कर्पोरेट


एभरेष्ट बैंकले सार्वजनिक गर्‍यो ५ वित्तीय चेतनामूलक भिडियो

1701156911everest-bank.jpg
काठमाण्डौ । एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु निर्माण गरेको छ । जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ वटा श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने उक्त कम्पनीका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज...

माछापुच्छ्रे बैंकले ल्यायो नेपालमा पहिलो पटक ध्वनीबाट भुक्तानीको दिने सूचना प्रविधि

1701155820bank.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक पीओएस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको शुभारम्भ गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ । नेपालभरक फिनपीओएस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सूचना दिने गरी कम्पनीले यो नविनतम प्रविधिको...

सिटिजन्स बैंकले टेकुमा सञ्चालनमा ल्यायो १८९ औं शाखा

1701154950citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८९औं शाखा काठमाण्डौको टेकुमा  सञ्चालनमा ल्याएको छ । यो सँगै काठमाण्डौ उपत्यका भित्र उक्त कम्पनीको ३७ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५१ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । मंगलबार आयोजित एक कार्यक्रमका बीच कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले...

1695556604Online-Ad.gif

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगाउन एफएनसीसीआई अध्यक्षको सुझाव

1701089332chandra.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिएका छन्।  'छैठौँ सामाजिक सुरक्षा दिवस २०८०'को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषको ६ वर्षको छोटो समयमा नै सामाजिक सुरक्षा...

सिटिजन्स बैंक र हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीज बीच छूट दिने समझदारी

1701085528bank.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल र हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीज बीच विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारीपत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीजमा १० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित...

महालक्ष्मी विकास बैंक र महालक्ष्मीस्थान व्यवस्थापन समिति बीच बगैंचाको मर्मत गर्न समझदारी

1701079940mahalaxmibank.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका-५ स्थित महालक्ष्मी मन्दिरमा रहेको महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मत कार्य गर्न महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।  महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुङ्गाना र कम्पनीको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क...

दुई वर्ष पुरानो विज्ञप्ति ताजा बनाइँदा सिमेन्ट उद्योगीलाई तनाव, भाइरल बनाउनेहरु एकाएक गायब

1701076861facts.jpg
काठमाण्डौ । खानेपानी तथा सरसफाई मन्त्रालयका पूर्व सहसचिव राजन पाण्डेले एकदिनअघि नेपाल गुणस्तर तथा नापतौल विभागको एउटा पत्र हाल्दै फेसबुकमा लेखे–‘होशियार यी सामानहरु किन्नुअघि विचार गर्नुहोला । ने.गु. तथा ना. विभागको यो सक्रियताका लागि सलाम छ ।’  विभागको त्यो पत्रमा थियो: तीनवटा सिमेन्ट उद्योगले नेपाल गुणस्तर मापदण्डअनुसार...

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकको ५० लाख सहयोग

1701074350nbl.jpg
काठमाण्डौ । नेपाल बैंकले भूकम्प पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, बालुवाटारमा सोमबार आयोजित एक कार्यक्रममा ५० लाख रुपैयाँ बराबरकोे चेक प्रधानमन्त्री पुष्पकमल...

नेशनल लाईफ र काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थ बीच सम्झौता, प्रतिवर्ष २५ लाखका दरले वित्तीय सहयोग उपलव्ध गराउने

1701073826national.jpg
काठमाण्डौ । नेशनल लाईफ इनस्योरेन्स कम्पनी र काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थ बीच सोमबार सम्झौता भएको छ । बुढानिलकण्ठ नगरपालिका- ७ मा  निर्माणाधीन २०० बेड क्षमताको गैह्रनाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ वर्षसम्म प्रतिवर्ष २५ लाख रुपैयाँका दरले वित्तीय सहयोग उपलव्ध गराउनका लागि...

सीजी मोटर्सले अगल-अलग स्थानमा सञ्चालनमा ल्यायो ३ नयाँ शोरुम

1701065103cg.jpg
काठमाण्डौ ।सीजी मोटर्सले नेपालका तीन अलग अलग  स्थानमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। तीन स्थानहरु बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट तथा धनगढिमा ब्रम्हा मोटर्सले डिलरशिप मार्फत् शोरुम सन्चालनमा ल्याएका हुन् ।  शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि तीनैवटा स्थानहरुमा सर्भिस स्टेशन पनि छिटै...

ग्लोबल आइएमई बैंकको ३५१ औं शाखा बैतडीको पाटनमा

1701063619ime-patan.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले बैतडी जिल्लाको पाटन नगरपालिका-६ स्थित पाटनबजारमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबीच बैंकको पाटन शाखाको समुद्घाटन गरेका छन् ।नयाँ शाखाको सञ्चालनसँगै कम्पनीको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७...

के तपाईं घर बनाउँदै हुनुहुन्छ ? ‘शिवम् सन्देश’ हेर्नुभयो ?

1701060582shivam.jpg
काठमाण्डौ । के तपाईं घर बनाउँदै हुनुहुन्छ ? या, घर बनाउने सोचमा हुनुहुन्छ? पख्नुहोस्, तपाईंको लागि एउटा अत्यन्तै उपयोगी खबर छ।  एउटा आफ्नै घर होस् भन्ने इच्छा प्रायः सबैको हुन्छ र घर बनाउने सपना पुरा गर्न हामीले जीवनको ठूलो हिस्सा खर्चन्छौ पनि। वर्षौंको मेहेनत र पसिनाले बनाएको घर योजना अनुरुपकै होस्, घर बनाउँदा कुनै गल्ति कमजोरी नहोस्...

पिज्जा हटको 'थिन क्रस्ट पिज्जा' अब नेपालमा​​

1701059981pizza.jpg
काठमाण्डौ । पिज्जा हटले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ ।  कम्पनीले पिज्जा हटको मेनुमा नौलो स्वाद ल्याएको बताएको छ । ४९९ रुपैयाँबाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जाहरू नेपालभरको ग्राहकहरूका लागि पिज्जाको एक अतुलनीय अनुभव दिने कम्पनीको भनाइ छ ।    ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर...

नवील एसएसईबाट ५२ उद्यमको जन्म, ८६९ ले पाए रोजगारी

17010521792ndAnniversary.png
काठमाण्डौ ।सामाजिक उद्यमशीलता विकासका लागि नबिल बैंक लिमिटेडले सुरु गरेको ‘नबिल एसएसई’ (नबिल स्कूल अफ सोसल इन्टरप्रेनियरसीप) कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको यस कार्यक्रमले सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक बनेको...

कुमारी बैंकले दियो ८ करोड बराबरको बीमा रकम, सहरका साथै ग्रामीण भू-भागमा लोकप्रियता बढ्दो

1701002592kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले हालसम्म आफ्ना ४ हजार ५०० ग्राहकहरुलाई ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी प्रदान गरेको छ ।  कम्पनीले विगत ४ वर्षदेखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच(ओपीडी) अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरुको उपचार एवं दुर्घटना मृत्यु बीमा वापत बैंकले बीमा कम्पनीमार्फत् सो रकम आफ्ना ग्राहकहरुलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध