कर्पोरेट


१९ जिल्लाको सेवा नमूना बनाउने नेपाल टेलिकमको घोषणा, बिना अवरोध सेवा प्रवाह गर्ने लक्ष्य

1699705798ntc.jpg
काठमाण्डौ ।नेपाल टेलिकमले आधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवाहरु माग बमोजिम उपलब्ध गराई नमूना जिल्लाहरु कायम गर्न लागेको छ। यस्ता जिल्लाका सबै वस्तीहरु, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलहरुमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्राविधिक रुपमा सम्भव भएसम्म उपलब्ध गराइने कम्पनीले बताएको छ। कम्पनीले हाललाई पहिलो चरणमा...

कृषि विकास बैंकद्वारा जाजरकोट भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ सहयोग

1699688805adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले जाजरकोट भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले भूकम्पपछिको खोज, उद्धार र राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको हो । उक्त चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रधानमन्त्रीलाई...

एनसेलका ७ जना भाग्यशाली ग्राहकले पाए स्कुटर बम्पर पुरस्कार

1699687869ncell.jpg
काठमाण्डौ ।एनसेलका ७ जना ग्राहकले स्कुटर पुरस्कार पाएका छन् । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ७ जना ग्राहकलाई स्कुटर हस्तान्तरण गरेको हो । कम्पनीले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको  उक्त योजना अन्तर्गत बम्पर पुरस्कार स्वरुप सातै जनलाई १–१ स्कुटर थान स्कुटर...

1695556604Online-Ad.gif

फूडमान्डुले मनायो १३ औं वार्षिकोत्सव,विभिन्न छुट अफर सार्वजनिक

1699687073notice.jpg
काठमाण्डौ । नेपालको पहिलो फूड डेलिभरी कम्पनी फूडमान्डुले सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । कम्पनीले आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो कोहिको लागि पहिलो रोजाई हुन सफल भएको बताएको छ ।   वार्षिकोत्सवका असरमा कम्पनीका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर मनोहर...

सेल्सबेरीले वार्षिकोत्सवको अवसरमा ल्यायो १० देखि ३०%सम्म छुट अफर

1699685499salesberry.png
काठमाण्डौ । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले सेवा सुरु गरेको ३०औं वर्षको अवसरमा हरेक सामान खरिदमा आकर्षक छुट  दिने अफर ल्याएको छ । उक्त अवसरमा सेल्सबेरीले हरेक सामान खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट अफर ल्याएको  बताएको छ। यो अफर शनिबार र आइतबार लागू हुनेछ । खाद्यान्नलगायत घरायसी प्रयोजनका सम्पूर्ण सामानहरूमा छुट–बहारको अफर...

अरुण चौधरी फाउन्डेशनद्वारा भूकम्पपीडितलाई आपतकालीन राहत सामग्री प्रदान

1699615900relief-distribution-2.jpeg
काठमाण्डौ । सीजी होल्डिङ्सअन्तर्गतको सीएसआर डिभिजन अरुण चौधरी फाउन्डेसन (एसीएफ)ले जाजरकोट र रुकुम पश्चिमका विनाशकारी भूकम्पपीडितलाई आपतकालीन राहत सामग्री प्रदान गरेको छ।  जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पका कारण व्यापक क्षति भएको र हाल त्यहाँको जीवन निकै कष्टकर वन्दै गएको छ। आधारभूत आवश्यकता जस्तैः खाद्यान्न, औषधि,...

खल्तीमा बैंक लिंक गरी भुक्तानी गर्दा अरिजित सिंहको टिकट जित्ने मौका

1699612525ArijitSinghPR4x-100.jpg
काठमाण्डौ । ‘खल्ती’ले भर्खरै आफ्ना प्रयोगकर्ताका लागि बैंक लिंक भुक्तानीमा अरिजित सिंहको टिकट जित्ने मौका उपलब्ध गराएको छ। यस अफरअनुसार खल्तीसँग आफ्नो कुनै पनि बैंक खाता लिंक गरी रु. १०० भन्दा माथिको भुक्तानीमा हरेक दिन एक जोडीले अरिजित सिंहको टिकट प्राप्त गर्नेछन्। यसका साथै पहिलो बैंक लिंक भुक्तानीमा तुरुन्तै रु. १०० बोनस पनि...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा भूकम्प पीडितका लागि १० लाख रुपैयाँ प्रदान

1699608948pli.jpg
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले  भूकम्प पीडितको राहतका लागि  १० लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीले  उक्त घटनाबाट ठूलो जनधनको क्षति भएकोले खोजि, उद्धार, राहत लगायत पुनरस्थापना कार्यका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा उक्त रकम  जम्मा गरिएको बताएको छ ।...

प्राइम कमर्सियल बैंकले हस्तान्तरण गर्‍यो भूकम्प पीडितका लागि अत्यावश्यक सामग्री

1699608374prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले जाजरकोट जिल्लाका भूकम्प पीडितका लागि अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले भूकम्प पीडितहरुको तत्काल राहत सहयोगार्थ जिल्ला विपद व्यवस्थापन समितिको कार्यालय जाजरकोटले प्राप्त गर्ने गरी चामल ५०० बोरा, दाल १०० बोरा, त्रिपाल ११० थान र कम्बल २५ बोरा (५०० थान) नगर कार्यपालिकाको कार्यालय,...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा भूकम्प पीडितका लागि ५ लाख बराबरको कम्बल सहयोग

1699606134life.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भूकम्प पीडितका लागि ५ लाख रुपैयाँ बराबरको कम्बल सहयोग  गरेको छ । कम्पनीले जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका भूकम्प पीडितलाई उक्त रकम बराबरको कम्बल सहयोग गर्ने बताएको छ । साथै कम्पनीले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका आफ्ना सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार...

एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा बालगोपाल वैद्य नियुक्त

1699602971ebl.jpg
काठमाण्डौ । एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा बालगोपाल वैद्य नियुक्त भएका छन् । कम्पनीको ३६० औं सञ्चालक समितिको बैठकले सञ्चालक समितिका सदस्य डा वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको हो । साथै उनले कात्तिक २४ गते नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । विगत २० वर्षदेखि कम्पनीको...

सञ्चालनमा आयो नेपालको पहिलो इलेक्ट्रिक सवारी एप ‘ई- ड्राइभ’

1699600835edrive.jpg
काठमाण्डौ । नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड शेयरिङ एप ‘ई-ड्राइभ नेपाल’ सञ्चालनमा आएको छ।  ई-ड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैयाँको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा शुरु गरेको हो।  अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना बीमा, ओपीटी र जीपीएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका...

बौद्धिक सम्पत्ति संरक्षणबारे चेम्बरद्वारा व्यवसायीलाई प्रशिक्षण

1699595914chamber.jpg
काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सले बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धमा युवा उद्यमी एवं व्यवसायीलाई प्रशिक्षण दिएको छ । मानवीय बुद्धिको उपयोगबाट सिर्जित बौद्धिक सम्पत्तिको संरक्षण एवं अन्तरराष्ट्रिय अभ्यासबारे युवा उद्यमीलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।चेम्बर भवनमा...

प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेज बीच सहकार्य गर्ने समझदारी

1699594716pravu.jpg
काठमाण्डौ ।  प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेज बीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेज अन्तरगत व्यवस्थापन विभागको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई थेसिस सम्बन्धि बिषय लगानी योजना, वित्तीय तथा जोखिम व्यवस्थापनसहित पूँजीबजारको सैद्धान्तिक तथा...

नेपाल सुपर लिग- २०२३ को आधिकारिक टिकेटिङ पार्टनर ‘आइएमई पे’

1699593679ime.jpg
काठमाण्डौ । आगामी नोभेम्बर २४ देखि हुन लागेको नेपाल सुपर लिग २०२३ को लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे  रहने भएको छ । उक्त कार्यका लागि नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र  नेपाल स्पोर्टस म्यानेजमेन्ट एन्ड इभेन्ट(एनएसईएम) बीच भएको रणनीतिक साझेदारी सम्झौता भएको छ ।आइएमई  पेबाट डिजिटल भुक्तानी र टिकट टिकट खरिद गर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध