कर्पोरेट


प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालय बीच साझेदारीको सम्झौता

1702967556ku.jpg
काठमाण्डौ ।  चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न नेपाल प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणमा आगामी पाँच वर्षसम्म सहकार्य गर्ने उद्देश्यले नेपाल प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच सम्झौता भएको हो...

टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा पोखरामा सुरु

1702904077tvs.jpg
काठमाण्डौ । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमबारबाट पोखराको न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्केटमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गरेको छ । उक्त एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा २५ हजार रुपैयाँसम्मको थप भ्यालुएसन पाउन सक्नुका...

ब्रिटिश काउन्सिल आईईएलटीएस प्राइज- २०२३ विजेताको घोषणा, प्रथम हुनेले पाए ५ हजार डलर

1702898352brish.jpg
काठमाण्डौ ।ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिता ‘आईईएलटीएस प्राइज-२०२३’ का विजेताहरूको नामावली घोषणा गरेको छ । शैक्षिक सपनालाई वास्तविकतामा बदल्न चाहने महत्वाकांक्षी युवा पुस्ताहरूलाई मद्दत गर्न यस प्रतिस्पर्धामार्फत काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ हुने विश्वविद्यालयमा आईईएलटीएसका...

1695556604Online-Ad.gif

कामना सेवा विकास बैंक र सेयरप्रो सेक्युरिटिज बीच फाइभ इन वान सम्झौता

1702897332kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले फाइभ इन वान सेवाका लागि ब्रोकर कम्पनी सेयरप्रो सेक्युरिटिज प्रालिसँग सम्झौता गरेको छ ।  उक्त यस सम्झौता पश्चात कम्पनीका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी-आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् ।  उक्त सेवामार्फत् आफ्ना ग्राहकहरुले सरल रुपमा सेयर कारोबार...

नेपाली बजारमा भित्रियो नयाँ लुब्रिकेन्ट ब्रान्ड ‘गुडइयर’

1702896682goodyear.jpg
काठमाण्डौ । नेपाली बजारमा गुडइयर ब्रान्डको लुब्रिकेन्ट औपचारिक रुपमा भित्रिएको छ । विभिन्न ब्रान्डको कारोबारमा संलग्न रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले विश्वविख्यात गुडइयर लुब्रिकेन्टको बिक्री–वितरण सुरु गरेको हो ।  भारतबाट उत्पादित गुडइयर लुब्रिकेन्टको कारोबार आइतबार एक कार्यक्रम बीच औपचारिक रुपमा शुभारम्भ भएको छ ।...

प्रभु क्यापिटलका हितग्राहीलाई सिद्धार्थनगर सिटी हस्पिटलको सेवामा छूट सम्झौता

1702886699mou.jpg
काठमाण्डौ । प्रभु क्यापिटलले भैरहवामा अवस्थित सिद्धार्थनगर सिटी हस्पिटलसँग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छूट दिन व्यवसायिक सम्झौता गरेको छ ।  सम्झौतापत्रमा कम्पनीको तर्फबाट सञ्चालन प्रमुख बसन्ता उपाध्याय तथा सिद्घार्थगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन् । आइतबार गरिएको उक्त...

एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा सरिता गौतम

1702877683nic.jpg
काठमाण्डौ ।  एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त भएकि छन् । कम्पनीको पुस १गते बसेकोे सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नागार्जुन-२, काठमाण्डौ निवासी  गौतमलाई नियुक्त गरेको हो ।  नवनियुक्त स्वतन्त्र सञ्चालक गौतम पुस १ गतेबाट प्रचलित कानून तथा नियमानुसार कम्पनीका...

ज्योति क्यापिटलको अध्यक्ष बने प्रकाश बराल

1702826259WhatsApp-Image-2023-12-17-at-20.41.569e485e6c.jpg
काठमाण्डौ । ज्योति क्यापिटल लिमीटेडको सञ्चालक समितिको अध्यक्षमा प्रकाश बराल नियुक्त भएका छन् ।  कम्पनीको सञ्चालक समितिको आइतबार बसेको ४५ औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनीत भई आएका सो बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बराललाई अध्यक्षमा चयन गरेको हो ।  बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा १४ वर्षभन्दा बढीको अनुभव...

टिभिएस मोटरले सार्वजनिक गर्‍यो टिभिएस रोनिन मोडर्न–रेट्रो

1702820746tvs.jpg
काठमाण्डौ । टिभिएस मोटर कम्पनीले टिभिएस रोनिन  ‘मोडर्न–रेट्रो’ ३ सार्वजनिक गरेको छ ।  विश्वव्यापी रूपमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरूको निर्माता टिभिएस मोटर कम्पनीले नेपालमा ग्राहकहरूका लागि टिभिएस रोनिन लन्च गर्दै प्रिमियम लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरेको छ । यसै अवसरमा आठ जना स्थानीय ब्लगर /ईन्फ...

लिट्मस केबल्स किन्दा दुबई जाने मौका

1702819946litmus.jpg
काठमाण्डौ । लिट्मस केबल्सले इलेक्ट्रीशियनहरुलाई लक्षित गरी ‘लिटमस केबल्सः इको वायरिंग स्मार्ट वाचदेखि दुबईसम्मको यात्रा’ नामक सात महिने राष्ट्रव्यापी योजना ल्याएको छ । कम्पनीले यसको मुख्य उदेश्य इलेक्ट्रीशियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्नु रहेको बताएको छ ।लिट्मस केबल्सको इको वायर-जेड एच, नेपालकै पहिलो जेरो हेलोजेन...

सिटिजन्स बैंकका ग्राहकले जुकोट दरबार थकाली रेष्टुरेन्टमा १५% सम्म छुट पाउने

1702817230jukot.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग, काठमाडौंस्थित जुकोट दरबार थकाली रेस्टुरेन्ट एण्ड लाउन्जबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले जुकोट दरबार थकाली रेस्टुरेन्ट एण्ड...

विदेशबाट पठाएको पैसा जब १० गुणा भयो....!

1702816998city.png
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “बिदेशबाट सिटी पठाऔं, पठाकोभन्दा १० गुणा बढी पाऔं” योजनाअन्तर्गत मेगा बम्पर उपहार “आफूले पठाएको भन्दा १० गुणा बढी पाउने” बिजेताको नाम घोषणा गरेको छ ।  चर्चित हास्यकलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष उपस्थितीमा...

हिमालयन लघुवित्तद्वारा क्षमता अभिबृद्धि गर्न तालिम आयोजना

1702808655h.jpg
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्नका तालिम आयोजना गरेको छ ।  कम्पनीले गत मंसिर २४ देखि ३० गतेसम्म सम्पूर्ण कर्मचारीलाई AML/CFT,Client Protection and Program Management र अनुगमन अधिकृत तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुलाई मोनिटरिङ,सुपरभिजन र रिकभरी सम्बन्धि तालिम कार्यक्रम आयोजना गरेको हो । तालिमको...

एनआईसी एशिया बैंक र एआई अनसरी एक्सचेन्ज बीच रेमिट्यान्स सम्झौता

1702807306ex.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक र एआई अनसरी एक्सचेन्ज बीच रेमिट्यान्स सम्झौता भएको छ । दुबै कम्पनीले संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरुलाई रेमिट्यान्स पठाउन सहज बनाउन व्यवसायिक समझौतापत्रमा हस्ताक्षर गरेका हुन् । यूएईमा रहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरु तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा...

गरिमा क्यापिटलले पायो म्युचुअल फण्ड व्यवस्थापक तथा डिपोजीटरीको लाईसेन्स

1702803859garima.jpg
काठमाण्डौ । गरिमा क्यापिटलले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को योजना व्यवस्थापक तथा डिपोजीटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र पाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर २२ गते सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र पाएको हो।  उक्त कम्पनी नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध