस एन्टोर्क, वान प्लस नर्ड र रु. ५ हजार जित्ने ‘स्क्यानमा अफर’ ल्याएको छ।  यस अफरमा फोनपे क्यूआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्तामात्र नभई खल्तीमार्फत क्यूआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि विजेता हुनेछन्।  यस क्याम्पेनमा बम्पर उपहार टीभीएस एन्टोर्क...

अब डिजिटल माध्यमबाट रु. २ अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न सकिने

1646881106nchl.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालन गर्दै आएको एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणालीमार्फत गरिने सरकारी राजस्व भुक्तानीसम्बन्धी On-us (पठाउने र पाउने बैंक तथा वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रतिकारोबार सीमा वृद्घि गरिएको छ। विभिन्न सरकारी निकाय तथा बैंक वित्तीय संस्थाको समन्वय एवं नेपाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध