कर्पोरेट


‘उदयमान युवा उद्यमशील’ पुरस्कारबाट उद्यमी आयुश केडिया सम्मानित

1700999162kedia.jpg
काठमाण्डौ । युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील’ पुरस्कारबाट सम्मानित भएका छन् । पर्सा मिलन केन्द्रले आइतबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उनी सम्मानित भएका हुन् ।कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल लगायतको सहभागिता थियो । डीएभी प्लस टु कलेजका डाइरेक्टर सुमन...

लिबर्टी माइक्रो लाईफ पनि जोडियो नेशनल पेमेन्ट स्वीचमा, एनपीएसमा आबद्ध पाँचौ माइक्रो लाईफ कम्पनी

1700980616nchl.jpg
काठमाण्डौ । लिबर्टी माइक्रो लाईफ इन्सुरेन्स पनि भुक्तानी सम्बन्धि कारोबारहरु गर्नका लागि नेशनल पेमेन्ट स्वीच(एनपीएस) मा आबद्ध भएको छ ।  कम्पनीले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सो व्यवस्था लागू गर्न लागेको हो । यसका निम्ति कम्पनीतर्फबाट संस्थाका प्रमुख कार्यकारी...

लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फको ट्रफी उचाले शेर्पाले

1700921897image-4.jpg
काठमाण्डौ । नोर्बु छिरिङ शेर्पाले शनिबार काठमाण्डौको गोकर्ण गल्फ क्लबमा सम्पन्न लक्ष्मी सनराइज बैंक इनभाइटेशनल गल्फको आठौं संस्करणको उपाधि जितेका छन् ।  दुई ह्यान्डिक्यापसँग खेल्दै शेर्पाले ४१ स्टेबलफोर्ड अंक जोडेर उपाधि जितेका हुन् ।  ४१ अंक जोड्दै उनले १२ औं र १७ औं होलमा बोगीहरूविरुद्ध पहिलो, तेस्रो, चौथो, १३ औं र १८ औं होलमा...

1695556604Online-Ad.gif

डाबर नेपालले हस्तान्तरण गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख

1700829777dabur.jpg
काठमाण्डौ । डाबर नेपालले भूकम्प पीडितको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । शुक्रबार कम्पनीका अध्यक्ष इश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । कम्पनीले...

एभरेष्ट बैंकको १२८ औं शाखा टोखामा, शाखा सञ्जाल पुग्यो १२८

1700821903tokha.jpg
काठमाण्डौ । एभरेष्ट बैंकले १२८ औं शाखा काठमाण्डौको टोखा नगरपालिका- ६, टोखामा सञ्चालनमा ल्याएको छ ।   शुक्रबार उक्त शाखाको उद्घाटन कम्पनीको सञ्चालक समितिका अध्यक्ष डा बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर मुरारी तामाङले संयुक्त रुपमा गरेका हुन् । शाखा उद्घाटनपछि बोल्दै कम्पनीका अध्यक्ष वैद्यले बैंकहरु विश्वासको सहयात्री...

इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड- २०२३ मा आइएमई लाइफ इन्स्योरेन्स सम्मानित

1700800883ime.jpg
काठमाण्डौ । इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डमा आइएमई लाइफ इन्स्योरेन्स सम्मानित भएको छ ।  इन्डियन चेम्बर अफ कमर्स(आईसीसी) द्वारा भारतको मुम्बईमा आयोजित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड- २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ बिहीबार उक्त कम्पनी सम्मानित भएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले...

पर्यटन विधामा ठूलो करदाताको रुपमा मनकामना दर्शन प्रालि सम्मानित

1700743429manakamana.jpg
काठमाण्डौ । मनकामना दर्शन प्रालि पर्यटन विधाबाट सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका कम्पनीमध्ये सबैभन्दा बढी आयकर तिरेकाले सरकारले सम्मान गरेको हो । सरकारले २०८० सालको राष्ट्रिय कर दिवसको अवसर पारेर बिहीबार कम्पनीलाई सम्मानित गरेको हो । सो अवसरमा...

गरिमा विकास बैंक १७ औं वर्षमा, १७ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन

1700743039garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक बिहीबारदेखि १७औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले यस अवसरमा  हालसम्म निरन्तर साथ दिने सेवाग्राही,सेयरधनी,नियमनकारी निकायहरु, कर्मचारी तथा शुभेच्छुकहरुप्रति कृतज्ञता व्यक्त गरेको छ ।कम्पनीले सोही अवसरमा काठमाण्डौको पुतलीसडकमा १२३ औं शाखा विस्तार गरेको छ  छ । यसैगरी, कम्पनीले सोही दिन देशका विभिन्न...

वित्तीय संस्था क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने एशियन लाईफ इन्स्योरेन्स सम्मानित

1700741287life.jpg
काठमाण्डौ । आन्तरिक राजस्व विभागले एशियन लाईफ इन्स्योरेन्स कम्पनीलाई  राष्ट्रिय कर दिवस २०८० को अवसरमा सम्मान गरेको छ । आन्तरिक राजस्व कार्यालयका प्रमुख गजेन्द्र प्रसाद यादवले बिहीबार आन्तरिक राजस्व कार्यालय पुतलीसडकमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठलाई सम्मान् पत्र हस्तान्तरण गरेका...

एभरेष्ट बैंकद्वारा भैरहवामा एटीएम तथा वित्तीय साक्षरता सञ्चालन

1700739559atm.jpg
काठमाण्डौ । एभरेष्ट बैंकले भैरहवास्थित जगदम्बा स्पिनिङ मिल्समा एटीएम सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कम्पनीले मायादेवी गाउँपालिका- ३ स्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमो एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।उक्त सेवाको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुदेश खालिङ र मिल्सका निर्देशक...

डाइरेक्ट ड्राइभ इन्भर्टर मोटर प्रविधिको टिसिएल वाशिङ मेसिन बजारमा, यस्ता छन् विशेषता

1700729958tcl.jpg
काठमाण्डौ । टिसिएल ब्रान्डले ग्राउन्डब्रेकिंग डाइरेक्ट ड्राइभ (डीडी) इन्भर्टर मोटर प्रविधिले सुसज्जित नवीनतम वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ ।    डीडी इन्भर्टर मोटरले परम्परागत वाशिङ मेसिनका मोडेलहरू भन्दा शान्त र अधिक स्थिर सञ्चालन सुनिश्चित गर्दै यस वाशिङ मेसिनलाई अरुभन्दा उत्कृष्ट बनाउने कम्पनीको दाबी छ।   कम्पनीका...

कामना सेवा विकास बैंक र वेस्टर्न एशियन होटेल बीच सेवा शुल्क छूट सम्बन्धि सम्झौता

1700727671mou.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित वेस्टर्न एशियन होटेल प्रालिसँग सेवा शुल्क छूट सम्बन्धि सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत कम्पनीका कर्मचारी र ग्राहकहरुले होटलले प्रदान गर्ने रेष्टुरेन्ट तथा आवास सेवामा १० प्रतिशत सम्म छूट प्राप्त गर्न सक्नेछन् कम्पनीसँग आबद्धताको प्रमाणको आधारमा उक्त होटलबाट यो...

ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था

1700726662chan.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको छ ।आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय...

मनकामना केबुलकारको वार्षिकोत्सवमा सरसफाई र रक्तदान

1700723119s.jpg
काठमाण्डौ ।नेपालकै पहिलो केबुलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिले २५औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।  कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना देवीको मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरेको छ ।  यसैगरी, सोही दिन केबलकारको...

रेमिटेन्सतर्फ आइएमई सबैभन्दा बढी कर तिर्नेमा सम्मानित

1700722585ime.jpg
काठमाण्डौ । समग्र रेमिटेन्स कम्पनीहरू मध्ये आइएमई  लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाण्डौमा आन्तरिक राजस्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा प्रकाशशरण महतबाट आइएमई ग्रूपका प्रबन्ध निर्देशक र  आइएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध