कर्पोरेट


शिवम् सिमेन्ट्सद्वारा स्कुल बस तथा स्कुल ब्याग वितरण

1701580329bus.jpg
काठमाण्डौ । शिवम् सिमेन्ट्सले स्कुल बस तथा विद्यालयका छात्रछात्रालाई स्कुल ब्याग हस्तान्तरण गरेको छ ।  कम्पनीले मकवानपुरको हेटौंडा–१७, हटियास्थित लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा चितवनको भरतपुर–१५, मंगलपुरस्थित विश्वप्रकाश माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्कुल ब्याग वितरण गरेको हो ।  कम्पनीले...

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा भूकम्प पीडितका लागि १ लाख डलर सहयोग गर्ने घोषणा

1701417158s.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक अफ नेपालले जाजरकोट तथा रुकुमका भूकम्प पीडितलाई सहयोग गर्न रेडक्रसलाई १ लाख अमेरिकी डलर (करिब १३.३ लाख रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ । कम्पनीले हालै पश्चिम नेपालमा गएको भूकम्पले ठूलो क्षति पुर्‍याएपछि आफ्नो आपत्कालीन साझेदार ब्रिटिस रेडक्रसलाई उक्त रकम सहयोग बताएको छ ।  उक्त रकम नेपाल...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठान बीच नगदरहित सेवा सम्झौता

1701416394igi.jpg
काठमाण्डौ ।आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र भक्तपुरको भीमसेनस्थित सिद्धि स्मृति प्रतिष्ठान बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी उज्ज्वल ढुंगाना र सिद्धि स्मृति प्रतिष्ठानका सञ्चालन निर्देशक अनिल राजभण्डारीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता...

1695556604Online-Ad.gif

युएईका लगानीकर्तालाई नेपालको जलविद्युत, पर्यटन, कृषि तथा सूचना प्रविधिमा लगानी गर्न चन्द्र ढकालको आह्वान

1701403373ccc.jpg
दुबई । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युएईका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा नयाँ लगानीका अवसर छोप्न आह्वान गरेका छन्। दुबईमा आयोजित नेपाल युएई बिजनेस फोरमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सिर्जना भएको भन्दै यस्तो आह्वान गरेका...

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल, ३२ वर्षको बैंकिङ अनुभव

1701347252c.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलको सञ्चालक समितिले बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई नियुक्त गरेको छ ।  तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल) बाट बैंकिङ्ग करियर प्रारम्भ गरेका नवनियुक्त स्वतन्त्र सञ्चालक अर्याल विगत ३२ वर्षदेखि बैंकिङ क्षेत्रमा संलग्न छन् ।  उनीसँग कुमारी बैंक तथा...

नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्न ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको सुरुवात

1701343164tbc.jpg
काठमाण्डौ। द ब्रिटिस कलेज (टीबीसी) ले इन्क्युबेशन सेन्टरको सुरुवात गरेको छ । नवप्रवर्तन र उदयमान स्टार्टअपहरुलाई बढावा दिन र उद्यमीहरुलाई अझै सशक्त बनाउनका लागि ब्रिटिस एजुकेशन ग्रूप अन्तर्गतको ब्रिटिस कलेजले बिहीबार आधिकारिक रुपमा इन्क्युबेशन सेन्टरको सुरुवात गरेको हो । कलेज हातामा रहेको इन्क्युबेशन सेन्टरले सेवा तथा...

शिखर इन्स्योरेन्सले गर्‍यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी

1701342454shikhar.jpg
काठमाण्डौ। शिखर इन्स्योरेन्सले २० दिनमै भूकम्पबाट भएको क्षतिको दाबी भुक्तानी गरेको छ । कम्पनीले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट क्षति पुगेका बीमितलाई छोटो समयमै दाबी भुक्तानी गरेको हो ।  भूकम्पको भोलिपल्टै घटनास्थलमा सर्भेयर खटाइ कम्पनीले द्रुत गतिमा क्षति मूल्यांकनको काम सुरु गरेको थियो। भूकम्पबाट...

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

1701327643h.jpg
काठमाण्डौ ।हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अनबिटेबल एक्सचेन्ज’ अफर योजना ल्याएको छ। आगामी मंसिर १४ गतेदेखि सुरु हुने उक्त योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको इन्धनयुक्त वा विद्युतीय गाडीसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले बताएको छ। हुन्डाईले आफ्ना ग्राहकको आवश्यकता र...

सिटिजन्स बैंक र इन्द्रेणी सुइट होटल बीच विशेष छूट दिने समझदारी

1701324760citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाण्डौको नयाँबानेश्वरस्थित इन्द्रेणी सुइट होटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहकले इन्द्रेणी सुइट होटलमा १० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहकहरु...

नेपाल ल्युब आयलले दियो अटोवर्कशप सञ्चालकका परिवारलाई छात्रवृति

1701324245gulf.jpg
काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले चितवन रत्ननगरका दूई विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त जिल्लाको रत्ननगर- १ घर भएका सरस्वती चौधरीका दुई सन्तानलाई एक वर्षको लागि आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामग्री बापतको १ लाख १५ हजार ३०० रुपैयाँ बराबरको चेक हस्तान्तरण...

सानिमा बैंकले सञ्चालनमा ल्यायो स्याङ्जाको पुतलीबजारमा नयाँ शाखा

1701254231branch.jpg
काठमाण्डौ । सानिमा बैंकले बुधबारदेखि स्याङ्जाको पुतलीबजारमा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा सुरु गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रबर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, कम्पनीका सञ्चाकल रमेश कुमार पोखरेल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पान्डेले संयुक्त रुपमा गरेका हुन् । उक्त अवसरमा कलाकार...

प्रभु क्यापिटल र एन्ट फाउन्डेसन बीच सहकार्य गर्ने समझदारी

1701234074f.jpg
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबीच सम्झौता सम्पन्न भएको छ ।  कम्पनीले आगामी नोभेम्बर २८ मा एन्ट फाउन्डेसनले गर्न लागेको क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रममा ऐक्यबद्घता जनाउँदै सामाजिक उत्तरदायित्व कोषमार्फत् आर्थिक सहयोग गरी एकाआपसमा सहकार्यको सम्झौता गरेको हो ।सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रमुख...

एनसेलद्वारा लघुचलचित्र प्रतियोगिता २०२३ का विजेताहरुलाई सम्मान

1701222852WhatsApp-Image-2023-11-28-at-7.28.57-PM.jpeg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले तिहार अघि भाइटीकालाई लक्षित गरी आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई सम्मान गरेको छ ।  मंगलबार एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहमा भाइटीका थिममा आयोजित यस प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको हो ।  यस प्रतियोगितामा १८ वर्षीय सजिल बस्नेत र उनको समूहले...

एशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितका लागि ५० लाख राहत कोषमा सहयोग

1701175871asian.jpg
काठमाण्डौ । एशियन पेन्टस् नेपालले भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । विपद् प्रभावित क्षेत्रमा सरकारको पुर्नस्थापना र पुनर्निर्माणको प्रयासमा सहयोग पुर्‍याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराउन कम्पनीले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको हो । उक्त चेक कम्पनीका कन्ट्री डाइरेक्टर...

आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट नेशनल लाईफलाई सम्मान

1701170598award.jpg
काठमाण्डौ । इण्डियन च्याम्वर अफ कमर्शद्धारा आयोजित चौथों आईसीसी इमर्जिङ एशिया कन्क्लेभमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ । भारतको मुम्वई स्थित ताज ल्याण्ड्स इण्ड होटलमा सम्पन्न एक भव्य समारोहमा विमस्टेक राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट कम्पनीहरुलाई सम्मानित गर्ने क्रममा नेपालकै अग्रणी जीवन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध