कर्पोरेट


हुन्डाईले ३ दिनसम्म फेस्टिभ कार्निवल आयोजना गर्ने

1696482206hundai.jpg
काठमाण्डौ । हुन्डाई नेपालले बडादसैं,दिपावली र छठ पर्व- २०८०को उपलक्ष्यमा आगामी असोज १९ गतेदेखि २१ गतेसम्म फेस्टिभ डिलाइट अन्तर्गत हुन्डाई फेस्टिभ कार्निवल गर्ने भएको छ । कम्पनीले देशभरका विभिन्न स्थानमा रहेका शोरुममा हुन्डाई फेस्टिभ कार्निवल अन्तर्गत आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभकामना आदानप्रदान गर्दै विभिन्न...

काठमाण्डौमा शुक्रबार र शनिबार स्टार्टअप एन्ड आइडिया फेस्ट, यस्ता छन् मुख्य आकर्षण

1696481632idea-fest-and-steam-camp.jpg
काठमाण्डौ । काठमाण्डौको बानेश्वर बैंक्वटमा शुक्रबार र शनिबार स्टार्टअप एन्ड आइडिया फेस्ट तथा स्टिम क्याम्प हुने भएको छ। लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुनेछ। आईसीटी अवार्ड २०२३ को प्रि–इभेन्ट क्याम्पियनका रुपमा हुने स्टार्टअप एन्ड...

इमर्जिङ्ग नेपालको सीईओमा विशाल उप्रेती नियुक्त

1696480216ceo.jpg
काठमाण्डौ। इमर्जिङ्ग नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा विशाल उप्रेती नियुक्त भएका छन् ।  गत असोज १७ गते  बसेको ७९औं सञ्चालक समितिको बैठकले कम्पनीको सीईओमा विशाल उप्रेतीलाई नियुक्त गर्ने निर्णय भएको हो । कम्पनीले उप्रेतीलाई बिहीबारदेखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो । उप्रेती यसअघि एनआईसी एशिया बैंक...

1695556604Online-Ad.gif

संगीता पहाडी बनिन् टेलिकमको निमित्त प्रबन्ध निर्देशक

1696424099DSC6155.JPG
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।  नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बुधबारको निर्णयअनुसार उनलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभएसम्मका लागि नियुक्त गरिएको हो...

महासंघ अध्यक्ष ढकाल र इन्डोनेशियाका राजदूतबिच भेटवार्ता, भिसा र व्यापार सम्बन्धका बारेमा छलफल

1696422955fncci.jpg
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत हेरु हार्तान्तो सुबोलोबिच महासंघको सचिवालय, टेकू, काठमाडौँमा बुधबार भेटवार्ता सम्पन्न भएको छ ।  भेटका अवसरमा दुई देशबिच आपसी सहकार्य, व्यापार अभिवृद्धि र जनस्तरसम्म सम्बन्ध विस्तारबारे छलफल भएको छ ।  उक्त अवसरमा...

दराजले शुरु गर्‍यो ‘दराज दसैं धमाका’

1696422342daraz.jpg
काठमाण्डौ । बडा दसैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दसैं धमाका’ सार्वजनिक गरेको छ । ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्धेश्यले सार्वजनिक ‘दराज दसैं धमाका’ अन्तर्गत प्रयोगकर्ताले  छुटका साथै विभिन्न उपहार, भौचर प्रप्त गर्न सक्नेछन् । यसका साथै ग्राहकले डेबिट तथा क्रेडिट कार्डमार्फत...

‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ स्मार्टवाच बजारमा

1696417630ultima.jpg
काठमाण्डौ । अल्टिमा लाइफ स्टाइलले उपभोक्ताका लागि किफायती मूल्यमा आधुनिक विशेषताहरुले सजिएको नयाँ दुई वटा स्मार्टवाच बजारमा सार्वजनिक गरेको छ ।  सार्वजनिक भएकोे स्मार्टवाचका मोडलहरुमा ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ छन् । अल्टिमा वाच सर्कल त्रु अमोलेद स्मार्टवाच हो भने अल्टिमा वाच म्याजिक प्रो एक...

नेपाल टेलिकमले सञ्चालनमा ल्यायो तिकंरमा मोबाइल सेवा

1696407232ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती तिकंरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । गत असोज १६ गतेदेखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब सो क्षेत्रका जनताले सहज रुपमा आफ्नै मोबाइलमार्फत फोन गर्न पाउने छन् ।  चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका- १ मा अवस्थित उत्तर पश्चिमी नाका तिकंरमा नेपाल...

क्रोम्पटनको चाडपर्व विशेष ‘यस दसैँतिहार उपहारै उपहारको बहार’ योजना सार्वजनिक

1696405794cg.jpg
काठमाण्डौ । भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रोम्पटनले यसपालिको दसैँ तथा तिहारलाई लक्षित गर्दै ‘यस दसैँतिहार उपहारै उपहारको बहार’ नामक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले क्रोम्पटनका बिभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।...

सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक योजना

1696402741cashback.jpg
काठमाण्डौ । सानिमा बैंकले र फोनपे प्रालिको सहकार्यमा, सानिमा सजिलो ई -  बैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना आगामी कात्तिक मसान्तसम्म लागू हुने कम्पनीले बताएको छ ।  जसअन्तर्गत कम्पनीले पहिलो पटक सानिमा सजिलो ई - बैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा...

धितोपत्र ब्रोकर्स एसोसिएसनको सेयर बजार सचेतना कार्यक्रम

1696338478WhatsApp-Image-2023-10-03-at-11.55.58122395cf.jpg
काठमाण्डौ । ‘विश्व लगानीकर्ता सप्ताह २०२३’का अवसरमा धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालको आयोजनामा आज सेयर बजार सचेतना कार्यक्रम गरिएको छ।  कार्यक्रम काठमाण्डौको सरस्वतीनगरस्थित रिलायन्स कलेजमा आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन लगानीकर्ता दुर्गा तिवारी रिजालले गरेकी थिइन्। तिवारीले सबै विद्यार्थीलाई विशेषगरी महिलालाई...

न्यूरोडमा हिमालयन बैंकको भवन शिलान्यास

1696330280himalayn.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले काठमाण्डौ महानगरपालिका-२२ स्थित खिचापोखरी, न्यूरोडमा भवन निर्माण गर्ने भएको छ । कम्पनीका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले हालै भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गरेका छन् । उक्त अवसरमा कम्पनीका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  उक्त...

सानिमा बैंकको दराजसँग विशेष छुट दिने सहकार्य

1696324149sanima.jpg
काठमाण्डौ । बडादसैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “दसैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।  योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले कम्पनीको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा बिशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५प्रतिशत वा अधिकतम १ हजार ५००...

सिटिजन्स बैंकका ग्राहकलाई गुरु ट्राभल्समा विशेष छुट

1696322395viberimage2023-10-0212-25-19-162.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई काठमाण्डौको दरबारमार्गस्थित गुरु ट्राभल्स लिमिटेडमा विशेष छुट हुने भएको छ।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले गुरु ट्राभल्समार्फत विभिन्न अन्तर्राष्ट्रिय भ्रमण प्याकेजहरु लिँदा रु. १० हजारसम्मको छुट पाउनेछन्। यसका साथै गुरु...

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियानः व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

1696300795sanima.png
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि सतप्रतिशत विलम्ब शुल्क छुटसहितकोे पुनर्जागरण अभियान सुरु गरेको छ। उक्त पुनर्जागरण अभियान यही असोज १६ गतेदेखि २६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। पुनर्जागरण अभियानअन्तर्गत बीमालेख अवधिभित्र एकपटकमात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध