कर्पोरेट


सानिमा बैंक अब विराटनगरको कञ्चनबारीमा पनि

1632474798kanchanbari-inauguration.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज (असोज ८ गते)बाट विराटनगरको कञ्चनबारीमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखाको उद्घाटन कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका छन्।...

द ब्रिटिस कलेजले बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन थाल्यो

1632469891Building.png
काठमाण्डौ। ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन थालेको छ।  प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था ब्रिटिस कलेजले आधिकारिक रुपमा नमस्तेको व्यवस्थापन थालेको हो। टीबीसीको...

‘बजाज पल्सर एभरेस्ट प्रिमियर लिग’ एनसेल फोरजीका साथ

1632460827Bajaj-Pulsar-Everest-Premier-League-Connected-by-Ncell.jpg
काठमाण्डौ । एनसेल फोरजीका साथ देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल)’ को मजा लिन तयार रहनुहोला। ईपीएल भोलि असोज ९ गते शनिबारबाट शुरु हुँदैछ। नव प्रतिभाहरूको प्रवर्द्धनका लागि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने विश्वास एनसेलको छ र ईपीएल जस्तो प्रत्यक्ष प्रसारण हुने खेलले ग्राहकहरूसँग प्रत्यक्ष रूपमा...

1695556604Online-Ad.gif

प्रभु मनी ट्रान्सफरले ल्यायो चाडपर्व लक्षित योजना, हरेक दिन १ जनालाई रु. ७००० पुरस्कार

1632459489PMT-Dashain-Scheme-2078.jpg
काठमाण्डौ । प्रभु मनी ट्रान्सफरले ग्राहकका लागि चाडपर्वका अवसरमा ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना सार्वजनिक गरेको छ। यसपालिको दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै प्रभु मनी ट्रान्सफरले यो योजना ल्याएको हो। यस योजनामा प्रभु मनी ट्रान्सफरबाट सेवा लिने ग्राहकहरु प्रत्यक्ष रुपमा भाग लिन सक्नेछन्। यस योजनाअन्तर्गत प्रत्येक दिन...

'विदेशी पर्यटकलाई अनअराइभल भिसा प्रदान गर्ने निर्णय स्वागतयोग्य'-परिसंघ

1632407306cni.jpg
काठमाण्डौ । कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागरिकलाई नेपाल प्रवेशका लागि अनअराइभल भिसा प्रदान गर्ने नेपाल सरकारको निर्णयलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ।  सरकारको यो निर्णय कोभिड १९ का कारण गम्भीर असर परेको पर्यटन क्षेत्रलाई पुनस्र्थापित गर्न र पर्यटन उद्योगको पुनरोत्थानका लागि सकारात्मक पहल हुने...

सानिमा बैंकका ग्राहकले सस्तो डिलमा सामान किन्दा विशेष छुट

1632401191Design-Sasto-Deal.jpg
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकका लागि विभिन्न छुटका योजना ल्याउने क्रममा नेपालीको महान चाड दसैँका अवसरमा ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ। अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५% छुट वा अधिकतम रु. २ हजार ५०० सम्म छुट प्राप्त...

मिर्मिरे लघुवित्तको वार्षिकोत्सव रक्तादान कार्यक्रम

1632394209IMG0203.JPG
काठमाण्डौ। काभ्रे बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आफ्नो ११ औँ वार्षिकोत्सव कार्यक्रम मनाएको छ।  संस्थाका अध्यक्ष टेकबहादुर बोहराले केन्द्रीय कार्यालयमा दीप प्रज्ज्वलन गरी वार्षिकोत्सव कार्यक्रमको शुभारम्भ गरेका थिए। उक्त अवसरमा बोहराले सम्पूर्ण सरोकारी निकाय, नियमन निकाय,...

अजोड इन्स्योरेन्सद्वारा कर्मचारी र बीमा अभिकर्तालाई तालिम प्रदान

1632382852ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्सले विभिन्न तालिमहरु सम्पन्न गरेको छ। कम्पनीले प्रधान कार्यालय, शाखा तथा उपशाखामा कार्यरतका सहायक तहका मार्केटिङ कर्मचारीहरुलाई इनहाउस मार्केटिङ ट्रेनिङ प्रदान गरेको छ। त्यस्तै भर्चुअल माध्यमबाट आधाभूत निर्जीवन बीमा अभिकर्ता तालिमहरु पनि सम्पन्न गरेको छ।  सहायक महाप्रबन्धक अनिलकुमार अर्यालका साथै...

रियलमी विश्वकै उत्कृष्ट ६ स्मार्टफोन ब्रान्डमध्येको एक : काउन्टप्वइन्ट

1632378302realme.jpg
काठमाण्डौ। काउन्टप्वइन्टको अनुसन्धानअनुसार विश्व बजारको वरियताक्रममा उत्कृष्ट ६ स्मार्टफोन बिक्रेताभित्र पर्न सफल रियलमी विश्वकै सबैभन्दा छिटो वृद्धि भइरहेको ब्रान्ड भएको छ।  यो सूचीभित्र पर्नका लागि रियलमीले वित्त वर्ष २०२१ को दोस्रो त्रैमासमा १५० करोड आफ्नो उत्पादन बजारमा उपलब्ध गराएर गत वर्षको यही अवधिको तुलनामा १३५.१...

कृषि विकास बैंकको सञ्चालकमा रमेशकुमार केसी नियुक्त

1632372526combo-banner.jpg
काठमाण्डौ । नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार कृषि विकास बैंकको सञ्चालक समितिको सञ्चालक सदस्यमा रमेशकुमार केसी मनोनयन भएका छन्।  सरकारी सेवाको लामो अनुभव हासिल गरेका नवनियुक्त सञ्चालक केसी हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत छन्। बैंक तथा वित्तीय...

लस्कर फुड्सले ल्यायो विशेष छुटसहितको आकर्षक अफर

1632368791combo-banner.jpg
काठमाण्डौ । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफरसहित खानाहरुमा विशेष छुट दिने घोषणा गरेको छ। लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो। ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ।  लस्कर फुड्सले आजदेखि अनलाइन प्रतियोगितासमेत आयोजना गरी २ जनालाई फुड...

समृद्धि फाइनान्समा नयाँ सञ्चालक नियुक्त

1632314497Photo-new-director.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सको सञ्चालकमा सुजन अधिकारी नियुक्त भएका छन्। अधिकारी नेपा पेट्रोलियम ट्रेड लिंक प्रालिबाट मनोनित भएका हुन्। सञ्चालक समितिको गत भदौ ३० गते बसेको वैठकबाट नियुक्त भएका अधिकारीलाई आश्विन ५ गते संस्थाको शाखा कार्यालय पुतलीसडक काठमाण्डांैमा एक कार्यक्रमका बीच सञ्चालक समितिका अध्यक्ष विनोद कुमार सुवेदीको...

अशोक लेलैण्ड दसैँतिहारको बहार, स्योर सटका साथै बम्पर उपहार

1632311944-.jpg
काठमाण्डौ। आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सले नेपालीको महान चाड दसैँतिहारलाई लक्षित गरी ‘दसैँतिहारको बहार, पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ। जसअन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानीछानी उपहार पाउनेछन्। चाडपर्वमा ग्राहकले अफरलाई नै बढी प्राथमिकता दिने भएको हुँदा ग्राहकको मागअनुसार नै...

मेगा बैंकले भोजपुरका साना किसान तथा व्यवसायीलाई सहुलियत कर्जा प्रवाह गर्ने

1632310964Bhojpur-Municipality.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले साना कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ।  सम्झौतापत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगरपालिका मेयर कैलाश आलेले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा बैंकका...

बागमती प्रदेशको सबैखाले सवारी कर, दर्ता र नवीकरणको शुल्क अब इसेवाबाट भुक्तानी गर्न सकिने

1632305485esewa-bhuktani.jpg
काठमाण्डौ । बागमती प्रदेशमा दर्ता भएका सबैखाले सवारीसाधनको कर तथा राजस्व, सवारी दर्ता तथा नवीकरणको शुल्क अब इसेवामार्फत भुक्तानी गर्न सकिने भएको छ। बागमती प्रदेश सरकार र इसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नवीकरण अनलाइनबाटै  गर्न सकिने सेवाको सुरुआत भएको हो। योसँगै अब सवारीसाधनको कर तिर्न, सवारी दर्ता तथा नवीकरण तथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध