कर्पोरेट


जलवायु परिवर्तनको प्रभावबाट व्यवसायमा पर्ने प्रभावबारे सीएनआई र पीडब्लूसीको संयुक्त प्रतिवेदन सार्वजनिक

1702463896cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) र प्राइसवाटर हाउस कूपर (पीडब्लूसी) भारतले तयार पारेको जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलन सम्बन्धी प्रतिवेदन सार्वजनिक भएको छ । सीएनआई र पीडब्लूसीले तयार पारेको अध्ययन प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरी सार्वजनिक गरिएको हो ।नेपालको अर्थतन्त्र र...

सिटिजन्स बैंक र अक्टेभ काठमाण्डौ बीच छूट दिने समझदारी

1702463213citizens.jpg
काठमाण्डौ। सिटिजन्स बैंक र दरबारमार्गस्थित अक्टेभ काठमाण्डौ बीच बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहकले अक्टेभ काठमाण्डौमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । उक्त सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने पनि...

खुल्यो फेमिना फ्ल्न्ट स्टुडियो सलुन,सौन्दर्य प्रशाधन एकेडेमी स्थापना गर्ने लक्ष्य

1702443172k.jpg
काठमाण्डौ । सौन्दर्य पारखीहरुको अपेक्षालाई पूरा गर्ने उद्देश्यका साथ काठमाण्डौको नारायणचौर नक्सालमा फेमिना फ्ल्न्ट स्टुडियोले आफ्नो सेवा सुरुवात गरेको छ । भारतकी चर्चित सुन्दरी एवं  सन् २०२३ मा फेमिना मिस भारत ताज जितेकी नन्दिनी गुप्ताले हालै एक समारोहका बीच उक्त स्टुडियोको समुद्घाटन गरेकी हुन् ।   काठमाण्डौको जे एण्ड के...

1695556604Online-Ad.gif

प्रभु बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर बीच छूट सम्झौता

1702387513pravu.jpg
काठमाण्डौ । काठमाण्डौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंक बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छूट प्रदान गर्ने सम्झौता भएको छ ।  सोमबार आयोजित एक कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत मञ्जय राज पाण्डेले सम्झौता पत्रमा...

सिटिजन्स बैंक र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्स बीच लेखापरीक्षण सम्झौता

1702387040ci.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्स बीच बैंकको आन्तरिक लेखापरीक्षण गर्नेे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मंगलबार आयोजित एक समारोहका बीच सो सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट मनमोहन राज काफ्लेले हस्ताक्षर...

युनिलिभर नेपालको साधारण सभा सम्पन्न, १ हजार ५८० रुपैयाँ नगद लाभांश पारित

1702386591agm.jpg
काठमाण्डौ । युनिलिभर नेपालको ३०औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको  छ। सभाले प्रतिकित्ता १ हजार ५८० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।  कम्पनीले लाभांश र कर पछिको मुनाफा (पीएटी) १८३४ मिलियन पुर्‍याएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले बृद्धि हो । सभामा कम्पनीका प्रबन्ध निर्देशक अमलन मुखर्जीले...

द भ्वाइस अफ नेपाल सिजन- ५ को भोटिङ पार्टनरमा खल्ती

1702384794khalti.jpg
काठमाण्डौ । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘द भ्वाइस नेपाल’ सँग भोटिङ र टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ। उक्त साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले  ‘द भ्वाइस अफ  नेपाल सिजन ५’ का सहभागीलाई  ‘खल्ती’ मार्फत् भोट गर्न सक्नेछन्  । ‘द भ्वाइस’ अन्तरराष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक...

नेपालमा एम्पियर इलेक्ट्रिक स्कुटरहरूको शोरुम सञ्चालन हुँदा भारतमा चर्चा

1702384157kedia.jpg
काठमाण्डौ ।केडिया इन्टरनेशनलले नेपालमा इलेक्ट्रिक स्कुटरहरूको पहिलो शोरुम सञ्चालनमा ल्याएसँगै भारतीय सञ्चारमाध्यमको हेडलाइनको केन्द्रबिन्दु बनेको छ । भारततीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया(पीटीआई) ले नेपाली बजारको बढ्दो मागलाई सम्बोधन गर्दै केडिया अर्गनाइजेसनले नेपालमा एम्पीयर इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधनको...

ई-सेवाको एकाउन्ट लिंकमार्फत् भुक्तानी गर्दा निरज थापाले पाए मोटरसाइकल

1702383364esewa.jpg
काठमाण्डौ ।  धादिङका निरज थापा मगरले ई-सेवाको बैंक लिंक एकाउन्टमार्फत् भुक्तानी गर्दा बम्पर उपहारमा ३५० सीसीको मोटरसाइकल  पाएका छन् । ई-सेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले मंगलबार नै भाग्यशाली विजेता थापा मगरलाई मोटरसाइकल हस्तान्तरण गरेका छन् । सो अवसरमा उनले  आगामी दिनमा पनि यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए...

सिन्धु विकास बैंकको नायब सीईओमा गणेश कुमार केसी,२० वर्षभन्दा बढीको कार्यअनुभब

1702370182sindhu.jpg
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा गणेश कुमार केसी नियुक्त भएका छन् । कम्पनीले आगामी पुस १ गतेदेखि लागू हुने गरि नायब प्रमुख कार्यकारी अधिकृत पदमा चार्टर्ड एकाउण्टेन्ट गणेश कुमार केसीलाई नियुक्त गरेको हो । उनीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा करिब २० वर्षभन्दा बढीको कार्यअनुभब रहेको छ...

हिमालय एअरलाइन्सले पुन : सुरु गर्‍यो काठमाण्डौ- चोङकिङ उडान सेवा

1702366308himalaya.jpg
काठमाण्डौ । हिमालय एअरलाइन्सले मंगलबारदेखि काठमाण्डौ- चोङकिङ- काठमाण्डौ उडान सेवा पुनः सुचारु गरेको छ । यो सेवा बिस्तारलाई कम्पनीले नेपाल र चीन बीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रबर्द्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको बताएको छ । यस काठमाण्डौ- चोङकिङ काठमाण्डौ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त...

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

1702293524kumari.jpg
काठमाण्डौ । केबीएल सेक्यूरिटिज लिमिटेड सोमबारदेखि औपचारिक रुपमा धितोपत्र कारोबार सेवा सुरु गरेको छ । सो सेवाको उद्घाटन कुमारी बैंकको सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले गरेका हुन् । कार्यक्रममा केबीएल सेक्यूरिटिज लिमिटेड, कुमारी बैंक तथा कुमारी क्यापिटल लिमिटेड सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च...

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

1702290611ime.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिजले सोमबारदेखि सेयर कारोबार सुरुवात गरेको छ । एक समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनीको उद्घाटन गर्दै टीएमएस मार्फत् सेयर खरिदबिक्री सेवाको शुभारम्भ गरेका हुन्। उक्त अवसरमा उनले संस्थाको पूर्ण...

कामना सेवा विकास बैंक र हातेमालो फाईनान्स बीच फाइभ इन वान सेवा सम्झौता

1702279447kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले धितोपत्र ब्रोकर हातेमालो फाईनान्स सर्भिस प्रालिसँग सम्झौता गरी फाइभ इन वान सेवा सुरु गरेको छ ।  यस सम्झौता पश्चात कम्पनीका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता सीआस्वा र मेरो सेयर एकै सेवामार्फत् प्राप्त गर्न सक्ने छन् ।    कम्पनीले ग्राहकहरुलाई सरल रुपमा सेयर कारोबार गर्न...

शौर्य मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न

1702273591mithila.jpg
काठमाण्डौ । ‘मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान’ मूल नाराका साथ शौर्य सिमेन्टको आयोजनामा सञ्चालित मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ। मधेस प्रदेश स्तरमा गरिएको उक्त कार्यक्रममा १५० भन्दा बढी आवेदन परेको थियो, जसबाट दोस्रो चरणमा ७५ जनालाई छनौट गरिएको थियो। छनौट भएका सहभागीले शौर्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध