कर्पोरेट


उत्पादनलाई बजारसम्म पुर्याउन खुल्दैछ नेक्सजेन रिसर्च कम्पनी

1646830132research-business.jpg
काठमाण्डौ । उत्पादित वस्तु तथा सेवाहरुलाई बजार अभाव हुन नदिनका लागि रिसर्च कम्पनी स्थापना हुने भएको छ। निजी क्षेत्र, बैंक तथा बीमा क्षेत्रका अनुभवी व्यक्तिहरुको सक्रियतामा नेक्सजेन रिसर्च एन्ड मार्केटिङ कम्पनी स्थापना गरिने भएको हो। वस्तु र सेवा उत्पादन हुनुअघि सोको आवश्यकताको अध्ययन–अनुसन्धान नहुनु र बजार व्यवस्थापनको निर्कौल...

आइएमई मोटर्सको सिमराही र चन्द्रनिगाहपुरमा शाखा विस्तार

1646824550Photo-.JPG
काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले २ वटा शाखा उद्घाटन गरेको छ। दुधौली नगरपालिका सिमराही (कटारी बजारनजिक) सर्भिस सेन्टर र चन्द्रनिगाहपुर नगरपालिकास्थित शोरुमको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। सुविधा सम्पन्न शाखाबाट अशोक लेलैन्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुनेछन्। शाखाको...

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

1646823169Surkhet.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले  संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंककोे सुर्खेत शाखाले एक विशेष कार्यक्रमबीच बराहताल गाउँपालिका वडा नं. २...

1695556604Online-Ad.gif

इसेवाबाट स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर पाइने

1646820028school-banner.jpg
काठमाण्डौ । नेपालको पहिलो भुक्तानी प्रणाली सेवा प्रदायक इसेवामार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ। इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको निःशुल्क इन्टरनेट प्राप्त गर्न सकिनेछ। यस्तै मेरो स्कुलको ३ महिनाको निःशुल्क सब्क्रिब्सन गर्न सकिनेछ भने किड्स् इन्साइडर म्यागेजिनको एक वर्षको निःशुल्क...

ग्लोबल आइएमई बैंक कटारी शाखाको औपचारिक उद्घाटन

1646818478IMG-20220308-WA0002.jpg
कटारी । ग्लोबल आइएमई बैंक लिमिटेड कटारी शाखाको औपचारिक उद्घाटन गरिएको छ। मंगलबार बैंकमा आयोजित एक कार्यक्रमबीच कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, कटारी उद्योग...

मुक्तिनाथ विकास बैंकद्वारा श्री कैलाश आश्रमधामलाई आर्थिक सहयोग

1646805598Kailash-Dham-CSR-Photo.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ। सोही योजनाअनुसार बैंकले कपिलवस्तुस्थित श्री कैलाश आश्रमधामलाई आर्थिक सहयोग गरेको छ।  बैंकले श्री कैलाश आश्रमधामद्वारा सञ्चालित श्री मनकामना गुरुकुलमा भवन निर्माणकार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेको...

नबिल इन्भेष्टमेन्ट बैंकिङले धनगढीमा गर्यो सेयर बजार सचेतना कार्यक्रम

1646800950nabil.jpg
काठमाण्डौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सुदूरपश्चिम प्रदेशको धनगढीमा नेपालको सेयर बजारसम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन गरेको छ।  कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको निर्देशनबमोजिम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालको सेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्रसम्बन्धी धितोपत्र बोर्डबाट...

फुजिमा आयलले स्तन क्यान्सरको निःशुल्क परीक्षणका लागि प्रतिलिटर रु. १ छुट्याउने

164674283020220308113131.jpg
काठमाण्डौ । फुजिमा आयल कम्पनी प्रालिले देशभरि नै महिलाहरुमा हुने स्तन क्यान्सरको निःशुल्क परीक्षण गराउने भएको छ। आज अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा एक पत्रकार सम्मेलन गरी कम्पनीले यो वर्षभरि नै नेपालभर रहेका दिदीबहिनीहरुमा देखिने स्तन क्यान्सरको निःशुल्क परीक्षणका लागि आफ्नो उत्पादन कन्ट्रोल लुब्रिकेन्ट्समा प्रतिलिटर रु. १...

नारी दिवसमा सनराइज बैंकले ल्यायो नारी बचत खातामा विशेष सुविधाहरु

1646739914sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंकले नारी दिवसको अवसर पारेर नारी बचत खाता खोल्नेहरुका लागि विशेष सुविधाहरु दिने घोषणा गरेको छ। बैंकले यस्तो खाता खोल्ने तथा खाता खोलेका महिला बचतकर्तालाई प्रसूति हुँदा १० हजार रुपैयाँ प्रसूति खर्च दिने भएको छ। यसका साथै यो खातामा घातक रोगमा ५ लाख रुपैयाँसम्मको उपचार खर्च, ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा,...

इसेवा वालेटबाट इसेवा मनी ट्रान्सफरको सेवा प्रयोग गरी शून्य शुल्कमा देशभरि रेमिट्यान्स पठाउन सकिने

1646737443eSewa-remittance.jpg
काठमाण्डौ। संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्ससँगै परम्परागत शैलीको रेमिट्यान्स सेवालाई आत्मसात गर्दै देशभरि आन्तरिक रेमिट्यान्सको सेवासमेत प्रदान गर्दै आएको रेमिट कम्पनी इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभरि आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने...

नेपालमा स्वास्थ्य सेवा सक्षम बनाउन जानकी टेक्नोलोजी र ‘एक एक पाइला’बीच सहकार्य

1646734942unnamed.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा जानकी टेक्नोलोजीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गतिविधिहरुका लागि एक एक पाइला फाउन्डेसनसँग सम्झौता गरेको छ।  एक एक पाइला नेपालको स्वास्थ्य अवस्था सुधार गर्न काम गर्ने समान विचारधारा भएका व्यक्तिहरुको समूह हो। एक एक पाइलाले विशेषत नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य...

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर, सबै नेटवर्कमा सुपथ मूल्यमै कुराकानी

1646724044All-Nepal-Pack.jpg
काठमाण्डौ । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्छन्।  एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ। यो अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन्। यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरु प्रिपेड ग्राहकका लागि...

दुर्गमका विद्यालयलाई मिर्मिरे लघुवित्तको आर्थिक तथा शैक्षिक सामग्री सहयोग

1646709238Mirmire-News-Photo-1.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नं. १ सिउडी बयालेमा रहेको दक्षिणकालिका आधारभूत विद्यालयमा सोमबार शैक्षिक सामग्रीहरु वितरण गरेको छ। संस्थाको चौरपाटी शाखाले उक्त विद्यालयका कक्षा १ देखि ३ सम्मका सबै विद्यार्थीलाई झोला, कापी, कलमलगायत स्टेसनरी सामग्री सहयोग गरेको हो। सोही अवसरमा...

नेपाल बैंकले ल्यायो ‘समृद्ध नारी रिकरिंग निक्षेप खाता’ योजना, यस्ता छन् विशेषता

1646707576nepal-bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला वर्गलाई लक्षित गरी विभिन्न बंैकिङ तथा इन्स्योरेन्स सुुविधासहितको नयाँ निक्षेप खाता सञ्चालनमा ल्याएको छ। मासिक न्यूनतम २५ हजार रुपैयाँ र सोही गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निःशुल्क लकर सुविधालगाएत थुप्रै बैंकिङ...

नारी दिवसमा नबिल बैंकको ‘नबिल एफडी कार्ड’ योजना, यस्ता छन् सुविधा

1646706789Artwork.jpg
काठमाण्डौ । नबिल बैंकले क्रेडिट कार्डअन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्स्ड डिपोजिट कार्ड) योजना सुरु गरेको छ। जसअन्तर्गत बैंकका मुद्दति निक्षेप (फिक्स्ड डिपोजिट) ग्राहकलाई क्रेडिट कार्ड सुविधा प्रदान हुनेछ। नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दति निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नहुने गृहिणी,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध