कर्पोरेट


अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापनमा पनि टिग सफट्वेयर, ४०% सम्म छूट सुविधा

1702021223tigg.jpg
काठमाण्डौ । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिगलाई अब रेष्टुरेन्ट र रिटेल व्यवस्थापनमा समेत प्रयोग गर्न सकिने भएको छ । बीआईसी टेक्नोलोजीले निर्माण गरेको सफ्टवेर टिगमा रेष्टुरेन्ट, क्याफे र रिटेल म्यानेजमेन्ट सुविधा थप गरेको हो ।अहिलेसम्म १ हजार ५०० बढी व्यवसायहरूले प्रयोग गर्दै आएका छन् भने कर्णाली...

२० औं हस्तकला व्यापार मेला मंसिर २८ देखि, निर्यात व्यापार प्रवर्द्धन गर्ने मुख्य उद्देश्य

1701954283h.jpg
काठमाण्डौ । नेपाल हस्तकला महासंघले आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष आगामी मंसिर २८ गतेबाट हुने भएको छ । यसअघि मुलुकको आर्थिक अवस्थाका कारण स्थगित मेला मंसिर २८ गतेदेखि पाँच दिनसम्म काठमाण्डौको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हुनेछ । हस्तकला मेलाको यो २० औं संस्करण हो भने हस्तकला...

स्ट्याण्डर्ड चार्टर्ड बैंकका कर्मचारीलाई साढे ४ महिनासम्मको अभिभावकीय विदा, उद्योगकै नयाँ प्रयोग

1701946546s.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले कार्यरत कर्मचारीहरूका लागि ‘अभिभावकीय बिदा बेनिफिट्स’ घोषणा गरेको छ । कम्पनीले सन् २०२३ को डिसेम्बरदेखि लागू हुने गरी आमाबाबु (बैंकमा कार्यरत कर्मचारीहरू)हरुले अब कम्तीमा २० हप्ता अर्थात् १४० क्यालेन्डर दिन अभिभावकीय बिदा प्राप्त पाउने छन् । कम्पनीले सबै कार्यरत कर्मचारीहरूलाई...

1695556604Online-Ad.gif

१९ औं वार्षिकोत्सवमा सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम

1701944806sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको १९ औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएशन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको  हो । कम्पनीको मुख्य कार्यालय अगाडी रहेको...

माछापुच्छ्रे सेक्युरिटिजको सेवा प्रारम्भ, धितोपत्र बोर्डका अध्यक्ष हमालले गरे उद्घाटन

1701940854hamal.jpg
काठमाण्डौ । माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले बिहीबारदेखि सेवा प्रारम्भ गरेको छ ।  प्रमुख अतिथि एवं नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले एक समारोहका बीच माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको समुद्घाटन गरेका हुन् ।  सो अवसरमा उनले धितोपत्र बजारको विकास र विस्तारको लागि माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले महत्वपूर्ण...

एनसेलको ८०%सेयर कारोबार मूल्य ४० करोड डलर, ‘कर कानून पालना गर्न प्रतिबद्ध’

1701929918ncell.jpg
काठमाण्डौ । एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेल आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्ने दिशामा सरकारलाई योगदान पुर्‍ याउन प्रतिबद्ध रहेको बताएको छ । साथै कम्पनीले सेयरहोल्डिङका बारेमा थप प्रकाश पार्न चाहेको पनि उल्लेख...

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा,दोषीलाई कारवाहीको दायरामा ल्याउन माग

1701869558nba.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका छाता संस्थाहरुले बैंक र बैंक सम्बद्ध कर्मचारीमाथि भएको आक्रमणको निन्दा गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले मंगलबार झापाको बिर्तामोडमा एक बैंकका कर्मचारीमाथि भएको धरपकडको निन्दा गरेका हुन् ।  झापाको...

कोका–कोला बेभरेजेज नेपालले सञ्चालनमा ल्यायो ‘कोक बडी’ एप

1701866332coke.jpg
काठमाण्डौ । कोका–कोला बेभरेजेज नेपालले वितरण प्रणालीलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ ‘कोक बडी’ एप लन्च गरेको छ । रिटेलरहरूले कुनै पनि समयमा कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोका–कोलाका पेय पदार्थहरू चाँडोभन्दा चाँडो र सहज रुपमा अर्डर गर्न सकुन् भन्ने उद्धेश्यले...

ई-सेवा तथा साइप्रसको जीएस क्यासलाइन बीच रेमिट्यान्स भुक्तानी गर्न सम्झौता

1701865677esewa.jpg
काठमाण्डौ । भुक्तानी सेवा प्रदायक ई-सेवा मनि ट्रान्स्फर र साइप्रसको जीएस क्यासलाइन बीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। सम्झौता पत्रमा ई-सेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला र जीएस क्यासलाइनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत स्ट्याव्रोज स्ट्याव्रोले हस्ताक्षर  गरेका छन् ।  यो सम्झौतासँगै ...

बजारमा आयो रेड्मी १२सी, भ्यालु र पर्फर्मेन्सको उत्कृष्ट कम्बिनेसन

1701864796mi.jpg
काठमाण्डौ । शाओमीको रेड्मी सिरिज सस्तो मूल्यमा उच्च गुणस्तरको स्मार्टफोनका लागि परिचित छ । रेड्मी १२सीले नेपाली स्मार्टफोन बजारलाई अर्को तहमा पुर्‍याउन सफल भएको कम्पनीले बताएको छ । उक्त स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्ताहरुलाई प्रिमियम अनुभव प्रदान गर्ने पनि कम्पनीको भनाइ छ । यसैक्रममा रेड्मी १२ सी को ३...

प्राइम कमर्सियल बैंक कर्मचारी संघको अधिवेशन, १३ सदस्यीय र्निविरोध कार्यसमिति चयन

1701844129p.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक कर्मचारी संघको तेस्रो केन्द्रीय अधिवेशन हालै काठमाण्डौमा सम्पन्न भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त अधिवेशनले बुद्धि राज पोखरेलको अध्यक्षतामा १३ सदस्यीय र्निविरोध कार्यसमिति चयन गरेको छ । पोखरेल १० वर्षदेखि संघमा आवद्ध रहेका छन् । समितिमाको...

रमेश कर्प र बोन्जोय ट्राभल बीच ट्राभल सेवा उत्कृष्ट बनाउन साझेदारी

1701782436ramesh.jpg
काठमाण्डौ ।व्यापारिक घराना रमेश कर्पले ट्राभल सेवा उत्कृष्ट बनाउने कार्यका लागि ट्राभल एजेन्सी बोन्जोय ट्राभल प्रालिसँग साझेदारी गरेको छ । मंगलबार समझदारी पत्र दुबै पक्षले हस्ताक्षर गरेका छन् ।यस सहकार्य पछि सेवाग्राहीहरुले झण्झट–मुक्त किसिमले टिकटिंग सुबिधाहरु, निपुण भिसा सहायता, टूर प्याकेजहरू र सुविधाजनक होटल बुकिंगदेखि...

डेरी ब्राण्ड सीताराम गोकुल मिल्क्सको पर्व अफरका विजेताहरु घोषणा

1701781591sitaram.jpg
काठमाण्डौ । डेरी ब्राण्ड सीताराम गोकुल मिल्क्स प्रालिले बडादसैं, दिपावली र छठ पर्वको उपलक्ष्यमा ल्याएको ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजनाका विजेताहरु घोषणा गरेको छ । मंसिर १८ गते कम्पनीको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारणसमेत गरिएको लक्की ड्रमार्फत् बिजेताले प्रथम पुरस्कार स्वरूप...

आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बीच क्यासलेस इन्स्योरेन्स सम्झौता

1701780713batas.jpg
काठमाण्डौ । नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको आधिकारिक वितरक बतास एमएडब्लुले सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौता गरेको छ । मंगलबार आयोजित एक समारोहमा सम्झौतापत्रमा बतास एमएडब्लु प्रालिकातर्फवाट प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल, बतास एमएडब्लु कम्पनीजका प्रमुख प्रबन्ध...

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

1701780129nabil.jpg
काठमाण्डौ । नबिल बैंकले केआईओएसके मेसिनमार्फत् चेक क्लियरिङ गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधामार्फत् आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले केआईओएसकेमार्फत् सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् ।यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकुल पारि कार्यालय समय बाहेकका समयमा पनि बिना झन्झट चेक जम्मा गर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध