कर्पोरेट


ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौँडामा

1695954675IMG-6198.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गुल्मी जिल्लाकोे मुसीकोट नगरपालिका वडा नं. ५ इन्द्रेगौँडा बजारमा ६६औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन मुसीकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवनले गरेका थिए। सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई...

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

1695899937Mister-Congeniality-2.jpg
काठमाण्डौ । नेपाली युवा प्रज्ज्वल ताम्राकारलाई १५औँ मिस्टर इन्टरनेसनल २०२३ मिस्टर कन्जेनिलिटी विजेताका भएका छन्। सेप्टेम्बर ८ देखि १७ सम्म थाइल्यान्डको बैंककमा आयोजित १५औँ मिस्टर इन्टरनेसनल २०२३ मा नेपालको प्रतिनिधिका रुपमा प्रतिस्पर्धा गरी नेपाली युवा प्रज्ज्वल ताम्राकारलाई मिस्टर कन्जेनिलिटी अवार्ड प्रदान गरिएको हो।  ३६...

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

1695892288elica.jpg
काठमाण्डौ । नेपालमा एलिका उत्पादनहरूको एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था ईओएल प्रालिले यसपालिको दसैंतिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको अग्रणी निर्माता हो । एलिका ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दसैंतिहारलाई लक्षित गर्दै ‘दसैंतिहार मनाऔँ,...

1695556604Online-Ad.gif

एनसेलको १८औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम

16958687077.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको उपलक्ष्यमा मंगलबार आफ्नो कर्पोरेट कार्यालय एनसेल आइकन भवन, लैनचौर, काठमाण्डौमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रममा १०० जना बढी व्यक्तिले रक्तदान गरेका थिए। हाम्रो लाइफ बैंकको सहकार्यमा आयोजित यस रक्तदान कार्यक्रममा सर्वसाधारण, एनसेल आइकनमा आएका...

नेपालकै अहिलेसम्मको सबैभन्दा अग्लो ठाउँबाट सार्वजनिक गरियो मनाङ भ्याली वाइन

1695819765Image.jpeg
काठमाण्डौ । मनाङका लोकल किसानद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइन नेपाली बजारमा सार्वजनिक भएको छ।  कलाकार स्वस्तिमा खड्कालगायत अन्य पत्रकारको उपस्थितिमा मनाङ भ्याली वाइन सार्वजनिक गरिएको हो। अहिलेसम्म काठमाण्डौ उपत्यकामा मात्र लन्च हुने गरेकोमा मनाङ बेभरेजले भने ३५०० मिटरको उचाइमा रहेको साब्जे लेकमा पत्रकारहरुलाई...

कामना सेवा विकास बैंकका ग्राहक एनएस युनिसेक्स सैलुनमा छुट

1695818766NS-Unisex-Salon.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सैलुनबीच बुधबार मर्चेन्ट सम्झौता भएको छ। सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले रुपन्देही नगरपालिका–७ देवदहस्थित एनएस युनिसेक्ट सैलुनले  प्रदान गर्ने सेवामा कपाल काट्दा तथा स्ट्रेट सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न...

गरिमा विकास बैंकको विदेशबाट मोबाईल बैकिङ सुचारु गर्ने सेवा स्तरोन्नती

1695816579garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले विदेशबाट मोबाईल बैकिङ सुचारु गर्ने सेवालाई स्तरोन्नती गरेको छ । कम्पनीले हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहेका व्यक्तिहरुलाई नेपालस्थित आफ्नो बैंक खातामा पहुँच पुर्याउने उद्धेष्यले मोबाईल बैकिङ सेवालाई स्तरोन्नती गरेको हो । कम्पनीले आफ्नो खाताको कारोबार विवरण हेर्न एवं स–साना...

सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, पारित भयो ३०% लाभांश

1695815590agm.jpg
काठमाण्डौं । सनराइज क्यापिटल लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले लाभांश र मर्जर प्रस्ताव पारित पारित गरेको छ ।  सभाले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट ३० प्रतिशत -करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले सञ्चालक समितिकोतर्फबाट अध्यक्षद्वारा  प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को वार्षिक...

नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

1695814752nlic.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुकालागि तीन दिने चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा गत आर्थिक वर्ष २०७९/२०८० मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४५० जनाभन्दा बढि अभिकर्ताहरुलाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको थियो ।  कार्यक्रममा मुलुकभरबाट...

राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्झौता

1695798901NBI.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई)बीच सर्टिफिकेसन कोर्सको बैंकिङ तालिम सञ्चालन गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन्। सम्झौतापश्चात चालु आर्थिक...

आईसीटी अवार्ड-२०२३ का उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार इन्नोभेसन र १४ प्रडक्ट सार्वजनिक

1695798356ict.jpg
काठमाण्डौ । आईसीटी अवार्ड २०२३को छनौट प्रक्रियाअन्तर्गत दोस्रो चरणमा उत्कृस्ट १२ वटा स्टार्टअप सार्बजनिक भएका छन् ।  अवार्ड अन्तर्गत छनौटमा उत्कृष्ट १२ स्टार्टअप, उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसन र उत्कृष्ट १४ प्रडक्टहरू सार्वजनिक भएका छन् । विधा ए अन्तर्गत स्टार्टअप, प्रडक्ट र राइजिंग स्टार इन्नोभेसन आईसीटी अवार्ड...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई यी संस्थाका सेवाहरुमा विशेष छुट

1695793032Sumeru-Hospital.jpg
काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, शृंगार, होटेल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा रहेकासंस्थासँग सम्झौता गरेको...

स्ट्यान्डर्ड चार्टर्ड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सहकार्य गर्ने सम्झौता

1695784041SCBSigning-ceremony.jpeg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग दिगो ऊर्जा चुनौती कोषअन्तर्गत कर्जा नोक्सानी ग्यारेन्टीका लागि सम्झौता गरेको छ।  यो सम्झौताले नवीकरणीय ऊर्जा क्षेत्रमा वित्तपोषणलाई मापन गर्ने अपेक्षा गरिएको छ। यसका साथै कर्जा नोक्सानी ग्यारेन्टीले दिगो पहलका...

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

1695734904IMG8206.JPG
काठमाण्डौ । ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। ॐ हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठको उपस्थितिमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र माछापुच्छ्रे...

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

1695732123daraz-candy.jpg
काठमाण्डौ । अब दराज एपका प्रयोगकर्ताले अनलाइन किलमेलसँगै खेल पनि खेल्न पउने भएका छन्।  दराज नेपालले आफ्ना ग्राहकलाई मनोरञ्जन प्रदान गर्दै प्रयोगकर्तालाई एपमा थप संलग्न गराउने उद्देश्यले मंगलबार ‘दराज क्यान्डी’ नामक अनलाइन खेल सार्वजनिक गरेको छ।   दराज एपका प्रयोगकर्ताले सजिलै यो खेल खेल्न सक्छन्। यो खेलमा प्रयोगकर्ताले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध