कर्पोरेट


सीजी मोटर्सले शुरु गर्‍यो नेटा भी एक्स्चेन्ज क्याम्प

1697098939neta.jpg
काठमाण्डौ । सीजी मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन इच्छुक व्यक्तिहरुका लागि एक्स्चेन्ज क्याम्प शुरु गरेको छ । कम्पनीले गत असोज २४ गतेदेखि २८ गतेसम्म काठमाण्डौको बिशालनगरस्थित शोरुममा एक्स्चेन्ज क्याम्पको आयोजना गर्ने बताएको छ । कम्पनीले इभी प्लाटफर्ममा बनेको नेटा भीको अपत्यारीलो ३८० किमीको रेन्ज तथा प्रिमियम...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भारतीय महिला बाइक राइडरलाई स्वागत

1697097341sangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले एक कार्यक्रमका बीच महिला बाइक राइडरहरुलाई स्वागत गरेको छ । कम्पनीले Stop Sexual Voilence  भन्ने नारा बोकी सो सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ भारतबाट अक्टोबर १  मा मोटरसाइकलबाट नेपाल आएका दुई महिला बाइक राइडरलाई आफ्नो केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा स्वागत कार्यक्रम आयोजना गरेको हो...

नेपाल टेलिकमका अटम अफर बिहीबारदेखि शुरु, भ्वाइस तथा डाटा अफर अझ आकर्षक

1697025215ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले बिहीबारदेखि लागू हुनेगरी अटम अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा अफरलाई अझ आकर्षक बनाएको बताएको  छ।  कम्पनीले उक्त अफर अन्तर्गत अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न...

1695556604Online-Ad.gif

विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना

1697023967fncci.jpg
काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा बुधबार विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएको छ ।  नेपाल राष्ट्र बैंकको सहकार्यमा संघको सभाहलमा आयोजित कार्यक्रममा  सहभागीहरुलाई नेपाल राष्ट्र बैंकका उपनिर्देशक टेकराज भण्डारीले प्रस्तुतीकरण दिएका थिए । सो क्रममा उनले वित्तीय साक्षरता, बचतको महत्व, बैंकिङ...

हिमालयन बैंकले प्रहरीलाई हस्तान्तरण गर्‍यो क्यामारासहितका सामग्री

1697019010police.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले जिल्ला प्रहरी परिसर काठमाण्डौलाई क्यामारासहित अन्य सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले २ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको Insta 360 Chest Strap सहित पाँच थान Gopro Hero 9    क्यामारा हस्तान्रण गरेको हो् । कम्पनीले जिल्ला प्रहरी परिसर काठमाण्डौको अनुरोधको आधारमा काठमाण्डौ जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट,...

मुक्तिनाथ विकास बैंकद्वारा लिफान नेपालको ईभी स्कुटरको खरिदमा विशेष छुट

1697011804mukthinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लिफान नेपालको ईभी स्कुटरको खरिदमा विशेष छुट दिने भएको छ ।   कम्पनीले ग्राहकलाई थप सेवा दिन लिफान नेपालको ईभी स्कुटरहरुको खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो ।   काठमाण्डौंको नागपोखरीमा मूख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता...

लक्ष्मी सनराइज बैंकले ल्यायो ‘दसैं आयो’ योजना : मोबाइल मनि, डेबिट/क्रेडिट कार्ड प्रयोग गर्दा विशेष अफर !

1697003620na.jpg
काठमाण्डौ । लक्ष्मी  सनराइज बैंकले दसैंलाई लक्षित गरी विभिन्न अफरहरु सहित  ‘दसैं आयो’ योजना ल्याएको छ । दसैंको उपलक्ष्यमा अझ उत्साह र रमाईलो थप्न यो योजना ल्याइएको कम्पनीले बताएको छ। असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सनराइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न...

नेपाल लाइफ क्यापिटलले आयोजना गर्‍यो जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम

1696936474nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ क्यापिटलले मधेश प्रदेशको जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको  छ। कम्पनीले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा जनकपुरमा शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सहभागीलाई साक्षर गराउने उद्धेष्यले “लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन” विषयमा वित्तीय साक्षरता...

दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : ढकाल

1696924490fncci1.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।  राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्र संघको सहकार्यमा एफएनसीसीआईले आयोजना गरेको सातौं दक्षिण तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रीय मञ्चमा बोल्दै अध्यक्ष ढकालले दिगो विकास लक्ष्य...

सानिमा बैंकका ग्राहकलाई तिलगंगा सिटि आँखा सेन्टरमा छुट

1696921594tilganga.jpg
काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न तिलगंगा सिटि आँखा सेन्टर प्रालिमा छुटको व्यवस्था गरेको छ ।  उक्त व्यवस्था अन्तर्गत कम्पनीको भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्मको विशेष छुट...

‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना सार्वजनिक

1696854535sitaram.jpg
काठमाण्डौ । सीताराम गोकुल मिल्क्स काठमाण्डौ प्रालिले बडादसैं, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा ग्राहकहरुका लागि ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिदमा एउटा कुपन प्राप्त हुनेछ र लक्की ड्र मार्फत विजेता घोषण गरिनेछ । यस योजना...

नारायणी मोडेल माविलाई रेन वाटर हार्भेस्टिङ, ग्राउन्डवाटर रिचार्ज र खानेपानीको समाधान हस्तान्तरण

1696848164Rainwater-harvesting-picture-2.jpeg
काठमाण्डौ । स्प्लास नेपालको कार्यान्वयन टिमसँग मिलेर कोका–कोला बेभरेज नेपालले चितवनको नारायणी मोडेल माविलाई रेन वाटर हार्भेस्टिङ, ग्राउन्ड वाटर रिचार्ज र स्वच्छ खानेपानी आयोजना हस्तान्तरण गरेको छ।  गत भदौमा सुरु भएको यस परियोजना १८ असोजमा वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालको उपस्थितिमा नारायणी मोडेल माध्यमिक विद्यालयमा...

विश्व लगानीकर्ता सप्ताहमा आरबीबी मर्चेन्ट बैंकिङको लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम

1696846999rbb.jpg
काठमाण्डौ । धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तीकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले नियमनकर्ताको अन्तर्राष्ट्रिय संगठनको आह्वानमा असोज १५ देखि असोज २१ गतेसम्म देशभरि विभिन कार्यक्रम आयोजना गरी विश्व लगानीकर्ता सप्ताह–२०२३ मनाएकोे छ।  सोही...

विश्व लगानीकर्ता सप्ताहमा गरिमा क्यापिटलको विविध कार्यक्रम

1696845115WhatsApp-Image-2023-10-01-at-10.15.54-AM-1.jpeg
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह-२०२३ अभियान सप्ताहव्यापी पुँजीबजार साक्षरता कार्यक्रम र विभिन्न अन्तर्क्रिया गरी सम्पन्न गरेको छ। यसअन्तर्गत क्यापिटलले लगानीकर्ता सप्ताहका अवसरमा लगानीकर्ता तथा सर्वसाधारणलाई सुचित गराउने उद्देश्यले विभिन्न स्थानमा सप्ताहव्यापी कार्यक्रम गरेको हो।  विश्व लगानी...

लगानीकर्ता सप्ताहमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन

1696831414pravu.jpg
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा नेपाल धितोपत्र बोर्ड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडकोे सहकार्यमा आइतबार दुई दिने सेयर लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।  कास्की जिल्लाको ग्रामीण भेग बिरेठाटीमा आयोजित तालिममा करिब २०० जनाको सहभागिता थियो ।  कार्यक्रममा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध