कर्पोरेट


एभरेष्ट बैंकद्वारा भूकम्पपीडितलाई रु. २५ लाख आर्थिक सहयोग

1699440589everest.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण् सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ।  गत...

गोर्खा ब्रुअरीद्वारा भूकम्पपीडितका लागि रु. १ करोड सहयोग

16994425993998079933532602038877461635216072139351406n.jpg
काठमाण्डौ । गोर्खा ब्रुअरी प्रालिले जाजरकोट भूकम्पपीडितको पुनस्र्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ।  उक्त रकमबराबरको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका हुन्। प्रधानमन्त्रीले यस चुनौतीपूर्ण समयमा स्वस्फुर्त रुपमा गरिएको सहयोगलाई धन्यवाद...

दराजसँग सानिमा बैंकको सहकार्य, डेबिट/ क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट

1699438397sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११.११’ मा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर ग्राहकहले दराजबाट सामान खरिद गर्दा कम्पनीको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार ५०० रुपैयाँसम्मको छुट तथा...

1695556604Online-Ad.gif

टीसीएलले नेपालमा ल्यायो क्यूलेड टिभी

1699437533tcl.jpg
काठमाण्डौ । विश्व बजारमा टिभीको अलग ब्राण्ड बनाएको टीसीएलले नेपालमा क्यूलेड टिभी  ल्याएको छ ।  यो टेलिभिजन दुनियाँमा नयाँ विकास भएको पनि टीसीएलले बताएको छ ।  टेलिभिजन संसारमा एक नयाँ प्रविधि उदय भएको पनि उसले बताएको छ । यो टिभी बजारमा पाइने ओलेडको विपरित एलसीडी प्रविधिको आधारमा बनाइन्छ । क्यूलेड टिभीले पिक्सेल उज्यालो बनाउनको...

महालक्ष्मी विकास बैंकद्वारा भूकम्पपीडितलाई रु. १० लाख सहयोग

1699437328Photo-of-CSR.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्पपीडितहरुको सहायताका लागि १० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।  बैंकले उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग रकम प्रदान गरेको...

एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनामा ३ जनाले पाए स्कुटर

1699420172ncell.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत तीन जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ । पुरस्कार जित्न सफल ७ जना ग्राहकहरु मध्ये मंगलबार तीन जना ग्राहकलाई छुट्टाछुट्टै कार्यक्रममा विराटनगर, धनगढी र हेटौंडामा स्कुटर हस्तान्तरण गरिएको हो ।  विराटनगरस्थित एनसेल...

नेपाल पुनर्बीमा कम्पनीद्वारा भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख सहयोग

1699359394nric.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।  कम्पनीले मंगलबार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम अर्थमन्त्रीमार्फत् प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा हस्तान्तरण गरेको हो ।  कम्पनीले १० औं वार्षिकोत्सवको...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११ः११ मा २०% छुट

1699353916C1.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ।  नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको...

राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्पपीडितको सहायताका लागि रु. १ करोड आर्थिक सहयोग प्रदान

1699353606PM-Relief-fund.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पपीडितको सहायताका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।  बैंक सञ्चालक समिति सदस्य दिलीपकुमार ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई मंगलबार एक कार्यक्रमका बीच उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन्। बैंकले संस्थागत...

मुम्बईमा प्लाष्टिकजन्य वस्तुको वृहत प्रदर्शनी हुँदै, नेपाली प्लाष्टिक उद्यमीको पनि सहभागिता

1699342118malla.jpg
काठमाण्डौ । भारतको मुम्बईमा प्लाष्टिकजन्य वस्तुको वृहत प्रदर्शनी हुने भएको छ । १२ औं संस्करणकोे अन्तरराष्ट्रिय प्लाष्टिक प्रदर्शनी र सम्मेलन आउँदो डीसेम्बर ७ देखि ११ गतेसम्म मुम्बइमा हुन लागेको द अल इण्डिया प्लाष्टिक म्यानुफ्याक्चर एशोसिएसनका अध्यक्ष मनिष देढियाले बताए । नेपालका प्लाष्टिक उत्पादक उद्योगी तथा व्यवसायीहरुलाई...

आइएमई ग्रूपले भूकम्प पीडितका लागि हस्तान्तरण गर्‍यो १ करोड ५० लाखको चेक

1699341017ime.jpg
काठमाण्डौ । आइएमई ग्रूप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले भूकम्प पीडितको सहयोगार्थ १ करोड ५० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका छन् । उनले जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितहरूको लागि घोषणा गरिएको सो बराबरको सहयोग रकम हस्तान्तरण गरेका हुन् । अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको कन्ट्रोल रुम हस्तान्तरण

1699338259jagga.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको प्रहरी कन्ट्रोल रुमको सवलीकरण गरि हस्तान्तरण गरेको छ ।   कम्पनीले आफू स्थापना भएको १६ औं वर्ष पुरा गरि १७ औं वर्ष प्रवेश गरेको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रहरी कन्ट्रोल रुमको सवलीकरण सम्पन्न गरेको...

भाइटीका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता

1699324862Ncell-Short-Film-Festival.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले चलचित्रमार्फत दाजु–बहिनी, दिदी–भाइहरुको विशेष सम्बन्ध चित्रण गर्न भाइटीकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गरिरहेको छ। यस प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै इच्छुक व्यक्ति वा समूहले भाग लिन सक्छन्।  यस प्रतियोगितामा...

एनएमबि बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि रु. ५० लाख सहयोग

1699274197NMB-Logoo.png
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट पीडित बनेकाहरुका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।  बैंकले जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुका लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ नगद सहयोग...

तिहार र छठ पर्वमा कुमारी बैंकले ल्यायो क्यासब्याक अफर

1699271227cashback--offer-tihar.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले नेपालीहरुको चाड तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यासब्याक अफर’ सार्वजनिक गरेको छ। कुमारी बैंकले ‘क्यासब्याक अफर’ योजना ल्याई तिहार र छठको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको हो। यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङमार्फत क्यूआर र पहिलो ५० जनालाई कार्डबाट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध