कर्पोरेट


विज्ञापन व्यवसायी राजु ढुंगेल नेसनल प्रोफेसनल एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित

1632133966IMG0097.jpg
काठमाण्डौ । विगत १३ वर्षदेखि विज्ञापन व्यवसायी रुपमा कार्यरत इम्प्रेसन ए क्रिएटिभका सञ्चालक राजु ढुंगेल नेसनल प्रोफेसनल एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित भएका छन्।  सिजन मिडियाले संबिधान दिवस २०७८ का अवसर पारेर नेपालका विविध छेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई सो अवार्ड प्रदान गरेको छ। लामो समयदेखि विज्ञापन व्...

रियलमीमा ४ नयाँ उत्पादन नेपाली बजारमा, यस्ता छन् फिचरहरु

1632128815realmeLogo.jpg
काठमाण्डौ। विश्वभरि सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नेपाली बजारमा ४ नयाँ उत्पादनहरु लिएर आएको छ।  आकर्षक मूल्यमा रियलमी सी११ २०२१, टिकाउ ब्याट्री र गेमिङ प्रोसेसर भएको रियलमी सी२०, ट्रिपल क्यामेरासहितको रियलमी सी२१ र फ्ल्यागसिप रियलमी ८ नेपाल बजारमा ल्याइएको छ। डिजाइन, यूआई आदिमा कुनै सम्झौता नगरी आकर्षक...

कर्पोरेट ब्रान्डिङका आइकन मेघेन्द्र प्रकाश गिरी नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सम्मानित

1632122097Meghendra-Prakash-Giri.jpeg
काठमाण्डौ। कर्पोरेट ब्रान्डिङका आइकन मेघेन्द्र प्रकाश गिरी सम्मानित भएका छन्।  सिजन मिडियाले आफ्नो १३ औँ स्थापनाका साथै संविधान दिवस २०७८ का अवसर पारेर नेपालका विभिन्न क्षेत्रमा विशेष योगदान गर्नेहरुलाई नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२१ प्रदान गरिएको हो। लाजिम्पाटस्थित होटल र्याडिसनमा भएको एक कार्यक्रममा कम्युनिकेसन एन्ड...

1695556604Online-Ad.gif

पोखरा फाइनान्सको नयाँ शाखा नेपालगञ्ज र कोहलपुरमा

1632120625Pokhara-finance-1.jpg
पोखरा । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आजदेखि दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ। फाइनान्सले लुम्बिनी प्रदेशको बाँकेको नेपालगन्ज उमनपा वडा नं. १ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्लाको कोहलपुर नपा वडा नं. ११ कोहलपुर चोकमा आफ्नो २३ औँ र २४ औँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो। ...

तेह्रथुम पावर कम्पनीको सेयर रजिस्ट्रार नेपाल बंगलादेश क्यापिटल नियुक्त

1632119629nbcl.png
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर रजिस्ट्रारका रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त भएको छ।  यस सम्बन्धमा नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनी लिमिटेडबीच गत भदौ ३१ गते द्विपक्षीय सम्झौता भएको हो।  सम्झौतापत्रमा तेह्रथुम पावरका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र नेपाल बंगलादेश क्यापिटलका नायब...

‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान सुरु, यस्ता छन् उद्देश्य

1632118930Photo-1.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्ने ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियानको औपचारिक रुपमा प्रारम्भ गरेको छ।  धुलिखेलको धुलिखेल लज रिसोर्टमा असोज २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुईवर्षे यो कार्यक्रमको उद्घाटन गरिएको हो। सम्मेलनमा...

एनसीएचएल–आईपीएस प्रणालीमा अब दिउँसो ३ बजेसम्म कारोबार हुने

1632049933nchl.jpg
काठमाण्डौ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस) को उपयोगिता वृद्घि भइरहेको अवस्थामा प्रणालीमार्पmत गरिने बैंकका ग्राहकको कारोबार, नेपाल सरकार, पुँजी बजार, अर्ध सरकारी संस्थाहरुलगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा रहेका सत्रहरुको समय तालिका वृद्धि...

मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाई सरकारबाट विभूषण

1632034419mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभूषित भएकी छन्।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट श्रेष्ठलाई संविधान दिवस २०७८ का अवसरमा प्रबल जनसेवाश्री (चतुर्थ) बाट विभूषित गर्ने घोषणा भएको हो। डेपुटी सीईओ श्रेष्ठ ...

प्रभावकारी बन्दै वृज सिमेन्टको ‘एक्सपर्ट मेसन क्लब’, आबद्ध सदस्यको परिवारलाई रु. ५ लाख सहयोग

1631872811brij-pic.jpg
काठमाण्डौ। वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिको वृज एक्सपर्ट मेसन क्लब प्रभावकारी बन्दै गएको छ।  क्लबमा आबद्ध सदस्यलाई घरले च्यापिएर मृत्यु भएपछि परिवारलाई कम्पनीले रु. ५ लाख आर्थिक सहयोग गरेको छ। यही जेठ ८ गते क्लबका सदस्य प्युठान जिल्ला नौबहिनी गाउँपालिका–१ स्याउलीवाङका ३९ वर्षिय बोमबहादुर मल्ल, उनकी पत्नी र छोरा गरी तीनजनाको...

ग्लोबल आइएमई बैंकको ‘८.५% डिबेन्चर २०८६/८७’ नेप्सेमा सूचीकृत

1631871331IMG7680.JPG
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको '८.५% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७' ऋणपत्रको ३० लाख इकाइ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।  १० वर्ष अवधि रहेको यस ऋणपत्रमा बार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६/६ महिनामा ब्याज प्रदान गरिनेछ। यस ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले (इक्रा–आईआर) एलए...

कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा, ७% ब्याज दिने

1631870421kamana-sewa.jpg
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदरसहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउनेछ।  विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा...

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र हेटौँडा सिमेन्ट उद्योग परिसरमा

1631868582nbbl.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंकले मकवानपुर  जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ स्थित हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको  हाताभित्र आफ्नो १० औँ विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौँडा उपमहानगरपालिका वडा नं. ९ का वडाअध्यक्ष श्री लक्ष्मणप्रसाद भण्डारीले गरेका छन्। हेटौंडा...

बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा

16318660281234.jpg
काठमाण्डौ। आफ्नो डिजिटल कारोबार (क्यूआर कोड) विस्तारित गर्ने क्रममा बैंक अफ काठमाण्डू लिमिटेडले काठमाण्डौको ब्रिटिश कलेजमा डिजिटल भुक्तानी (क्यूआर कोर्ड) सेवा सञ्चालनमा ल्याएको छ।  ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावक महानुभावहरुले मोबाइल बैंकिङमार्फत बैंक अफ काठमाण्डू बैंकको क्यूआर कोडको स्क्यान गरी आफ्नो कलेजको बिल...

मेगा बैंकले मुद्दतिमा वार्षिक ९.५५%सम्म ब्याज दिने, ‘मेगा महाबचत खाता’ यी सेवा निःशुल्क

1631865503Mega-Offer.png
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले मुद्दति तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ।  नेपालीको महान चाड दसैँ नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकलाई ‘दसैँको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो। ग्राहकले मेगा बैंकको मुद्दति खातामा वार्षिक ९.५५ प्रतिशतसम्म ब्याज पाउने भएका...

गणपति लघुवित्तद्वारा एकैदिन ३ शाखा विस्तार

1631862573ganapati.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले थप ३ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ।  संस्थाले प्रदेश नं. १ अन्तर्गत मोरङ जिल्लाको बुढीगंगा, प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लाको पोर्ताहा र रौतहट जिल्लाको परोहामा आजबाट नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो। यसका साथै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध