कर्पोरेट


केन्ट आरओले ल्यायो दसैँ-तिहार अफर, सामान खरिदमा सीजी ब्रान्डको भ्याकुम फ्लास्क उपहार

1695558683KENT-RO-Festive-Scheme-2080-Mnemonic.jpeg
काठमाण्डौ । ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरुका लागि एकमात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको संस्थाले यसपालिको दसैँ, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।  भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहकले असाध्यै रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दसैँ र तिहारलाई लक्षित गर्दै ‘यो...

रसुवाको स्याफ्रुबेसीमा सानिमा जीआईसी इन्स्योरेन्सको नयाँ शाखा विस्तार

1695557063Sanima-GIC-Branch.jpg
काठमाण्डौ । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले नयाँ शाखा कार्यालय विस्तार गरेको छ। कम्पनीले रसुवा जिल्लाको स्याफ्रुबेसीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।  योसँगै कम्पनीको शाखा कार्यालय संख्या ५५ पुगेको छ। उक्त शाखामार्फत कम्पनीले दिँदै आइरहेको सम्पूर्ण निर्जीवन बीमा सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।  यसका साथै कम्पनीले...

सिटिजन्स बैंकका ग्राहकलाई सूर्या हेल्थ केयरमा विशेष छुट

1695556770sooriya.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई ग्राहकलाई काठमाण्डौको नयाँबानेश्वरस्थित सूर्या हेल्थ केयरमा विशेष छुट हुने भएको छ। छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले सूर्या हेल्थ केयरमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंक अन्तरबैंक महिला फुटसलको विजेता

16955537983795474152204878176914164000338269749823994n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता–२०८० को महिलातर्फको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ।  संविधान दिवसको अवसरमा आयोजना गरिएको अन्तरबैंक फुटसल प्रतियोगितामा महिलातर्फ २० वटा बैंक तथा वित्तीय संस्था सहभागी भएका थिए। प्रतियोगितामा पुरुष र महिलातर्फ खेल भएको थियो।  ...

वैदेशिक लगानीका लागि चीन नेपालको सबैभन्दा ठूलो स्रोत: ढकाल

169555287738372468474150392385232771501861164055522413n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रत्यक्ष वैदेशिक लगानीका लागि चीन नेपालको सबैभन्दा ठूलो स्रोत रहेको बताएका छन्।  चीनको बेइजिङमा आज आयोजित नेपाल–चीन बिजनेस समिटमा अध्यक्ष ढकालले यस्तो धराणा राखेका हुन्।  ‘नेपाल र चीनबीच सदियौँदेखि नजिकको छिमेकी सम्बन्ध रहेको छ, दुवै देशको व्यापार...

सानिमा बैंकको सेवा मूल्यांकन क्यूआर कोडमार्फत

1695551299Feedback-QR.JPG
काठमाण्डौ । सानिमा बैंकका ग्राहकले सम्पूर्ण कार्यालयमार्फत बैंकको सेवासम्बन्धी आफ्नो अनुभव मूल्यांकन गर्ने सुविधा ल्याएको छ।  बैंकले ग्राहकको प्रतिक्रिया लिन र बैैंकको सेवा मूल्यांकन गर्न यो सुविधा ल्याएको हो। यसअन्तर्गत सानिमा बैंकका सेवाग्राहीले बैंकको सेवाको अनुभव मूल्यांकन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्न...

आईएमईमार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

1695550472Mnemonic.jpg
काठमाण्डौ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा रहेका नेपालीले आफ्नो सामाजिक सुरक्षा कोष (एसएसएफ)मा योगदानबापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ।  विदेशमा रहेका नेपालीले अब विदेशस्थित आईएमई रेमिट्यान्स पार्टनरमार्फत सजिलै यो सुविधा लिन सक्नेछन्। यो सेवा सुरु गर्दै सामाजिक सुरक्षा कोषलाई...

विश्वको कुनै पनि स्थानबाट आईएमईमार्फत पएको पैसा अब सजिले शाइन रेसुंगा डेभलपमेन्ट बैंक को मोबाइल एपबाट प्राप्त गर्न सकिने

1695549157IME-Remittance-Portrait.jpg
काठमाण्डौ। शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ (डिजी शाइन) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ।  ग्राहकले अब कुनै पनि समयमा आईएमई रेमिट्यान्सको रकम सीधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्। जसले गर्दा बैंकमा वा आईएमई रेमिट्यान्स संकलन गर्ने शाखामा गई लाममा उभिनु...

सातै प्रदेशको सहभागितामा स्टार्टअप एन्ड आइडिया फेस्ट-२०२३ हुँदै

1695536640previous-fest1.jpg
काठमाण्डौ । यही असोज १९ र २० गते काठमाण्डौको बानेश्वर बैंकुटमा स्र्टाटअप एन्ड आइडिया फेस्टसँगै स्टिम क्याम्पको आयोजना हुने भएको छ।  लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने कार्यक्रममा सातै प्रदेशका स्टार्टअपले सहभागिता जनाउनेछन्। फेस्टमा १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुनेछ।  आईसीटी अवार्ड २०२३ को...

सातै प्रदेशका विभिन्न पालिकामा सन नेपाल लाइफको बीमा जागरण अभियान

1695532338IMG-20230921-WA0015.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका सातै प्रदेशका विभिन्न पालिकामा बीमा जागरण तथा जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।  कम्पनीले छैटौँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो। कर्पोरेट कार्यालयद्वारा आयोजित उक्त कार्यक्रम कोशी...

पोखरा फाइनान्सका नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण

1695523366pokhara-finance-chairman-gurung--sapath-picture.jpg
पोखरा । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। फाइनान्सको गत भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकबाट संस्थाको अध्यक्षमा नियुक्त भएका गुरुङले नेपाल राष्ट्र बैंकको गण्डकी प्रदेश कार्यालय पोखराकी निर्देशक आर्या जोशीबाट शुक्रबार अध्यक्ष पदको शपथ ग्रहण...

द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

1695523001PLP6523.JPG
काठमाण्डौ । ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)का ४०७ जना विद्यार्थी दीक्षित भएका छन्।  बौद्धस्थित हायत रिजेन्सी होटलमा शुक्रबार भएको कार्यक्रममा लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) र द युनिभर्सिर्टी अफ द बेस्ट अफ इंग्ल्यान्ड (यूडब्ल्यूई)का विद्यार्थी दीक्षित भएका हुन्। दीक्षान्त समारोह दुई सत्रमा सञ्चालन भएको...

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

1695522489WhatsApp-Image-2023-09-23-at-2.02.37-PM.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मिति शनिबार काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  ट्राफिक प्रहरीहरुलाई बैंकिङ प्रणाली, बचत तथा कर्जा कारोबार र पछिल्लो समयमा बैंकिङ प्रणालीमा आएका डिजिटल बैंकिङका सम्बन्धमा प्रस्तुतीकरण गरिएको...

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

1695384898Midea-Mnemonic.jpeg
काठमाण्डौ । नेपालमा माइडिया ब्रान्डका घरायसी सामग्रीका लागि आधिकारिक वितरक चौधरी ग्रुपले यसपालिको दसैँ, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।  माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरण, पानीका उपकरण, भुइँसम्बन्धी...

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

16953823993811831701677625742714816196445648240544632n.jpg
काठमाण्डौ । दावा टेक्नोलोजीले नेपालभरका ‘डिलर मिट’ सम्पन्न गरेको छ। चिनियाँ ब्रान्ड दावाले नेपालको आधिकारिक बिक्रेता एचएमसी नेपालको आयोजनामा एक कार्यक्रम गर्दै डिलर मिट सम्पन्न गरेको हो। डिलर मिटका क्रममा वर्षभरि दावा टेक्नोलोजीको सामग्री धेरै बेच्ने १२ डिलरलाई सम्मानसहित ५ लाखबराबरको हेल्थ इन्स्योरेन्स प्रदान गरिएको छ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध