कर्पोरेट


कामना सेवा विकास बैंकको वार्षिकोत्सवमा रक्तदानसहित विविध कार्यक्रम

1699270347kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औँ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गर्ने अवसरमा आफ्ना सम्पूर्ण क्षेत्रीय कार्यालयमा रक्तदान कार्यक्रम गरेको छ। रक्तदान कार्यक्रमअन्तर्गत काठमाण्डौको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा ५६ पिन्ट, कोशी प्रदेशको विराटचोक शाखामा ४० पिन्ट, मधेश प्रदेशको वीरगन्ज शाखामा...

बिफिन र आईआईएनबीच सहकार्य गर्ने सम्झौता

1699269343bfin.jpg
काठमाण्डौ । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) र इन्स्योरेन्स इन्स्टिच्युट नेपाल (आईआईएन)बीच सहकार्य गर्ने समझदारी भएको छ।  दुवै निकायबीच आज सहकार्यसम्बन्धी समझदारी भएको हो। समझदारीपत्रमा बिफिनका प्रबन्ध निर्देशक विनोद आत्रेय र आईआईएनका सीईओ सुशीलदेव सुवेदीले हस्ताक्षर गरेका छन्।  यो समझदारीको...

इसेवाद्वारा क्यानलाई मेडिकल किट प्रदान

1699268738PR-1.jpg
काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी प्रणाली सेवा प्रदायक इसेवाले नेपाल क्रिकेट संघ ‘क्यान’लाई विभिन्न किसिमका मेडिकल किट प्रदान गरेको छ।  इसेवाले एक कार्यक्रमको आयोजना गरेर क्यानलाई मेडिकल किट प्रदान गरेको हो। क्यानलाई मेडिकल किट इसेवाका प्रमुख बिजनेस अफिसर आशिष गौतम र चिफ स्ट्राटेजी अफिसर रवि शाक्यले हस्तान्तरण गरेका...

1695556604Online-Ad.gif

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भूकम्प पीडितका लागि १ लाखभन्दा बढी सहयोग गर्ने

1699259852koshi.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले  भूकम्प पीडितका लागि  १ लाख २१ हजार १११ रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।  पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएकोमा दु: ख व्यक्त गर्दै महासंघले दुःखद घटनामा परि ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त...

एनआईसी एशिया बैंकले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्‍यो ५१ लाख राहत सहयोग

1699257546pm.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख सहयोग हस्तान्तरण गरेको छ । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत ग्राहकमाझ गतिशील बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने...

सानिमा बैंकको भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख सहयोग गर्ने प्रतिबद्धता

1699257002sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कम्पनीले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट ठूलो धनजनको क्षति भएको भन्दै विपद्को यस दुखद घडीमा खोज, उद्धार र राहतका लागि उक्त क्षेत्रमा सहायता पुग्ने गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५लाख रुपैयाँ प्रधानमन्त्री दैवी...

डिप्रोक्स लघुवित्त भूकम्प पीडितका लागि गर्‍यो राहत प्याकेज घोषणा

1699254606d.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले भूकम्प पीडितका लागि राहत प्याकेज घोषणा गरेको  छ । कम्पनीले  जाजरकोट तथा रुकुम पश्चिममा आफ्ना शाखा कार्यालयमा आवद्ध सदस्यहरुको मानवीय तथा भौतिक क्षति भएको भन्दै मानवीय सहायता स्वरुप सम्बन्धित् शाखा कार्यालयहरुबाट आफ्ना सदस्यहरु र तिनका परिवारलाई विभिन्न खाले राहत उपलब्ध गराउने...

भूकम्प प्रभावितलाई सिटी एक्सप्रेस ग्रूपको २५ लाख सहयोग गर्ने घोषणा

1699253028city.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस ग्रूपले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित भएकाहरुको लागि २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।  सिटी एक्सप्रेसले भूकम्पको भयाबह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनरस्थापनामा सहयोग पुगोस् भन्ने...

भीजी फाउन्डेशनद्वारा भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने घोषणा

1699252406vg.jpg
काठमाण्डौ । विशाल ग्रूप अन्तरगत भीजी फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । फाउन्डेसनले भूक्पपीडितका राहतका लागि प्रधामन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगार्थ स्वरुप २१ लाख रुपैयाँ प्रदान गरिने घोषणा गरेको बताएको छ । उक्त फाउन्डेसनले गत शुक्रबार राती पश्चिमको नेपालको जाजरकोट...

भूकम्प पीडितका लागि नबिल बैंकले हस्तान्तरण गर्‍यो राहत सामग्री

1699251686nabil.jpg
काठमाण्डौ । नबिल बैंकले जाजरकोट र रुकुम पश्‍चिमका भूकम्प प्रभावितलाई राहत सामग्री उपलब्ध गराएको छ। कम्पनीका प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत सामग्री हस्तान्तरण गरेका हुन्।राहत सामग्री लिएर कम्पनीका प्रमुख बजार अधिकृत सुवेदी र रारा क्लस्टर प्रमुख...

आइएमई लाइफद्वारा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा रु. १० लाख सहयोग

1699189731Logo-IME.jpeg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितलाई उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।  कम्पनीले गत कात्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी...

जाजरकोट भूकम्पपीडितलाई नेपाल रिमेडिजको १ लाख ट्याबलेट पारासिटामोल सहयोग

1699189032Photos2.jpeg
काठमाण्डौ । नेपाल रिमेडिज लिमिटेडले जाजरकोट भूकम्पपीडितलाई १ लाख ट्याबलेट पारासिटामोल सहयोग गरेको छ। नेपाल रिमेडिजले विपत्तको समयमा अत्यावश्यक औषधिको कमी हुन नदिन उक्त औषधि सहयोग गरेको हो। उक्त औषधि आइतबार नै जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोट पठाइएको कम्पनीले जनाएको छ।  यसका साथै आवश्यक थप सहयोग गर्नसमेत प्रतिबद्ध रहेको...

प्राइम कमर्सियल बैंकको भूकम्प पीडितका लागि उद्धार कोषमा २५ लाखभन्दा बढी सहयोग

1699187591Prime-bank.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले भूकम्प पीडितहरुको तत्काल राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति भएकोमा दुख ब्यक्त गरेको छ । साथै कम्पनीले विनाशकारी...

युनिलिभर नेपालद्वारा पश्चिम नेपालका भूकम्पपीडितलाई राहत सामग्री प्रदान

1699187322Unilever.jpeg
काठमाण्डौ । युनिलिभर नेपालले पश्चिम नेपालको जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावित जनसमुदायका साथमा ऐक्यबद्धता जनाएको छ।  मानवीय सहायताप्रति आफ्नो प्रतिबद्धताको एक हिस्सास्वरुप युनिलिभर नेपालले प्रभावित क्षेत्रहरुमा अत्यावश्यकीय सहायता सामग्री उपलब्ध गराएको हो। यतिखेर जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट अत्याधिक...

कामना सेवा विकास बैंकले हस्तान्तरण गर्‍यो ट्राफिक सचेतना बोर्ड

1699185782kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानमा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवालाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको हो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध