कर्पोरेट


सानिमा बैंक अब ललितपुरको सानेपा र हरिसिद्धिमा

1633079629Sanepa-Inaguration.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज असोज १५ गते ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेशकुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा संयुक्त रुपमा भएको छ। सो समारोहमा बैंकको नयाँ कार्यालय स्थापना...

एनआईबिएल एस क्यापिटलको एजीएमबाट २६% नगद लाभांश पारित

1633076994nibl.jpg
काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेडको आज सम्पन्न नवौँ वार्षिक साधारणसभाबाट २६ प्रतिशत नगद लाभांश पारित भएको छ। काठमाण्डौको लाजिम्पाटस्थित क्यापिटलको सभाहलमा भएको वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट घोषित चुक्तापुँजीको २६ प्रतिशत नगद लाभांश अनुमोदन गरेको हो। सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन...

कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक, यस्ता छन् सुविधाहरु

1633076272Nepali--Festive-Offer-Free-Demat-Account-opening.jpg
काठमाण्डौ । कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ। पुँजी बजारभन्दा बाहिर रहेका नयाँ लगानीकर्तालाई हितग्राहीखाताको पहुँच वृद्धि हुने विश्वासका साथ यस योजना ल्याइएको हो। साथै, डिम्याट खातासम्बन्धी समस्याहरुबाट गुज्रिरहेका खातावालाहरुलाई समेत यो योजनाले लाभान्वित हुने अपेक्षा क्यापिटलले गरेको...

1695556604Online-Ad.gif

ब्रिटिस कलेजमा नयाँ विषय ‘बीएस्सी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’को पढाइ हुने

1633071920Cyber-Security.jpg
काठमाण्डौ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी) ले बीएस्सी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक विषयको पढाइ सञ्चालन गर्ने भएको छ।  ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजले यसै नोभेम्बर महिनाबाट सो विषयको पढाइ सञ्चालन गर्न लागेको...

‘आई पे आयो, दक्षिणा पायो’, रु. १ लाख जित्ने मौका

1633068894WhatsApp-Image-2021-09-30-at-7.24.57-PM.jpeg
काठमाण्डौ । नेपालीको महान पर्व विजया दशमी, शुभदिपावली, नेपाल संवत र छठलाई लक्षित गरी अई पे रेमिट प्रालिले ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना र्सावजनिक गरेको छ।  यो योजना आज असोज १५ गतेबाट सुरु भई कात्तिक २५ गतेसम्म लागू हुनेछ। यस योजनाअन्तर्गत हरेक दिन ५ जाना भाग्यशाली विजेताले दक्षिणास्वरुप रु. २ हजार, हरेक हप्ता भुक्तानी दिने...

काठमाण्डौमा शनिबारबाट स्टार्टअप एन्ड इन्नोभेसन फेस्ट हुने

1633065993Startup-Fest.jpg
काठमाण्डौ । स्वदेशमै केही नयाँ तथा इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले भोलि शनिबार (असोज १६ गते) काठमाण्डौको प्रेसिडेन्सियल बिजनेस स्कुलमा आईसीटी स्टार्टअप एन्ड इन्नोभेसन फेस्टको आयोजना हुँदैछ। लिभिङ विथ आईसीटीको आयोजना तथा एफवान सफ्टको मुख्य सहकार्यमा भइरहेको आईसीटी अवार्ड २०२१ अन्तर्गत उत्कृष्ट...

म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगिता शुभारम्भ, नेपालकै उत्कृष्ट डिजिटल माइन्डको विशेष हेडहन्ट

1633007738Digital-PR.png
ललितपुर। नेपालकै अग्रणी मिडिया कम्पनी म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता शुभारम्भ भएको छ।  डिजिटल मिडियासम्वन्धी सम्भवतः नेपालकै पहिलो र सबैभन्दा ठूलो यस प्रतियोगिताले डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुलाई भाग लिन आह्वान गरेको छ। ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सञ्चालन...

सारथि होटेलमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

1633006841PIC-2.jpg
काठमाण्डौ। कुमारी बैंक लिमिटेडका ग्राहकले काभ्रेको धुलिखेलस्थित सारथि होटेलमा विशेष छुट पाउने भएका छन्। बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा कुमारी बैंक र सारथि होटेल प्राइभेट लिमिटेडबीच सहकार्य भएको हो। सो सहकार्यपश्चात कुमारी बैंकका ग्राहकले सारथि होटेलअन्तर्गतका विभिन्न खानपिनलगायतमा १०% देखि १५% सम्मको आकर्षक छुट प्राप्त गर्न...

बैंक अफ काठमाण्डूका कार्डबाहकलाई ‘स्मार्ट दसैं अफर’ मा २०%सम्म नगदफिर्ता

1633005207BOK-SmartDoko.jpeg
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडका डेबिट तथा क्रेडिट कार्डबाहकहरुले स्मार्टडोकोको स्मार्ट दसैँ अफरमा २०% सम्म नगदफिर्ता (क्यासब्याक) पाउने भएका छन्। नेपालीको महान चाड दसैँलाई लक्षित गरी स्मार्टडोकोले आज असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दसैँ अफरमा बैंकका कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनका...

रौतहटका किसानलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

1633004698Mega-Program-Rautahut.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाको गुजरा नगरगालिकाका किसानलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ।  मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा रौतहट जिल्लाको गुजरा नगरपालिका किसानलाई...

नेपाल टेलिकमले ज्येष्ठ नागरिकहरुलाई निःशुल्क सिम प्रदान गर्ने

1633000622nepal-telecom.jpg
काठमाण्डौ । संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक असोज १५ गते परेको छ। सो अवसरमा नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको छ।  सिम असोज १५ गतेदेखि असोज २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकलाई निःशुल्क रुपमा...

सनराइज बैंकले ल्यायो ‘सनराइज पेरोल लोन’ सुविधा, बिनाधितो रु. १५ लाखसम्म कर्जा पाइने

1633000194Payroll.jpg
काठमाण्डौ। नौलो र समयसापेक्ष सेवासुविधा प्रदान गर्दै आएको सनराइज बैंकले विभिन्न संघसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारीलाई लक्षित गरी ‘सनराइज पेरोल लोन’ योजना ल्याएको छ।  यस योजनाअन्तर्गत सनराइज बैंकमा ‘सनराइज पेरोल सेभिङ्स अकाउन्ट’ भएका कुनै पनि ग्राहकले बिनाधितो रु. १५ लाखसम्मको कर्जा लिन सक्नेछन्। योजनाअनुसार...

एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता सम्पन्न

1632996026WhatsApp-Image-2021-09-30-at-14.11.55.jpeg
काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा झापा जिल्लाको कनकाई नगरपालिका वडा नं. २ जामुनखाडीमा वित्तीय साक्षरता साथै सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।  शाखा कार्यालय जामुनखाडीले विहानको समयमा सफा वतावरण, हाम्रो अभियान भन्ने नाराका साथ करिब ६० जनाको सहभागितामा सरसफाइ कार्यक्रम समपन्न गरेको छ। आउँदै गरेकै...

भन्सार सहजीकरण गर्न नाडाको आग्रह

1632990681Online.jpg
काठमाण्डौ। नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा प्रतिनिधिमण्डलले बिहीबार भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई भेटी भन्सार सहजीकरण गर्न आग्रह गरेको छ।  नाडाको ६ सदस्यीय प्रतिनिमिण्डलले भन्सार विभागबाट हालै जारी भएको भन्सार निर्देशिकालगायतका विभिन्न विषयमा छलफल गर्दै महानिर्देशक सापकोटासँग यस्तो आग्रह...

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गर्नसक्ने

1632986606MOCO---Launch.jpg
काठमाण्डौ। नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गर्नसक्ने भएका छन्। नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक फोकसवान पेमेन्ट सोलुसनले आफ्नो मोबाइल डिजिटल वालेट ‘मोको’ आजबाट सुरु गरेको छ। फोकसवानकै सहकार्यमा नेपाल इन्भेस्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध