कर्पोरेट


रियलमीको दसैँ फोटो कन्टेस्ट सुरु

1697795811Pic.jpeg
काठमाण्डौ । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान् चाड विजयादशमीको अवसर पारेर दसैँ फोटो कन्टेस्टको सुरुआत गरेको छ। यस फोटो कन्टेस्टमा सहभागी भई विजयीहरुले आकर्षक पुरस्कारहरु जित्ने मौका प्राप्त गर्न सक्नेछन्।  यस दसैँ फोटो कन्टेस्टमा सहभागी हुनका लागि सर्वप्रथम सहभागीहरुले आफ्नो परिवारसँग दसैँ मनाउँदै...

आइएमई तथा आइएमई पेमा कलाकारको चासो र संग्लनता

1697793863Mnemonic-2.jpg
काठमाण्डौ । नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आइएमई’ तथा नेपालको पहिलो डिजिटल वालेटका रुपमा स्थापित ‘आइएमई पे’मार्फत सुरक्षित कारोबार गर्नका साथै करोडपति बन्न सकिने अवसरका बारेमा सबैलाई अवगत नै छ। जसअन्तर्गत हालै ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक गरिएको छ। जसमा आइएमई तथा आइएमई पेमार्फत...

एनसेलले ३५ सयभन्दा बढी ग्राहकलाई दियो १०० रुपैयाँ बोनस ब्यालेन्स

1697792729nell.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३ हजार ५०० भन्दाबढी ग्राहकहरुलाई शुक्रबार जनही १०० रुपैयाँ बोनस ब्यालेन्स प्रदान गरेको छ । कम्पनीको १८औं वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सञ्चालनमा रहेको  योजनामा ग्राहकहरुलाई यो बोनस ब्यालेन्स प्रदान...

1695556604Online-Ad.gif

नेपालपे इन्स्ट्यान्टमार्फत निःशुल्क फन्ड ट्रान्सफरको मज्जा लिनुहोस् !

1697791560NEPALPAY-InstantDashain-Tihar.jpg
काठमाण्डौ । नेपालीहरुको महान पर्व दसैँ तथा तिहारका अवसरमा बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकले कात्तिक १ गतेदेखि कात्तिक ३० गतेसम्म लागि नेपालपे इन्स्ट्यान्टमार्फत निःशुल्क फन्ड ट्रान्स्फर गर्न सक्नेछन्।  नेपालपे इन्स्ट्यान्टमार्फत ग्राहकले बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक वा कनेक्टआईपीएसमा...

बडादसैँको अवसरमा नेपाल टेलिकमले ल्यायो ग्रूप एसएमएस सेवा

1697790682ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले बडादसैँको समयमा आफन्त र साथीभाईलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने सुविधा ल्याएको छ । कम्पनीले यस प्रकारको सामूहिक सन्देश पठाउन यो सेवा प्रयोग गर्न सकिने बताएको छ ।उक्त सेवाअन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिन्छ । जसअनुसार २ हजार, ५ हजार र १० हजार...

रत्न राज्य माविमा खानेपानी प्लान्ट सञ्चालन गर्न एभरेष्ट बैंकको सहयोग

1697788984ebl.jpg
काठमाण्डौ । एभरेष्ट बैंकको सहयोगमा काठमाण्डौको बानेश्वस्थित श्री रत्नराज्य माध्यमिक विद्यालयमा शुद्ध खानेपानीको प्लान्ट सञ्चालनमा आएको छ । विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत ११४४ तथा छठ पर्व–२०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा २ हजार ७०० भन्दा बढी विधार्थीलाई पुग्ने...

सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष योजना

1697786289dhamaka.jpg
काठमाण्डौ । सानिमा बैंक र एफवान सफ्ट प्रालिको सहकार्यमा सानिमा सजिलो ई–ब्याकिङ सेवा प्रयोगकर्ताका लागि विशेष योजना ल्याएको छ । उक्त योजना असोज २८ देखि मसिंर ३ गतेसम्म लागू हुने कम्पनीले बताएको छ ।  जसअन्तर्गत, मोबाइल बैंकिङबाट अधिकतम रकमान्तर कारोबार गर्ने १० जाना ग्राहकहरु बिजेता हुन सक्नेछन्। यसमा सहभागिता जनाउनका लागि...

सानिमा बैंकले ल्यायो चाडपर्वमा विशेष छुट तथा क्यासब्याक योजना

1697784673sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले ग्राहकका लागि ‘Made in Nepal’ चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत कम्पनीले आफ्नो डिजिटल प्रणालीमार्फत् भुक्तानी गरेमा विशेष छुट तथा क्यासब्याकको व्यवस्था गरेको छ । उक्त प्रयोजनका लागि नेपालमा उत्पादित विभिन्न वस्तुहरु बिक्री गर्ने व्यापारिक केन्द्र तथा प्रतिनिधिहरुसँग सहकार्य...

बडादसैँमा कुमारी बैंकको ‘क्यास ब्याक तथा दक्षिणा’ योजना

1697773254image.png
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडादसैँलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित सार्वजनिक गरेको ‘बडादसैँ दक्षिणा’ र ‘क्यास ब्याक अफर’ योजनालाई थप समयका लागि निरन्तरता दिएको छ।    नेपाली बैंकिङ क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंककोे ‘क्यास ब्याक अफर’...

पढ्न विदेशिने युवाहरुलाई ज्ञान र सिप लिएर फर्कने सन्देश दिंदै नबिल बैंकको दसैँ भिडियो सार्वजनिक

1697715691nabil.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर सन्देशमूलक दसैँं भिडियो सार्वजनिक गरेको छ । विभिन्न समय परिस्थितिअनुसार देखिएको समस्यालाई सामना गर्ने गरी अभिप्रेरित गर्न र सामाजिक भावना दर्साउन भिडियो सामग्री पस्कँदै आएको उक्त कम्पनीले बडादसैँंको पूर्वसन्ध्यामा उक्त भिडियो सार्वजनिक गरेको हो ।...

होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पेमार्फत भुक्तानी गर्दा छुट

1697690067Mnemonic.png
काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले हालै होटेल एन्ड होमसँग छुट सम्झौता गरेको छ।  सम्झौताअन्तर्गत होटेल एन्ड होमको वेबसाइटमार्फत नेपालभित्रका विभिन्न होटेलमा बुकिङ गरी आइएमई पेमार्फत भुक्तानी गर्ने सेवाग्राहीले फ्ल्याट १०% छुट प्राप्त गर्नेछन्।  नजिकिँदै गरेको राष्ट्रिय चाड दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै...

एनसेलको दशैं अफर: रु. २०० भन्दा माथिको हरेक रिचार्जमा डेटा बोनस

1697640572DashainBonusMainCreativefinal.png
काठमाण्डौ । चाडपर्वको अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ ।  अब ब्यालेन्स रिचार्जमा  डेटा बोनस स्वरुप पाइने भएकाले ग्राहकले आफ्ना साथीभाई तथा परिवारजनसँग  सम्पर्कमा रहिरहेर निर्धक्क कुराकानी गर्न सक्नेछन् ।  बडा दशैं २०८० को उपलक्ष्यमा ल्याइएको यो योजना...

कामना सेवा विकास बैंक र नेपाल पेमेन्ट सोलुसनबीच अन्तरबैंक रकमान्तर सेवासम्बन्धी सम्झौता

1697634442NewsKSBBLNPS.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेन्ट सोलुसनबीच अन्तरबैंक रकमान्तरसम्बन्धी सम्झौता भएको छ।  उक्त सम्झौतासँगै बैंक र नेपाल पेमेन्ट सोलुसनले नयाँ योजनाको सुरुआत गरेको छ। उक्त सम्झौताबमोजिम कामना सेवा विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एपभित्र रहेको इन्स्टा फन्ड...

समृद्धि फाइनान्सले ल्यायो बडादसैँ अफर

1697633491sambridhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले बडादसैँ २०८० को उपलक्ष्यमा  “Samriddhi  बाट Recharge अब हुनेछ free charge”  योजना ल्याएको छ । उक्त योजना अन्तर्गत कम्पनीको मोबाइल बैंकिङ प्रयोग गरी ५०० रुपैयाँ वा सोभन्दा बढी रकम टप अप गर्दा ५ जना भाग्यशाली ग्राहकहरुले सय प्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । उक्त योजना २०८० साल असोज २८ गतेदेखि कात्तिक ११...

कुमारी क्यापिटलले मनायो पाँचौ वार्षिकोत्सव

1697631250kumari.jpg
काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडले पाँचौ वर्ष पूरा गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  कम्पनीले गत मंगलबार काठमाण्डौको नक्सालस्थित बक्सिङ क्लबको प्राङगणमा ‘रक्तदान जिवनदान’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम आयोजना गरेको हो । कम्पनीले कार्यक्रममा सहभागी भएर सहयोग गरेकोमा रक्तदाता नेपाल रेडक्रस सोसाइटी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध