कर्पोरेट


हिमालय एअरलाइन्सद्वारा प्रयास नेपाललाई शैक्षिक सामग्री प्रदान

1632978163Prayas-Nepal-2.jpg
काठमाण्डौ । प्रयास नेपालसँगको सम्बन्धलाई थप सुदृढीकरण गर्दै हिमालय एअरलाइन्सले शिक्षातर्फको सहयोगी प्रयासलाई अघि बढाउँदै प्रयास नेपाललाई वर्षभरि आवश्यक पर्ने शैक्षिक सामग्री प्रदान गरेको छ। हिमालयले निरन्तर पाँचौँ वर्षका लागि ती सामग्री प्रदान गरेको हो। आजै सम्पन्न संक्षिप्त अन्तर्क्रियात्मक कार्यक्रमका बीच हिमालयका...

स्मार्टडोकोको ‘स्मार्ट दसैँ अफर’ : आकर्षक क्यासब्याकसँगै उपहार जित्ने मौका

1632977512Online.jpg
काठमाण्डौ। ई–कमर्स एपले ‘स्मार्ट दसैं अफर’ ल्याएको छ।  यो योजनाअन्तर्गत ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (रु. ७५० सम्म), बैंक अफ काठमाण्डूको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (रु. १५०० सम्म) र माछापुच्छ्रे बैंकको डेबिट र...

एनसेल ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ का दुई विधामा पुरस्कृत, ‘वर्ल्ड कम्युनिकेसन्स अवार्ड २०२१’ का लागि सूचीकृत

1632920274Awards-Global-BusinessOutlook-2021.jpeg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार जितेर विश्वबजार र प्रविधिको क्षेत्रमा नेपालको नाम राख्न सफल भएको छ। जीबीओ अवार्डअन्तर्गत एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा...

1695556604Online-Ad.gif

सनराइज बैंकको अगुवाइमा ३ बैंकले लाङटाङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने

1632919439image.jpg
काठमाण्डौ । रसुवाको स्याफ्रुबेसी रहेको लाङटाङ खोला जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न भएको छ।  उक्त आयोजनामा सनराइज बैंकको अगुवाइमा सिद्घार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्वारा करिब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ। गत सोमबार प्रवर्द्धक कम्पनी मल्टी इनर्जी डेभलपमेन्ट प्रालि र बैंकबीच वित्तीय...

कुमारी बैंक र यती एअरलाइन्सबीच व्यावसायिक सहकार्य, ‘कुमारी स्काई क्लब कार्ड’ जारी गरिने

1632917602IMG-f0343f37e99c17dbaeae969419b1d294-V.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्स प्रालिले व्यावसायिक साझेदारी गर्दै संयुक्त रुपममा नेपालमै पहिलोपटक Swipe and Fly Campaign को सुरुआत गरेका छन्। यती एअरलाइन्सको स्काई क्लब कार्ड र कुमारी बैंकको भिजा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लब Co-brand कार्ड जारी गरिनेछ।  यसै सन्दर्भमा...

परिसंघ र चार्टर्ड एकाउन्टेन्ट्स संघबीच आपसी सहयोग अभिवृद्धि गर्ने सहमति

1632913541Photo-1.jpg
काठमाण्डौ । आपसी सहकार्य विस्तारका लागि नेपाल उद्योग परिसंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।  परिसंघको कार्यालय थापाथलीमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका हुन्। समझदारीअनुसार दुवै संस्थाले आपसमा सहयोग अभिवृद्धि गर्नेछ...

गरिमा विकास बैंकका ग्राहकलाई एरोगिन हेल्थ केयरमा कपाल प्रत्यारोपण गर्दा ४०%सम्मको छुट

1632909437MOU.JPG
काठमाण्डौ । गरिमा विकास बैंकका ग्राहकले काठमाण्डौको विशालनगरमा रहेको एरोगिन हेल्थ केयर एन्ड रिसर्च सेन्टरमा सेवा लिँदा विशेष छुट पाउने भएका छन्।  बैंकले आफ्ना ग्राहक प्रदान गर्ने विभिन्न सेवासुविधामा आकर्षक छुट उपलब्ध गराउन एरोगिन हेल्थ केयरसँग सम्झौता गरेको हो। बैंकद्वारा विज्ञप्तिअनुसार बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट...

आइएमई पे र नियोटेरिक नेपालको सहकार्यमा दसैँ क्याम्पियन सुरु, विशेष छुटसँगै विभिन्न उपहार जित्ने मौका

1632903830-.jpeg
काठमाण्डौ। आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित ‘आइएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता भएको छ। सम्झौतापत्रमा आइएमई डिजिटल सोलुसनका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन्। सम्झौता...

पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लागि वृज सिमेन्ट सहयोग प्रदान

1632902185FNJ-Photo.jpg
काठमाण्डौ। नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले  उपलब्ध गराउने भएको छ।  आज आयोजित एक कार्यक्रमबीच वृज सिमेन्टका चितवन एरियाका सेल्स म्यानेजर लक्ष्मीप्रसाद गुप्ता, वृज सिमेन्ट चितवनका आधिकारिक बिक्रेता उत्सव इन्...

आईसीटी अवार्डको शीर्ष प्रायोजकमा ‘एफवान सफ्ट’, डिजिटल इकोसिस्टममा सहकार्य गर्ने

1632901087F1-soft--ICT.jpg
काठमाण्डौ। छैटौँ संस्करणको आईसीटी अवार्डको शीर्ष प्रायोजन एफवान सफ्टले गर्ने भएको छ।  आईसीटी अवार्डको आयोजक लिभिङ विथ आईसीटी र एफवान सफ्टबीच शीर्ष प्रायोजनका लागि  सम्झौता भएको हो। सम्झौताअनुसार कार्यक्रमको नाम ‘एफवान सफ्ट आईसीटी अवार्ड २०२१’ हुनेछ।  सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डका रूपमा परिचित...

एसियन डेभेलपमेन्ट बैंकको ‘लिडिङ पार्टनर बैंक’ उपाधि लक्ष्मी बैंकलाई

1632900005ADP-Creative.jpg
काठमाण्डौ । एसियन डेभेलपमेन्ट बैंक (एडीबी) ले २०२१ को लिडिङ पार्टनर बैंकको उपाधिबाट लक्ष्मी बैंकलाई सम्मानित गरेको छ।  यो उपाधि एडीबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजनाअन्तर्गत रहेको छ। जसमा एडीबीसँगको सहकार्यमा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ। लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल...

जावाको दसैंतिहार बहार : हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेल्मेट उपहार

1632835980jawa.jpg
काठमाण्डौ । यसपालिको दसैँ तथा तिहारको उपलक्ष्यमा जावाले ग्राहकमुखी योजना प्रस्तुत गरेको छ। नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित यस बाइकले आफ्ना नयाँ खरिद गर्ने ग्राहकलाई प्रफेसनल राइडिङ ज्याकेट (जावा इन्डुरो शीथ) तथा कस्टम जावा हेलल्मेट प्रदान गर्नेछ। जावा प्रोफेसनल राइडिङ ज्याकेट वास्तवमै ४ वटै मौसमका लागि...

बीओकेले ल्यायो सामसुङका सामान खरिदका लागि ०% ब्याजमै सरल किस्ताबन्दी योजना

1632835390BOKSamsung.jpg
काठमाण्डौ । नेपालीको आउँदै गरेको चाडपर्वहरु दसैँ, तिहार, नेपाल संवत तथा छठलाई लक्षित गरी बैंक अफ काठमाण्डू लिमिटेडको क्रेडिट कार्डबाहकले शून्य प्रतिशत ब्याजदरको सुविधामा सामसुङ कम्पनीको स्मार्टफोन, स्मार्ट वाच तथा ट्याब्लेटहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्।  पर्वको बहार, बीओकेको उपहार भन्ने मुलनाराका साथ ल्याएको यस सरल...

दरबार हाई स्कुलमा डिजिटल शिक्षा विकास गर्न सनराइज बैंकको सहयोग

1632832366IMG3254.jpg
काठमाण्डौ। सनराइज बैंकको १४ औँ वार्षिकोत्सवका अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्ने क्रममा बैंकले आज जोन्ता क्लब काठमाण्डौलाई आर्थिक सहयोग गरेको छ।  कोभिड १९ ले शैक्षिक संस्थाहरु पूर्ण रुपले सञ्चालन गर्न नसकिएको हालको अवस्थामा केही निजी विद्यालयले डिजिटल कक्षाहरु सञ्चालन गर्दै आएका...

“ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” डिशहोमको नयाँ जडानसँगै स्पेन घुम्ने अवसर

1632831777happy-parva.jpg
काठमाण्डौ । विगत ११ वर्षदेखि डिश मिडिया नेटवर्क लिमिटेड पे टीभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाउन सफल रहेको छ। डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरुसँगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ। जसअनुसार डिशहोमले ग्राहकहरुलाई विभिन्न योजनामार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरु प्रदान गर्दै आएको छ।  अहिले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध