कर्पोरेट


अपाचे आरटीआर १६० भी फोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक गर्ने तयारीमा जगदम्बा मोटर्स

1698998308Apache-New-Product.jpeg
काठमाण्डौ । टीभीएस अपाचे आरटीआर १६० भी फोर एफआईण्को विशेष संस्करण नेपालमा सार्वजनिक हुने तयारीमा रहेको छ।  टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० भी फोर एफआईको विशेष संस्करण नेपाल सार्वजनिक गर्ने तयारी गरेको हो।  अपाचे आरटीआर १६० भी फोर एफआई सेग्मेन्टमा ग्राहकहरुका लागि थप छनोटको विकल्प...

५० औं वार्षिकोत्सवमा रुस्लालनको गल्फ प्रतियोगिता, कात्तिक १७गतेदेखि शुरु

1698997337ruslan.jpg
काठमाण्डौ । मदिरा उत्पादक रुस्लानले रोयल नेपाल गल्फ क्लबसँगको सहकार्यमा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।  सन् १९७३ मा स्थापना भएको कम्पनीले आफ्नो स्थापनाको ५० औं वार्षिकोत्सवको अवसरमा रोयल नेपाल गल्व क्लब(आरएजीसी) मा गल्फ प्रतियोगिता गर्न लागेको हो । रुस्लान गल्फ प्रतियोगिता आगामी कात्तिक १७ र १८ गते आरएजीसीमा आयोजना हुनेछ ।...

ललितपुरमा सेरेसको नयाँ शोरुम

1698928556Showroom-3.jpg
काठमाण्डौ । ललितपुरको थासिखेलमा सेरेसले आफ्नो दोस्रो अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ।  नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले ललितपुरमा डिलरसिपका लागि सिल्भर मुन मोटर्स प्रालिसँग साझेदारी गरेको हो। शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकलाई रोमाञ्चक सेरेस...

1695556604Online-Ad.gif

बेनेली मोटरसाइकलमा नयाँ अफर : प्रत्येक खरिदमा थाइल्याण्डको निःशुल्क यात्रा !

1698927721baneli.jpg
काठमाण्डौ।बेनेली मोटरसाइकलको नेपालकालागि आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘पहिला कहिल्यै, नभएको अहिले’ योजना सार्वजनिक गरेको छ । उक्त अफर बेनेलीका सबै मोडलका मोटरसाइकलका लागि मान्य हुनेछ । यसमा ग्राहकहरूले प्रत्येक खरिदमा थाइल्याण्डको निःशुल्क यात्रा वा सो बराबरको नगद छुट, बेनेलीको...

नेपाल र यूएईबीच हुने क्रिकेट सेमिफाइनल खेलको टिकट आइएमई पे एपबाट काट्न सकिने

1698925907Can-Notice-Regarding-ICC-Mens-T20-World-Cup-Final-Asia-Qualifier-Ticket-System.jpg
काठमाण्डौ । आईसीसी मेन्स टी–२० वर्ल्डकप फाइनल एसियाअन्तर्गत नेपाल र यूएईबीच हुने सेमिफाइनल खेलको टिकट आइएमई पे एपबाट काट्न सकिने भएको छ।  नेपाल क्रिकेट संघ (क्यान)ले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। उक्त खेल मूलमानी मैदानमा हुनेछ। सेमिफाइनल खेलका लागि मात्र ३ हजार ५०० टिकट अनलाइनमार्फत आइएमई पे एपबाट काट्न सकिने...

सिटी एक्सप्रेसको उपहार योजनामा स्वादेन लिम्बुले पाए १ लाख रुपैयाँ

1698925743cor.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरकोे “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं” उपहार योजना अन्तरगत संयुक्त अधिराज्य (यूके) मा कार्यरत स्वादेन लिम्बुले १ लाख रुपैयाँ जितेका छन्  । यूकेबाट रेमिटान्स पठाएका उनले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्ने क्रममा सो राशीको रकम हात पारेका हुन् ।   कम्पनीले यसअघि दसैँ, तिहार र...

सिटिजन्स बैंकले ल्यायो सुरक्षित ढंगले डिजिटल कारोबार गर्नेबारे जनचेतनामूलक भिडियो

1698924332citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलले सुरक्षित ढंगले डिजिटल कारोबार गर्नेसम्बन्धमा एउटा जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ।  भिडियोको मुख्य पात्रका रुपमा कलाकार प्रियंका कार्की रहेकी छन्। उनलाई एउटा गुडिया पसलको साहुनीका रुपमा भिडियोमा प्रस्तुत गरिएको छ। उनको नाम सबिता रहेको छ।  गुडिया पसलमै बसिरहेको बेला सबितालाई बैंककी...

टेक स्टूडियोले ल्यायो एक्यूफिट स्मार्टवाचको हरेक खरिदमा नि : शुल्क मोबाइल फोन पाइने अफर

1698921401watch.jpg
काठमाण्डौ । टेक स्टुडियो प्रालिले ‘एक्यूफिट’ स्मार्टवाचको हरेक खरिदमा नि : शुल्क मोबाइल फोन पाउनुहोस् भन्ने ट्याग लाइनको साथ तिहारको लागि विशेष योजना ल्याएको छ । उक्त योजना अन्तरगत प्रत्येक एक्यूफिट स्मार्टवाचको खरिदमा नि :शुल्क मोबाइल फोन प्रदान गरिने छ । ती मोडलहरूमा एक्यूफिट डब्लु १६, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) र एक्यूफिट...

महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग आर्किड गार्डेन नेपाललाई

1698918028csr.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने  उद्देश्यले  सञ्चालित आर्किड  गार्डेन  नेपाल  परियोजनालाई आर्थिक सहयोग प्रदान गरेको हो । कम्पनीले विद्यालयको...

एफवान सफ्ट इन्टरनेशनलको ग्रूप चिफ फाइनान्स् अफिसरमा अभिष आचार्य

1698912745fone.jpg
काठमाण्डौ । एफवान सफ्ट ग्रूपको ग्रूप चिफ फाइनान्स् अफिसरमा अभिष आचार्य नियुक्त भएका छन् । उनलाई एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुवास शर्माले स्वागत गरेका छन् । आचार्य यसअघि लक्ष्मी सनराइज बैंकमा करिब १० वर्ष वित्त प्रमुखको रूपमा कार्यरत थिए । उनले लक्ष्मी सनराइजमा वित्तीय कोष र लगानीको क्षेत्रमा पनि काम गरेका छन् । उनी...

सन नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो घातक रोग दावी भुक्तानी

1698910127claim.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग दावी वापत ५ लाख रुपैयाँ भुक्तानी गरेको छ । साउदी अरवमा वैदेशिक रोजगारमा रहेको पाल्पा जिल्लाको रम्भा गाउँपालिका- ४, निवासी देवी बहादुर सूर्यवंशीलाई क्रोनिक किड्नी रोग पुष्टि भएको थियो । उनले वैदेशिक रोजगारमा जाने बेलामा सन नेपाल लाइफमा गरेको वैदेशिक रोजगार म्यादी जीवन बीमा...

एनसेलद्वारा एसियाली पारा खेलकुदमा ऐतिहासिक पदक विजेता पलेशा गोवर्धन सम्मानित

169889968412.jpg
काठमाण्डौ । हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको छ।  पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। पलेशाले चीनको हाङझावमा आयोजना भएको एसियाली पारा...

आईएफसी र एनसीएचएलबीच नेपालमा डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउन सहकार्य

1698840121IFC-NCHL-Agreement.png
काठमाण्डौ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउँदै नेपालमा डिजिटल भुक्तानीको क्षेत्रलाई प्रवर्द्धन गर्न सम्झौता भएको छ।  सम्झौतापत्रमा आईएफसी नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फाये र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह...

नेपाल लाइफको बीजनेश रिभ्यू मिट सम्पन्न, ‘बीमा बजारमा २७ % बजार हिस्सा’

1698836947nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले एक दिवसीय बीजनेश रिभ्यू मिट सम्पन्न भएको छ ।  कार्यक्रममा चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको व्यापार समिक्षा गर्दै बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।  कार्यक्रममा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले अहिलेको विषम परिस्थितिमा पनि कम्पनीले गरेको व्यवसाय...

आईसीटी अवार्डअन्तर्गत ३ विधामा उत्कृष्ट ५ सार्वजनिक

1698834137News-Pic-2.jpg
काठमाण्डौ । आईसीटी अवार्ड कार्यक्रमअन्तर्गत यस वर्षका लागि विभिन्न ३ विधामा उत्कृष्ट ५ को सार्वजनिक गरिएको छ।  स्टार्टअप आईसीटी अवार्ड २०२३, प्रडक्ट आईसीटी अवार्ड २०२३ र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२३ विधामा १४ जना जुरी सदस्यहरुको छनौटको आधारमा आज उत्कृष्ट ५ को घोषणा गरिएको हो। उत्कृष्ट ५ मा पर्ने स्टार्टअपमा भोजमाण्डु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध