कर्पोरेट


हाई नेटवर्थ भएकालाई लक्षित गर्दै प्रभू क्यापिटलले ल्यायो 'प्रभू बिग सट सेवा'

1696732711Mnemonic-Big-Shot.jpeg
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले आश्विन १९ गते पन्ध्रौ साधारण सभाको अवसर पारेर “Prabhu Big Shot” नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ ।   हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रीत भएको जनाउदैं उक्त लगानी व्यवस्थापन सेवा भने हाई नेटवर्थ (उच्च नेटवर्थ) भएका व्यक्ति तथा संस्थाहरुलाई केन्द्रित भएको क्यापिटलले...

भारतबाट आउने गुणात्मक पर्यटक बढ्दै, यतीका दुई विमान चार्टर गरेर माउन्टेन फ्लाइट

1696731556Yet-Charter-To-Everest-1.jpg
काठमाण्डौ । संख्याका हिसाबले सर्वाधिक बढी नेपाल भित्रिने पर्यटक भारतीय भएको विभिन्न तथ्यांकले देखाइरहँदा बजेटमा आधारित पर्यटकको संख्या उच्च भएकैले भारतीय पर्यटक नेपालमा न्यून प्राथमिकतामा पर्दै आएको सर्वविदित्तै छ। त्यसविपरीत असोज २० गते शनिबार ८० भन्दा बढी भारतीय पर्यटकले जाहाज नै चार्टर गरेर माउन्टेन फ्लाइटको आनन्द उठाए।  यती...

कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीलाई मल्पी इन्टरनेसनल कलेजको शिक्षण शुल्कमा छुट

1696728741Malpi-International-college-photo.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले काठमाण्डौको नारायण गोपालचोक (चक्रपथ)स्थित मल्पी इन्टरनेसनल कलेजको शिक्षण शुल्क विशेष छुट पाउने भएका छ्न।  छुटसम्बन्धी सम्झौताअन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यलाई ४ वर्षको भर्ना तथा सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट र ग्राहकलाई भर्ना तथा सेमेस्टर शिक्षण...

1695556604Online-Ad.gif

वृज सिमेन्टद्वारा मिस वर्ल्ड–२०२३ ‘ब्यूटी विथ ए पर्पोज’का लागि सहयोग प्रदान

1696585919brij.jpg
काठमाण्डौ । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले यो वर्ष पनि मिस नेपाल प्रतियोगितालाई प्रायोजन गर्ने भएको छ।  विगत ७ वर्षदेखि प्रायोजकका रुपमा मिस नेपाल प्रतियोगितासँग साझेदारी गर्दै आइरहेका वृज सिमेन्टले यस वर्ष पनि यो साझेदारलाई निरन्तरता दिने भएको हो। यही डिसेम्बरमा भारतमा हुन गइरहेको मिस वर्ल्डड २०२३ प्रतियोगितामा मिस नेपाल २०२२...

अनर नेपालको फेस्टिभ अफर : दैनिक उपहारदेखि भेस्पा र थाइल्याण्ड टुरको बम्पर उपहारसम्म

1696585672bumper.jpg
काठमाण्डौ । सेलट्रोन नेपाल प्रालिले ग्राहकका लागि चाडपर्व अफर ल्याएको छ । स्मार्ट प्रविधि अनर(HONOR) का लागि नेपालको आधिकारिक वितरकमा सेलट्रोन नेपाल प्रालिले “बनाऔं दसैं अनरमय” भन्ने ट्याग लाइनका साथ  बम्पर उपहारको पर्व ल्याएको हो । कम्पनीले चाडपर्वको अवसरमा यो अफरले अनर ग्राहकहरू माझ उत्साह सिर्जना गर्ने विश्वास लिएको बताएको...

एभरेष्ट बैंकद्वारा महिला उद्यमी र चालकलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण

1696584930everest-bank.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालि तिलोत्तमा, रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ ।  लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालिका...

सुरु भयो स्टार्टअप एन्ड आइडिया फेस्ट, निःशुल्क अवलोकन गर्न सकिने

1696579109startup-and-idea-fest.jpg
काठमाण्डौ । काठमाण्डौमा स्टार्टअप एन्ड आइडिया फेस्ट सुरु भएको छ। बानेश्वरको थापागाउँस्थित बानेश्वर बैंक्वेटमा दुईदिने स्टार्टअप एन्ड आइडिया फेस्ट सुरु भएको हो।  लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा भइरहेको फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागीता रहेको छ।  फेस्टको उद्घाटनसत्रमा...

विकास बैंकहरुमा पहिलोपटक गरिमाले सुरु गर्यो क्रेडिट कार्डमा ईएमआई सेवा

1696578248EMI-Press-Release.jpeg
काठमाण्डौ । नेपालमा करिब तीन दशकअगाडि सुरुआत भएको क्रेडिट कार्ड सुविधामा आजसम्म पनि सीमित नेपालीको मात्र पहुँच पुगेको देखिन्छ। क्रेडिट कार्डको प्रयोग, उपयोगिता र फाइदासम्बन्धी जागरुकताको कमीले गर्दा नै यसको पहुँच आमजनमानसमा नपुगेको मान्न सकिन्छ। ‘आज किन्नुहोस् र पछि तिर्नुहोस्’ सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा...

लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल बीच मर्जर सम्झौता

1696578154merjer.jpg
काठमाण्डौ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड बीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त सम्बन्धि समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् ।  लक्ष्मी क्यापिटल...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ललितपुरको सुमेरु अस्पतालमा विशेष छुट

1696573924sumeru-tie-up.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको  सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।  यस व्यावसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले सुमेरु अस्पतालकोे विभिन्न सेवा जस्तै– ओपीडी, आईपीडी र फार्मेसीमा विशेष १०% सम्म छुट प्राप्त गर्न...

एफवान सफ्ट ग्रुपसँग तीन राष्ट्रिय क्रिकेट खेलाडी ब्रान्ड एन्डोर्सरका रुपमा आबद्ध

1696563857DSC4712.jpg
ललितपुर । एफवान सफ्ट ग्रुप नेपालको अग्रणी फिनटेक समूहले तीन प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट खेलाडीसँग ब्रान्ड एन्डोर्सरका रूपमा सम्झौता हस्ताक्षर समारोह गरेको छ।  एफवान सफ्ट ग्रुपका सहायक कम्पनीहरु फोनपे, इसेवा र इसेवा मनी ट्रान्सफरले क्रमशः कुशल भुर्तेल, रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीसँग उृनीहरुको यात्रालाई सशक्त...

क्यान र आईएमई पे बीच रणनीतिक साझेदारी

1696510896ime.jpg
काठमाण्डौ ।  नेपाल क्रिकेट संघ (क्यान) र आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) बीच  रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुरूप आईएमई डिजिटल सोलुसन लिमिटेड अबको २ वर्षको लागि नेपाल क्रिकेट संघले देश भित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलहरूको टिकेटिङ्ग पार्टनरका रूपमा रहने छ ।  सम्झौता लागू भएसँगै...

फूडमाण्डुले ल्यायो ‘बडा दसैं बाइट्स’ क्याम्पेन अफर

1696510253foodmandu.jpg
काठमाण्डौ । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले विजया दशमीको अवसरमा ‘बडा दसैं बाइट्स’ नामक अफर क्याम्पेन ल्याएको छ।  उक्त क्याम्पेनमा उपभोक्ताले दुई वटा अफर प्राप्त गर्न सकिनेछ । पहिलो अफर अन्तर्गत “बडा दसैं बाइट्स” मा हरेक दिन विभिन्न रेस्टुरेन्टहरूबाट २५% फ्ल्याट डिस्काउन्ट पाउन सकिनेछ । दोस्रो अफर...

माछापुच्छ्रे बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न, १४ % लाभांश पारित

1696507836agm.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकको २५ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।  सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई गत आवको मुनाफाबाट १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १४ प्रतिशत लाभांश वितरण  गर्ने प्रस्ताव पारित गरेको छ ।  सभाले  आर्थिक वर्ष २०७९/८० को...

एभरेष्ट बैंकको वित्तीय अगुवाइमा कजरिया टायल्सले नेपालमै गुणस्तरीय टायल्स र सेरामिक्स उत्पादन गर्ने

1696493967KAJARIA-PHOTO.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको अगुवाइमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सहवित्तीयकरणअन्तर्गत सहभागी बैंकहरुबीच वित्तीय सहजीकरण गर्ने कार्य सम्पन्न भएको छ। अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश कर्पका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताद्वारा एक विशेष...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध