कर्पोरेट


राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा क्यासब्याक अफर

1632828281POS.jpeg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दसैँ, तिहार, नेपाल संवत् एवं छठलगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसका माध्यमबाट प्रतिकारोबार रु. १ हजार वा सोभन्दा बढीको कार्ड स्वायप गर्दा क्यासब्याक हुने अफर ल्याएको छ। यो योजना आगामी असोज २१ गतेदेखि कात्तिक २४ गतेसम्म लागू हुनेछ।  देशभर...

एनआईसी एशिया लघुवित्तले गर्यो वित्तीय साक्षरता कार्यक्रम

1632820419IMG20210928082454.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आयोजनामा मोरङ जिल्लाको सुनवर्षी नगरपालिकाको अमरदहमा वित्तीय साक्षरता साथै सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। शाखा कार्यालय अमरदहले करिब १०० जना स्थानीयको सहभागितामा दुईदिने जनचेतनामूलक कार्यक्रम समापन गरेको हो।  वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन,...

ओपोद्वारा रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट्स प्रोजेक्टका उत्कृष्ट १० कलाकृतिको घोषणा

1632818875OPPO-Renovators-1.jpg
काठमाण्डौ। अग्रणी वैश्विक प्राविधिक ब्रान्ड ओपोले ‘ओपो रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्ट’ का १० विजेताको घोषणा गरेको छ। तिनको छनोट सहभागी ३ हजार ३ सय ४५ कलाकृतिमध्येबाट गरिएको हो।  ओपोले छनोटमा परेका उत्कृष्ट कलाकृतिहरु लन्डन डिजाइन फेस्टिवल २०२१लाई हस्तान्तरण गरेको छ। ती कलाकृतिमार्फत नवोदित कलाकारका सिर्जनशिल...

1695556604Online-Ad.gif

कृषि विकास बैंकको रतुवामाई शाखाको उद्घाटन

1632747173lumbini.jpg
काठमाण्डौ। कृषि विकास बैंक लिमिटेडको मोरङको रतुवामाई नगरपालिकाको नयाँ बजारस्थित शाखाको उद्घाटन गरिएको छ।  आफ्नै स्वामित्वको नवनिर्मित भवनको आज बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा निरौलाले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए।...

लुम्बिनी विकास बैंकका ग्राहकले कुटी रिसोर्टमा विशेष छुट पाउने

1632746617lumbini.jpg
काठमाण्डौ। लुम्बिनी विकास बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्ट प्रालिमा आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनका लागि सम्झौता गरेको छ। कुटी रिसोर्ट पोखराको मुटु तथा मुख्य पर्यटकीयस्थल फेवातालको नजिक रहेको छ। सम्झौतामा उल्लेख भएअनुसार लुम्बिनी विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टका विभिन्न सेवा तथा सुविधामा...

आइएमई पेको दसैँ अफर, हवाई टिकट खरिदमा ५०% क्यासब्याक

1632746172Dashain-ko-JhatkaNeumonic.png
काठमाण्डौ। आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित 'आइएमई पे' को दसैँको झट्का स्किम सार्वजनिक गरिएको छ।  अफर असोज ११ देखि १४ गतेसम्म हरेक दिन दिउँसो १ बजेदेखि १ घण्टाका लागि लागू गरिएको छ। यस स्किमअन्तर्गत ग्राहकले आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यासब्याकको ब्यवस्था मिलाइएको...

बैंक अफ काठमाण्डूका कार्डवाहकलाई दराजको दसैं धमाका योजनामा २०%सम्म छुट

1632743903bok.png
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डवाहकले दराजको दसैँ धमाका योजनामा २०% सम्म छुट पाउने भएका छन्।  नेपालीको महान चाड दसैँलाई लक्षित गरी दराजले २०७८ साल असोज १० गतेबाट सञ्चालनमा ल्याएको दसैँ धमाका योजनामा बैंकको कार्डवाहकले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २०%...

ग्लोबल आइएमई बैंकले गुल्मीका कृषकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

1632743516Photo-1.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई प्रोत्साहन गरी वित्तीय मूल प्रवाहमा पहुँच बढाई कृषि उत्पादन वृद्धि गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। सम्झौतामा बैंकको...

मेगा बैंकद्वारा झापामा किसानलाई ‘मेगा किसान कार्ड’ वितरण

1632742993Mega-Bank-Jhapa.jpeg
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ।  परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एन्ड हर्ब रिसर्च सेन्टर प्रालिसँगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरिएको हो। सो अवसरमा कृषि क्षेत्रको प्रवर्द्धन गर्न वित्तीय...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई आगन्तुक रिर्सोटमा विशेष छुट

1632742107dd.jpg
काठमाण्डौ। मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन आगन्तुक रिर्सोट प्रालिसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ। यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले धुलिखेलमा रहेको आगन्तुक रिर्सोट मा बसाई र खाना तथा...

एचआईडीसीएलको लिलामी सेयरमा चलखेलको आशंका, आन्दोलनमा उत्रिने लगानीकर्ताको चेतावनी

1632741647HIDCL.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले लिलामीमा राखेको अवितरित ३ करोड ६२ लाख कित्ता बढी हकप्रद सेयरमा लगानीकर्ताहरुले चलखेलको आंशका गरेका छन्।  लगानीकर्ताहरुको संगठन स्वतन्त्र पुँजी बजार सुधार संघले आज एक विज्ञप्ति जारी गर्दै लिलामीमा राखिएको संस्थापक सेयर गर्न न्यूनतम १...

बडादसैँमा कुमारी डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुट

1632737001Agreement-Signing-Picture.png
काठमाण्डौ । नेपालीको महान चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहक ग्राहकलाई विशेष छुट दिने उद्देश्यले दराजसँग विशेष छुटसम्बन्धी सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाइनमा यही असोज १० गतेदेखि असोज...

बडादसैँमा ‘वर्ल्डरेमिट’ बाट एनआईसी एशिया बैंकमा रहेको खातामा रकम पठाउँदा रु. ४०० बोनस पाइने

1632734620Creative-on-Festival-Campaign-with-World-Remit.png
काठमाण्डौ । एनआईसी एशिया बैंकले डिजिटल रेमिट्यान्सलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बेलायत, अष्ट्रेलियालगायतका देशहरूमा बसोबास गर्ने नेपाली महानुभावहरूको लागि आउँदै गरेको बडादसैँका अवसरमा प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी ‘वर्ल्डरेमिट’ मार्फत यस बैंक खातामा रकम पठाउँदा खातामा रु. ४०० बोनस रकम उपलब्ध...

रियलमीले ल्यायो टीयूभी राइनल्यान्ड उच्च विश्वसनीय सर्टिफीकेट प्राप्त पहिलो फोन सी२१वाई

1632726408realme.png
काठमाण्डौ। विश्वमा तीव्रगतिमा बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले टीयूभी राइनल्यान्ड उच्च विश्वसनीय सर्टिफीकेट प्राप्त पहिलो स्मार्टफोन सी२१वाई सार्वजनिक गरेको छ। उत्कृष्ट गुणस्तरमा विश्वास गर्ने रियलमीले नवीनतम् उत्कृष्ट फिचरका साथ सी२१वाई स्मार्टफोन ल्याएको हो। यसमा ६.५ इन्च सुपर नाइटस्केपसहित तीनवटा क्यामेरा...

डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा विस्तार

1632725151viberimage2021-09-2415-36-08-309.jpg
काठमाण्डौ । झापामो बिर्तामोडमा डिशहोम फाइबरनेट सेवाको सुरुआत गरिएको छ।  बिर्तामोडमा डिशहोम फाइबरनेटको अधिकारिक बिक्रेताको उद्घाटन क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेका छन्। झापाका आन्य स्थानहरूमा डीएच फाइबरनेट चाँडै पुग्ने बिक्री अधिकारी प्रोजवल अधिकारीले बताए।  डिशहोम फाइबरनेट देशवासीमाझ उच्च गतिको इन्टरनेट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध