कर्पोरेट


गणपति लघुवित्त आठौं वर्षमा, बृद्धाश्रमलाई सहयोग हस्तान्तरण

1702270927ganapti.jpg
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था आठौं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले आइतबार आफ्नो सातौं वार्षिकोत्सव सम्पन्न गरेको छ । सातौं वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले कास्की जिल्लाको पोखरा महानगरपालिका- ३२ लामेआहालमा अवस्थित श्री राधाकृण बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुका लागि सहयोग...

गणपति लघुवित्तद्वारा दुर्घटना बीमा दावी भुक्तानी

1702210074ganapati.jpg
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालय साँगामा कार्यरत कर्मचारी सुरज गिरीको परिवारलाई ११ लाख ३४ हजार रुपैयाँ प्रदान गरेको छ । कम्पनीमा कार्यरत निज गिरीको गत साउन ३१ गते सवारी दुर्घटनामा परि निधन भएको थियो । कम्पनीको तर्फबाट बीमा बापतको रकम १० लाख रुपैयाँसहित कर्मचारीहरुबाट सहयोग स्वरुप संकलन भएको रकम गरी जम्मा...

एनटी फाइबर प्रयोगकर्तालाई एक महिनासम्म निःशुल्क डाटा, सोमबारदेखि लागू

1702209452ntc.jpg
काठमाण्डौ। नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा प्रयोग गर्न पाउने भएका छन् । कम्पनीले आगामी मंसिर २५ देखि लागू हुने गरी सेवाग्राहीलाई एक महिनासम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा दिन लागेको हो । कम्पनीले एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंकले एकैसाथ सञ्चालनमा ल्यायो ४ नयाँ शाखा

1702209065ime.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंकले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका–५, बुढानीलकण्ठ, काठमाण्डौकै चन्द्रागिरि नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहुँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । कम्पनीले...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा सम्पन्न, १९%नगद लाभांश पारित

1702208205agm.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३७ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम चुक्तापूँजीको १९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/ ०८० मामा ४.९७ अर्ब रुपैयाँ सञ्चालन नाफा...

प्राइम एशोसिएट्स एपोलो इन्फ्राटेक ग्रूपको आधिकारिक बिक्रेता, ५ देशका उत्पादन नेपालमै

1702207067p.jpg
काठमाण्डौ । प्राइम एशोसिएट्स प्रालि एपोलो इन्फ्राटेक ग्रूपको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भएको छ । विगत लामो समयदेखि अटोमोवाइल, रोड, ब्रिज कन्सट्रक्सन उपकरणको बिक्री वितरण गर्दै आएको उक्त कम्पनी अब  एपोलो इन्फ्राटेक ग्रूप, इटालीको जोइन्ट भेन्चर विथ कार मिक्स, युकेको पार्कर प्लान्ट लिमिटेड, इन्डियाको एपिटेक, जर्मनीको जेनिथ...

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नवौं वर्षमा, डिम्याट तथा मेरो सेयर खाता खोल्दा पाइने छूट योजनाको समय थप

1702205947m.jpg
काठमाण्डौ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ । आठौं वर्ष पुरा गरि नवौं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले नयाँ डिम्याट खाता तथा मेरो सेयर खाता खोल्दा र नवीकरण गर्दा पाइने  छूट योजनालाई वार्षिकोत्सवको अवसर पारी सीमित अवधिको लागि थप गरिएको बताएको छ ।  साथै, कम्पनीले आगामी दिनहरुमा अझ सर्वसुलभ र...

एनआईसी एशिया लघुवित्तद्वारा विद्यार्थी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम आयोजना

1702204826nic.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता आयोजना गरेको छ । कम्पनीले मंसिर १४ गतेदेखि यता सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डिचौर,जुम्ला, नारायणपुर, दुर्गौली, पिपलटार,फर्पिङ, अमरगढी, भिमाद शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व...

रियलमीको क्यामेरा च्याम्पियन सि ५३ अब नयाँ भेरिएन्टमा

1702197060realme.jpg
काठमाण्डौ। विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि ५३ (६+१२८ जीबी) भेरिएन्ट बजारमा आएको छ। ग्राहकहरुलाई नयाँ–नयाँ प्रविधि प्रदान गर्ने रियलमीको प्रतिबद्धता अनुरुप सि ५३ को भेरिएन्ट बजारमा ल्याइएको कम्पनीले बताएको छ।   उत्कृष्ट क्यामरा, स्लीक डिजाइन र अत्याधुनिक प्रविधिका लागि लोकप्रिय ४/१२८ जीबी भेरियन्टको रियलमी सि ५३...

प्रभु क्यापिटलले हितग्राही ग्राहकका लागि ल्यायो आगन्तुक रिसोर्टमा छूट अफर

1702195198pravu.jpg
काठमाण्डौ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष छूटको अफर ल्याएको छ । कम्पनी र आगन्तुक रिसोर्टका बीचमा छूट अफरका लागि सम्झौता भएको छ । आइतबार भएको उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा आगन्तुक रिसोर्टको तर्फबाट मार्केटिङ्ग डाईरेक्टर  सुरज बिष्टले हस्ताक्षर गरेका हुन्...

एनसेल ओपन गल्फ प्रतियोगिताको उपाधि बाबु शेर्पालाई

1702194774ncell.jpg
काठमाण्डौ । एनसेल ओपन गल्फ प्रतियोगिताको उपाधि बाबु शेर्पाले जितेका छन् । कम्पनीले शुक्रबार र शनिबार गोकर्ण गल्फ रिसोर्टमा आयोजना गरेको गल्फ प्रतियोगितमा १४३ जनाले प्रतिस्पर्धा गरेका थिए । ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिता १२ ह्यान्डीक्यापमा खेलेका शेर्पाले ४२ अंक जोड्दै विजयी भए । प्रतियोगिताको पुरस्कारबापत उनले...

सञ्चालनमा आयो सिबिआईएल सेक्यूरिटिज, उच्चस्तरको धितोपत्र दलाल सेवा प्रदान गर्ने उद्देश्य

1702194118cbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंकको सहायक कम्पनीको रुपमा रहेको सिबिआईएल सेक्यूरिटिजले आइतबारदेखि धितोपत्र कारोबार सम्बन्धि सेवा सुरु गरेको छ । एक समारोहका बीच सिटिजन्स बैंकको सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले सो सेवाको उद्घाटन गरी कम्पनीको टिएमएस सेवा सञ्चालनमा ल्याएका हुन् । सो अवसरमा अध्यक्ष पाण्डेले संस्थाको पूर्ण सफलताको...

खल्ती पेमेन्ट गेटवेमार्फत ५ हजारभन्दा बढी व्यवसायी लाभान्वित

1702193305khalti.jpg
काठमाण्डौ । भुक्तानी सेवा प्रदायक खल्तीले साना तथा मझौला व्यवसायीहरूलाई आफ्नो व्यवसाय डिजिटलाइजेसनतर्फ लैजान सहयोग गर्न खल्ती पेमेन्ट गेट वेको सुविधा उपलब्ध गराउँदै आएको छ। उक्त सुविधा अन्तर्गत हाल ५ हजार व्यवसायीहरू लाभान्वित हुनुका साथै थप व्यवसायीहरूलाई प्रोत्साहित गर्न खल्तीले  स्मार्ट उद्यमी अफर उपलब्ध गराएको कम्पनीले...

'अहिलेको मौद्रिक नीति पहिल्यै ल्याएको भए हजारौं व्यवसायी विस्थापित हुनुपर्ने थिएन'

17021272744062732063594607167613843525875745126591012n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले केही हदसम्म लगानीकर्ताको मनोबल बढाउने र अर्थतन्त्र लयमा ल्याउन सहयोग पुग्ने बताएका छन् ।  सुदूरपश्चिम महोत्सव २०८० को उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष...

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दावी भुक्तानी, मृत्यु दावी भुक्तानी ३ कार्य दिनभित्र

1702027728nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष २०८०/ ०८१ को असोज मसान्तसम्ममा ६९.६२ अर्ब दावी भुक्तानी गरेको छ ।  उक्त अवधिसम्ममा कम्पनीले मृत्यु दावी भुक्तानी बापत ५.६८ अर्ब, परिपक्व दावी भूक्तानी बापत १९.७८ अर्ब  र अग्रिम दावी भुक्तानी बापत २३.४४ अर्ब रुपैयाँ दावी भुक्तानी गरेको छ । नेपालको बीमा क्षेत्रमा सर्वाधिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध