कर्पोरेट


काठमाण्डौमा पहिलो पटक सञ्चालनमा आयो विद्युतीय माइक्रो बस, ८०% सम्म कर्जा सुविधा

1700659366ev.jpg
काठमाण्डौ । चौधरी ग्रूप अन्तर्गत सिजी मोटर्सले बिक्री वितरण गर्दै आइरहेको किङ्लङ विद्युतीय माइक्रो बसहरू काठमाण्डौका विभिन्न रुटहरूमा सञ्चालनमा आएका छन् । सञ्चालनमा आएका माइक्रो बसहरू बागमती प्रदेश सरकारको नीति तथा महानगरपालिकाको अवधारणा अनुसार पुराना डिजेल र ग्यासबाट चल्ने सार्वजनिक यातायातलाई विस्थापित गरेर नयाँ विद्युतीय...

ई-सेवा मनि ट्रान्स्फरमार्फत् मनिग्रामको नगद रेमिट्यान्स सुचारु, रेमिट्यान्स् पठाउँदा पुरस्कार पाइने अफर

1700638690e.jpg
काठमाण्डौ।  डिजिटल रेमिट्यान्स कम्पनी ई-सेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी रेमिट्यान्स् कम्पनी मनिग्रामबीचको लामो समयदेखि बैंक र ई-सेवा वालेटमा भएको साझेदारी अब नगद रेमिट्यान्स भुक्तानीमा पनि सुरु भएको छ ।  उक्त सम्झौतासँगै विदेशमा बसोबास गर्दै आएका नेपालीहरूले मनिग्राममार्फत् ई-सेवा मनि ट्रान्स्फरबाट सुरक्षित र विश्वासिलो...

कोका-कोला इन्डियाद्वारा पेट बोतलबाट राष्ट्रिय झन्डा निर्माण, ‘क्रिकेटको दुनियामा इको-फ्रेन्डली प्रयास’

1700629237cricket.jpg
काठमाण्डौ । कोका-कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप- २०२३ मा एक विशेष पहलको सुरुवात गरेको छ । कम्पनीले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) सँगको साझेदारीमा पुरै रिसाइकल गरिएका पेट बोतलहरुबाट राष्ट्रिय झन्डा बनाएको हो ।कम्पनीले यो प्रयासले क्रिकेटको दुनियामा इको-फ्रेन्डली रन थपेको बताएको  छ। आईसीसी हेड अफ इभेन्ट्स,...

1695556604Online-Ad.gif

कुमारी बैंकको आकर्षक ‘गज्जबको बचत खाता’ : उच्च ब्याजसहित स्वास्थ्य बीमा

1700570463kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधासहितकोे ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ ।  कम्पनीले  न्युनतम मौज्दात १ हजार रुपैयाँ रहेको यस खातामा सर्वाधिक उच्च  ब्याजदर ७.५१ प्रतिशत प्रदान गर्नेुका साथै २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क क्रेडिट/डेबिट कार्डसमेत...

भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनःस्थापनाका लागि युनिलिभर नेपालको १ करोड सहयोग

1700546153unilever.jpg
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनःस्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १ करोड रुपैयाँ सहयोग गरेको छ ।  कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका...

कुमारी बैंकले सञ्चालनमा ल्यायो चन्दननाथ नगरपालिकामा जुम्ला शाखा

1700482829kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबारदेखि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका- ६ मा जुम्ला शाखा सञ्चालनमा ल्याएकोे छ । कम्पनीले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको बताएको छ । कम्पनीले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर...

सिन्धु विकास बैंकद्वारा भूकम्प पीडितका लागि आर्थिक सहयोग

1700475883sindhu.png
काठमाण्डौ । सिन्धु विकास बैंकले जाजरकोटका भूकम्प पीडितका आर्थिक सहयोग गरेको छ । कम्पनीले भूकम्प पीडितको खोज, उद्धार तथा राहत कार्यमा सहयोग स्वरूप आफ्ना सम्पूर्ण कर्मचारीहरुको १ दिनकोे तलव भत्ता बराबरको रकम २ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको बताएको छ । विगतमा पनि बैंकले यस किसिमका राष्ट्रिय...

ज्योति विकास बैंकको कामु सीईओमा कपिल ढकाल नियुक्त, बैंकिङ क्षेत्रमा करिब १५ वर्षभन्दा बढीको अनुभव

1700468291d.jpg
काठमाण्डौ । ज्योति विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन्। कम्पनीको गत मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका ढकाललाई कायम मुकायम सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  यसअघि कम्पनीको सीईओ रहेका श्री चन्द्र भट्टले राजीनामा द...

इनड्राइभले सुरु गर्‍यो भेन्चर तथा एम एण्ड ए आर्म, न्यू भेन्चर्सले १०० मिलियन डलर लगानी गर्ने

1700392297r.jpg
काठमाण्डौ । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले आशाजनक स्टार्टअपहरूमा १०० मिलियन डलरसम्म लगानी गर्ने लक्ष्य राख्दै नयाँ उद्यम तथा एम एण्ड ए आर्मको सुरुवात गर्ने घोषणा गरेको छ । न्यू भेन्चर्सको भाईस प्रेजिडेन्टको रूपमा इनड्राइभमा सामेल भएका अनुभवी उद्यमी र लगानी व्यवसायी एन्ड्रिज स्मिथको नेतृत्वमा यो लगानी हुन...

एनआईसी एशिया बैंकका नायब सीईओ सन्तोषकुमार राठीलाई पितृशोक

1700389885nic.jpg
काठमाण्डौ। एनआईसी एशिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्तोषकुमार राठीलाई पितृशोक परेको छ । उनका पिता शंकरलाल राठीको मंसिर २ गते निधन भएको हो । कम्पनीले नायब सीईओ राठीको पिताको निधन भएकोमा गहिरो दु : ख व्यक्त गरेको छ । कम्पनीले जारी गरेको शोक सन्देशमा यस दुखद घडिमा दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण...

मारवाडी सेवा समितिद्वारा एसियाली खेलकूद प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान

1700121590cg.jpg
काठमाण्डौ । मारवाडी सेवा समितिले १९औं एसियाली खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । समितिले क्रिकेटतर्फ दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल र करातेतर्फ एरिका गुरुङलाई जनही १ लाख १ हजार नगदसहित सम्मान गरेको हो ।डेढ महिनाअघि चीनको हाङझाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा दीपेन्द्र र...

नेपाल बैंक ८७औं वर्षमा, चुक्तापूँजी १४.६९ अर्ब रुपैयाँ

1700102775nbl.jpg
काठमाण्डौ । नेपाल बैंक ८७औं वर्षमा प्रवेश गरेको छ । उक्त कम्पनी विसं १९९४ साल कात्तिक ३० गते स्थापना भएको हो ।८७ वर्षअघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको कम्पनीको चुक्तापूँजी १४.६९ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीका सूचना अधिकारी प्रकाशकुमार अधिकारीका अनुसार २०८० असार मसान्तसम्म कम्पनीले २ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा भूकम्प प्रभावितका लागि १० लाखको राहत सामग्री वितरण

1699793208nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पीडित जनताका लागि राहत सामग्री वितरण गरेको छ । प्रभावित क्षेत्रको राहतको लागि कम्पनीले १० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको बताएको छ । कम्पनीका कर्णाली प्रदेश प्रमुख अन्नत अधिकारीले नलगाड नगरपालिका, जाजरकोटका नगर प्रमुख डम्बर बहादुर रावतलाई...

गोल्डस्टार शूजले भूकम्प पीडितलाई उपलब्ध गरायो १० हजार थान जुत्ताचप्पल

1699777286goldstar.jpg
काठमाण्डौ । गोल्डस्टार शूज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको  छ । किरण शूज म्यानुफ्याक्चर कम्पनी अन्तरगतको गोल्डस्टार शूज कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको उक्त परिमाणको जुत्ता तथा चप्पलहरु सहयोग प्रदान गरेको हो । गत कात्तिक १७ गते शुक्रबार जाजरकोटमा के...

लक्ष्मी सनराइज बैंकको तिहार क्याम्पेन : उत्कृष्ट ३ वटा भिडियोलाई नगद पुरस्कार

1699771042laxmi.jpg
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले तिहार एवं छठलाई लक्षित गरेर सामाजिक सन्देशमुलक अभियान ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ । उक्त कम्पनीले समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाई अझ व्यापक बनाउन यो क्याम्पेन सार्वजनिक गरेको बताएको छ ।  उक्त अभियान अन्तर्गत कम्पनीले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध