कर्पोरेट


झापाको इलाका प्रहरी कार्यालयलाई मिर्मिरे लघुवित्तको कुर्सी सहयोग

1646056363IMG-352c346e7adac039347a64a4da17e3d7-V.jpg
काठमाण्डौ। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बनियानीस्थित प्रहरीचौकीलाई कुर्सी वितरण गरेको छ।  संस्थाले झापाको बनियानीस्थित इलाका प्रहरी कार्यालयलाई १५ थान कुर्सी सहयोग गरेको हो। संस्थाका बिर्तामोड उपप्रादेशिक कार्यालय प्रमुख किरण विष्टले उक्त सामग्री प्रहरी नायब...

उद्यमशीलता तथा दिगो आर्थिक विकासका लागि पाल्पाका हेफर साझेदार तीन पालिका र नबिल बैंकबीच सहकार्य

16460556871646034773237.jpg
काठमाण्डौ । उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पा बीच सम्झौता भएको छ।  पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकका तर्फबाट नायव प्रमुख कार्येकारी...

जाल्पा लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

1646055219prabhu.png
काठमाण्डौ। प्रभु क्यापिटल लिमिटेड जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा नियुक्त भएको छ।  सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो। सम्झौतामा जाल्पा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगीले र प्रभु...

1695556604Online-Ad.gif

आइएमई होस्टेमा हैंसे अफर : दैनिक, साप्ताहिक र बम्पर उपहारको व्यवस्था

1646054245Hostema-Hainsey-1200x400.png
काठमाण्डौ। आइएमईले बैंक डिपोजिटलाई लक्षित गरी होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ। सेवाग्राहीमुखी उक्त अफर फागुन १७ देखि चैत १७ (तद्नुसार मार्च १ देखि मार्च ३१, २०२२ सम्म) एक महिनासम्म कायम रहुनेछ।  ‘होस्टेमा हैंसे’ भन्ने मुल नाराका साथ तयार पारिएको उक्त अफर काठमाण्डौ पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आज आयोजित एक विशेष...

मात्र रु.२०० प्रतिमहिनामा साना–मझौला उद्यमका लागि स्मार्ट टेलिकमले ल्यायो ‘स्मार्ट एसएमई सीयूजी’ योजना

1646053885CUG1.jpg
काठमाण्डौ। नेपालमा सबैभन्दा छिटो फोरजी नेटवर्क सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले साना तथा मझौला उद्यमहरुको वृद्धि र विकासका लागि नयाँ योजना ‘स्मार्ट एसएमई सीयूजी’ योजना ल्याएको छ।  यस योजना साना र मध्यम आकारका उद्यमीलाई उत्कृष्ट सञ्चार योजनाहरु प्रदान गर्न समर्पित छ। साना र मझौला उद्यमले यस योजनाअन्तर्गत अनलिमिटेड भ्वाइस...

महालक्ष्मी विकास बैंकद्वारा नेपाल मानव धर्म सेवा समितिलाई १५५ थान कुर्सी प्रदान

1646053484IMG0313.JPG
काठमाण्डौ। महालक्ष्मी बिकास बैंकको पुतलीसडक तथा चाबहिल शाखाको संयुक्त आयोजनामा आज फागुन १६ गते गौशालास्थित नेपाल मानव धर्म सेवा समितिलाई १५५ वटा कुर्सी हस्तान्तरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो। हिन्दुहरुको महान उत्सव महाशिवरात्रिको पूर्वसन्ध्यामा  नेपाल मानव धर्म...

सानिमा बैंक अब काभ्रेको पाँचखालको तामाघाटमा

1646053043Panchkhal-branch-opening-.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज फागुन १६ गते काभ्रेको पाँचखालस्थित तामाघाटमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  उक्त शाखा कार्यालयको समुद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले एक कार्यक्रमका बीच गरेका छन्। उद्घाटन समारोहमा मेयर खरेलले पाँचखालको तामाघाटमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा...

एनआईसी एशिया बैंकले दिन्छ बचत खातामै रु. ८४ लाखसम्मका ३ बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदा

1646052769Sarbashrestha--1.png
काठमाण्डौ । मान्छेको जीवन कहिले के पर्छ पत्तै हुँदैन। दुर्घटना वा रोगले जसलाई पनि जुनबेला पनि आइपर्न सक्छ। जीवनको यस्तै अनिश्चित घटनाबाट गुज्रिएका रुपन्देही, बुटवल, ड्राइभरर टोलका लक्ष्मण खनाललाई एनआईसी एशिया बैंकको बीमाले जीवन बचाउन ठूलो सहयोग गरेको छ। खनालले तीन वर्षअघि नै एनआईसी एशिया बैंकमा खाता खोलेका थिए। उनले खाता खोलोवापत...

सांग्रिला डेभलपमेन्ट बैंकको १११ औँ शाखा गाईघाटमा

1646050582shangrial.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उदयपुर सदरमुकाम गाईघाटको त्रियुगा नगरपालिकास्थित बीपी चोकको बैंक लाइनमा सोमबारदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। ग्रामीण साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले शाखा विस्तारलाई तीव्रता दिएको हो। यो शाखा सञ्चालन आएसँगै बैंकको कुल शाखा संख्या...

कर्पोरेट बिच क्रिकेटको उपाधि माछापुच्छ्रे बैंकलाई

1646050174machha.jpg
काठमाण्डौ । एन इभेन्टले आयोजना गरेको कर्पोरेट बिच क्रिकेट २०७८ को  उपाधि माछापुच्छ्रे बैंकले जितेको छ।  त्रिशूलीको रिभरसाइड स्प्रिङ रिसोर्टमा सम्पन्न उक्त प्रतियोतिामा ८ कर्पोरेट टिमको सहभागिता थियो।  कर्पोरेट बिच क्रिकेटको फाइनल खेलमा माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई ं९४ रनले हराएको हो। फाइनल खेलमा १२० रनको लक्ष्य दिएको...

स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरुआत

1646048504IMG-e1f6aae2e540e4478b476e73a2f535de-V.jpg
काठमाण्डौ । सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरुआत भएको छ। नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आबद्ध भएसँगै अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो। योसँगै अबदेखि स्टार अस्पतालमा डाक्टरसँगको...

युवाको सीप प्रवर्द्धन तथा पहिचान गर्न ग्लोकल र टर्किस एयरलाइन्सबीच सहकार्य

1646048218photo-2.jpg
काठमाण्डौ । देशका युवा तथा किशोर–किशोरीका लागि सीपमूलक अवसरलाई बढावा दिनका लागि ग्लोकल प्रालिले टर्किस एयरलाइन्ससँग सहकार्य गरेको छ।  साझेदारका रुपमा रहेको टर्किस एयरलाइन्सले ग्लोकललाई देशमा सीप विकासको मार्ग निर्माण गर्न सहयोग गरिरहेको छ।  टर्किस एयरलाइन्ससँगको सहकार्यले सीप अन्वेषण तथा युवाहरुका लागि थुप्रै अवसरहरु...

मुक्तिनाथ विकास बैंकद्वारा मनोरम नगर समाजलाई आर्थिक सहयोग प्रदान

164604524322a600f2-6b64-4d87-b77a-3330bee42c29.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ।  सोही क्रममा बैंकले भक्तपुर जिल्लाको मध्यपुर ठिमी नपा वडा नं. १ लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणसम्बन्धी कार्य गर्न मनोरम नगर समाजलाई आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले मनोरम नगर समाजलाई एक...

एनएमबिका ग्राहकलाई जावलाखेलको सोवा हेल्थकेयर सेन्टरमा विशेष सहुलियत

1646038941nmb.jpg
काठमाण्डौ। एनएमबि बैंकले जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टर उपचारका लागि पुग्ने आफ्ना ग्राहक तथा कर्मचारीलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ। सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलिक्लिनिक हो। समझदारीअनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवामा एनएमबि बैंकका...

कामना सेवा विकास बैंकद्वारा थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालन

1645967982kamana.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।  बैंकले सेवा विस्तार गर्ने क्रममा मिति आज फागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह नपा वडा नंं. ८, अर्घाखाँची जिल्लाको सितगंगा नपा वडा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध