कर्पोरेट


कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त

1646369258Pratap-Subedi.jpeg
काठमाण्डौ । कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले प्रमुख कर्जा अधिकृत प्रताप सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हो। सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन्।  सुवेदी साढे ३ वर्षदेखि कामु महाप्रबन्धकको जिम्मेवारीमा थिए। कृषि विकास बैंकमा प्रवेश गर्नुअघि उनले नेपाल...

महिन्द्रा केयर फेस्ट-२०२२ आयोजना हुँदै

1646309642Nepali-Banner.jpg
काठमाण्डौ । महिन्द्रा फोरह्विलरको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले यही फागुन २२ गतेदेखि फागुन २७ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्दैछ। यस ४५–पोइन्ट चेकअप क्याम्पमा फ्री लेबर चार्ज, फ्री हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशत छुट तथा...

साधना लघुवित्तद्वारा मृतक कर्मचारीको परिवारलाई बीमा रकम भुक्तानी

1646304146News-Photo.jpeg
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु भएका कर्मचारीको परिवारलाई बीमा रकम भुक्तानी गरेको छ। संस्थाको शाखा कार्यालय पालुङटारमा कार्यरत कर्मचारी सुवर्ण देवकोटाको गत मंसिर ७ गते सडक दुर्घटनामा परी मृत्यु भएको थियो। संस्थाले आज पालुङटार नगरपालिकामा संस्थाका सञ्चालक अर्जुनकुमार सिंहको अध्यक्षता तथा नगर प्रमुख ई....

1695556604Online-Ad.gif

बाँकेको कोहलपुरमा आरएसडीसी लघुवित्तको शाखा विस्तार

16462852031.JPG
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले बाँकेको कोहलपुर ११ मा शाखा विस्तार गरेको छ।  संस्थाले कोहलपुरमा खुलेको शाखाको उद्घाटन आज लुम्बिनी प्रदेश सहकारी संघ तथा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमप्रसाद सुवेदी र राष्ट्रि सहकारी बैंककी सञ्चालक विजया धितालले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रम...

कामना सेवा विकास बैंकका थप ३ वटा शाखा चितवनमा

1646224066kamana.png
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेशअन्तर्गत चितवन जिल्लामा थप ३ शाखा विस्तार गरेको छ। चितवनको खैरहनी नगरपालिका वडा नं. ८ स्थित पर्सा बजारमा १३० औँ, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१ औँ र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा १३२ औँ शाखा कार्यालय स्थापना गरी...

आइएमई पेबाट यती एयरलाइन्सको टिकट काट्दा निःशुल्क टिकट पाउने मौका

1646222346Mnenomic-.png
काठमाण्डौ । आइएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ। आइएमई पे एपका प्रयोगकर्तालाई फागुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी २ महिनासम्म यती एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्दा लक्की ड्रमार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यहरुका लागि निःशुल्क उडान टिकट पाउने अफर ल्याएको हो।  हरेक वर्ष हवाई उडानका...

महाशिवरात्रिमा महालक्ष्मी विकास बैंकद्वारा शिविर सञ्चालन

1646221872Lakeside-CSR.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न अवसरहरुमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंकको पोखरा लेकसाइड शाखाले हिन्दुहरुको महान पर्व महाशिवरात्रिका अवसरमा पोखरा–६ स्थित केदारेश्वर महादेव मन्दिरमा शिविर सञ्चालन गरेको छ।  महाशिवरात्रिलाई लक्षित गरी...

‘हल्ट प्राइज’ आयोजना गर्दै ब्रिटिस कलेज

1646217784Picture1.jpg
काठमाण्डौ । ‘हल्ट प्राइज’ हल्ट इन्टरनेशनल बिजनेस स्कुल र संयुक्त राष्ट्र संघको संयुक्त पहल हो। जुन २०१६ देखि नेपालमा सञ्चालन भइरहेको छ। प्रत्येक वर्ष हल्ट प्राइज टोलीले एउटा चुनौती जारी गर्दछ। जुन विश्वभरका सबै क्याम्पस र विश्वविद्यालयमा व्यापक रूपमा सञ्चार गरिन्छ। १२१ भन्दा बढी देशमा क्याम्पस निर्देशकहरुको नेटवर्क आयोजकहरुका...

स्प्राइटको मेगा प्रमोसनल क्याम्पेन : हरेक घन्टा एउटा सामसङ स्मार्ट फोन जित्ने मौका

1646216237Picture.jpeg
काठमाण्डौ। लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले यो गर्मीका लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक क्याम्पेनको सुरुआत गरेको छ।  यो प्रमोसन स्प्राइटको ‘क्लियर रह’ अभियानको हिस्सा हो। जसको उद्देश्य युवाहरूलाई स्प्राइटकोे साथमा आफ्ना पलहरु रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो। यस प्रमोसनमा स्प्राइटका ब्रान्ड एम्बेसेडर...

दराजले गर्यो आइएमई पे डेको घोषणा, हरेक आइतबार आइएमई पे मार्फत भुक्तानी गर्दा थप छुट

1646215746image00002.jpeg
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले आइएमई पेसँग साझेदारी गरी हरेक आइतवार आइएमई पे डे सुरु हुने घोषणा गरेको छ।  योसँगै दराज र आइएमई पे प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे वालेटमार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम रु. ३५०) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन्। यसका साथै दराजका ग्राहकले आफ्नो आइएमई पे भिसा...

फोनपेको सीओओमा बैंकर सिद्धान्त ठकुरी नियुक्त

1646204499fonepay.png
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन्। नवनियुक्त सीओओ ठकुरीलाई एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले स्वागत गरे। ठकुरीसँग नबिल बैंकमा काम गरेको १८ वर्षभन्दा धेरैको  अनुभव रहेको छ। ठकुरीसँग कार्ड तथा डिजिटल...

एमफानको सञ्चालक शिक्षा तालिम सम्पन्न

1646134462MFAN.png
काठमाण्डौ । लघुवित्तका लगानीकर्ताहरुको साझा संगठन माइक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) ले दुईदिने सञ्चालक शिक्षा तालिम कार्यक्रम सम्पन्न गरेको छ।  गत फागुन १५ र १६ गते लघुवित्तका अध्यक्ष तथा सञ्चालकहरुका लागि संचालक शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो। तालिममा सहभागी २० वटा लघुवित्तका ३६ जना सञ्चालकका लागि नेपाल...

कामना सेवा विकास बैंकद्वारा महाशिवरात्रीका अवसरमा भक्तजनलाई पानी तथा जुस वितरण

1646133741kamana.jpg
काठमाण्डौ। महाशिवरात्रीका अवसरमा कामना सेवा विकास बैंक लिमिटेडले पशुपतिमा पुगेका भक्तजनहरुको सेवा र सुविधालाई मध्यनजर गरी पशुपति मन्दिर परिसर र चाबहिलमा शुद्ध पिउने पानी तथा जुस वितरण गरेको छ। काठमाण्डौको ज्ञानेश्वरस्थित आनन्द भैरव मन्दिरलगायत देशका विभिन्न स्थानहरुमा समेत उक्त सेवा प्रदान गरिएको बैंकले जनाएको छ। उक्त कार्यमा...

एनसेलले ल्यायो नयाँ अल टाइम डेटा प्याक, बढ्यो ननस्टप युट्युब डेटा प्याकको भोलुम

1646117248ncell.png
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहककालागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ। यसका साथै ननस्टप युट्युब अफरअन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ। नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले करसहित मात्र रु १२५...

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट

1646103258IMG7516.JPG
काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्य र ग्राहकलाई धुलिखेलको आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट पदान गर्ने सम्झौता गरिएको छ। नेपाल बैंक र आगन्तुक रिसोर्टबीच सोमबार सम्झौताबमोजिम नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यले आगन्तुक रिसोर्टमा खाना तथा आवासमा २५ प्रतिशत र पेय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध