कर्पोरेट


नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

1695379047photo-1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को अध्यक्ष पदमा नियुक्त भएका छन्।  न्यौपाने अध्यक्षमा नियुक्त हुनुअघि यसै संस्थामा माछापुच्छ्रे बैंकका तर्फबाट सञ्चालकका रुपमा प्रतिनिधित्व गर्दै आएका थिए।  नवनियुक्त अध्यक्ष न्यौपानेले नेपाल...

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

1695378715photo1.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  उक्त सम्झौता कार्यान्वयन गर्नका लागि एक समझदारीपत्रमा बैंक र बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई¬)बीच हस्ताक्षर सम्पन्न भएको छ। सम्झौताअनुसार बैंकले बोटलर्स नेपाल तथा...

अबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने

1695370248viberimage2023-09-2114-40-04-218.jpg
काठमाण्डौ । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि रिकुटेन भाइबरबाट समेत काट्न सकिने भएको छ।  बससेवा ट्राभल्स र रिकुटेन भाइबरबीच एक कार्यक्रमका बीच अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सुम्झौता भएको हो। सम्झौतापत्रमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनाल र रिकुटेन भाइबसका तर्फबाट...

1695556604Online-Ad.gif

बेकोको दसैँ-तिहार योजना बजारमा सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

1695365197beko.jpg
काठमाण्डौ । युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्रान्ड बेकोले नजिकिरहेको नेपालीहरुको दसैँ–तिहार २०७९लाई लक्षित गर्दै ‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ।  यो योजना भदौ २७ देखि सीमित अवधिका लागि लागू गरिएको छ। उक्त योजनाअन्तर्गत बेको ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न...

एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त

1695364560Image.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन्।  कम्पनी सञ्चालक समितिको आज बिहान बसेकोे बैठकबाट पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्ति गर्ने निर्णय गरिएको हो। पौडेल कम्पनी सचिवमा नियुक्त हुनुअघि यसै संस्थामा प्रमुख रणनीति अधिकृतको रुपमा कार्यरत थिए।  यसअघि संस्थाको प्रमुख जोखिम अधिकृतको...

नेपालको नवीकरणीय ऊर्जालाई बढावा दिन टाटा पावर नवीकरणीय ऊर्जा र दुगड पावरबीचको सहमति

1695361006dugar.jpg
काठमाण्डौ । टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेड (टीटीआरईएल) नवीकरणीय ऊर्जाको क्षेत्रमा एउटा अग्रणी कम्पनी हो। जसले दुगड ग्रुप जुुन नेपालको ख्याति प्राप्त ब्यापारिक समूह हो। यसको भगिनी कम्पनी दुगड पावर प्रालिसँग सहकार्यको हात अगाडि बढाएको छ।  नेपालमा दु्रत्ततर रुपमा विकास भइरहेको नवीकरणीय ऊर्जाको विकासमा टीटीआरइएलको रणनीतिक...

धनगढीमा असोज १० बाट हार्डवेयर एक्सपो हुँदै

16953594133811622836301160493020935427063768646037004n.jpg
काठमण्डौ । ‘गुणस्तरी उत्पादन, सुपथ मूल्य’ नाराका साथ कैलालीको धनगढीमा तेस्रो हार्डवेयर एक्सपो–२०८० हुने भएको छ।  अम्बे स्टिल्सको सहकार्यमा कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा यही असोज १० गतेबाट धनगढीको चटकपुरस्थित सौंराई स्क्वायरमा प्रदर्शन हुने भएको हो। प्रदर्शनीस्थल सहिद गेटनजिक रहेको छ।  प्रदर्शनमा घर निर्माणका...

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

16953071033.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकामा हरियाली निर्माणमा योगदान पुर्याउँदै ललितपुर महानगरपालिकासंँगको सहकार्यमा महानगरपालिकाको वडा नं. १ मा रहेको बागमति कोरिडोर सडकको दुवैतर्फ वृक्षारोपण गरेको छ ।    यो पहलले समग्र समुदायका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने...

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

1695301437IMG5760.JPG
काठमाण्डौ । कामना सेवा विकास बैंकले विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एनईभी नेपाल प्रालिसँग सम्झौता गरेको छ। यस सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र एनईभी नेपाललका तर्फबाट कार्यकारी अधिकृत सबिताकुमारी क्षेत्रीले एक...

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय पोखराको चिप्लेढुंगामा

1695300803mukt.jpg
पोखरा । मुक्तिनाथ क्यापिटल लिमिटेडले शाखा विस्तारका क्रममा पोखराको चिप्लेढुंगामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  शाखाको उद्घाटन मुक्तिनाथ विकास बैंकका उपभोक्ता बैंकिङ प्रमुख बाबुराम ढकाल र मुक्तिनाथ विकास बैंकका संस्थापक शेयरधनी नवीन ढकालले संयुक्त रुपमा गरेका छन्। उद्घाटन समारोहको मुक्तिनाथ विकास बैंकका चिप्लेढुंगा शाखा...

एनएमबि बैंक-बुद्ध एयर सहकार्य, डेबिट कार्डबाट टिकट किन्दा १०% छुट, थप ५ केजी सामान लैजान निःशुल्क

1695300277Image.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले 'एनएमबि बुद्ध भिसा डेबिट कार्ड' सार्वजनिक गरेको छ ।  सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्ध एयरले संयुक्त रुपमा व्यक्त गरेका छन् ।  को–ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाण्डौ उपत्यकाभित्र रहेका बुद्ध एयरका तीन काउन्टरहरु, एयरपोर्ट,...

कोका-कोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ क्याम्पेन, आकर्षक पुरस्कार जित्ने मौका

1695298531CokeChill--Win-1.jpg
काठमाण्डौ । कोका-कोला नेपालले ‘चिल एन विन’को अपार सफलतापछि ‘चिल एन विन २.०’ क्याम्पेन फेरि लिएर आएको छ।  यो क्याम्पेनले ग्राहकहरुलाई बम्पर पुरस्कारको रुपमा एउटा कार तथा साप्ताहिक रुपमा ८ जनाका लागि एउटा बाइकलगायतका पुरस्कारहरु जित्ने अवसर प्रदान गर्नेछ। यसका साथै, दैनिक टप–अपसहित स्मार्टफोनहरु पनि प्रदान गरिनेछ। यस रोमाञ्चक...

बुटवलमा ब्रोकर नं. ४६ को शाखा विस्तार

1695294933borker-no46.jpg
काठमाण्डौ । कालिका सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ४६)ले बिहीबार विधिवत रुपमा आफ्नो शाखा कार्यलय बुटवलबाट कारोबार सुरु गरेको छ।  आफ्नो कम्पनीको व्यवसाय प्रवर्द्धन गर्नका लागि देशका विभिन्न ठाउँहरुमा रिमोट वर्क स्टेसन (आरडब्ल्यूएस)÷शाखा कर्यालयहरु स्थापना गरी कारोबार सञ्चालन गर्न पाउने कानुनी प्रावधानबमोजिम नेपाल धितोपत्र...

ह्वावे र आईटीयुबीचको सहकार्यले एसिया-प्रशान्त क्षेत्रको डिजिटल विकासमा आशाजनक यात्राको सुरुआत

1695294512SFTF-2023-Summit-Picture-for-Article.jpg
काठमाण्डौ। डिजिटल कुशलतालाई सुदृढ पार्न ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एसियाका शिक्षामन्त्रीहरुको संगठनले ‘सिड्स फर द फ्युचर समिट–२०२३’को आयोजना गरेको छ।  ह्वावेको पहलमा एशिया–प्रशान्त क्षेत्रमा समावेशी डिजिटल प्रतिभा वृद्धिका लागि ‘कनेक्ट, कल्टिभेट, कन्ट्रीब्युट फर इन्क्लुसिभ डिजिटल ट्यालेन्ट ग्रोथ इन...

हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा विशेष छुट

1695284172hbl.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो ग्राहकमाझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले आफ्ना सम्पूर्ण ग्राहकलाई काठमाण्डौ, पोखरा, चितवनलगायतका देशका विभिन्न १६० भन्दा बढी स्थानमा विशेष छुटको व्यवस्था गरेको छ।  बैंकका ग्राहकले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटेल, रेस्टुराँ, अस्पताल, ल्याब, डायगोनोस्टिक सेन्टर, गहना गृह,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध