कर्पोरेट


सिटिजन्स बैंक र द द्वारीकाज् होटलबीच सम्झौता, १०%सम्मको छुट सुविधा

1698754249citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द द्वारीकाज् होटलबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले द द्वारीकाज् होटलद्वारा सञ्चालित माकोज् रेस्टुरेन्ट र तोरन रेस्टुरेन्टमा १० प्रतिशतसम्मको छुट पाउनेछन...

काठमाण्डौ–दिल्ली दैनिक उडान गर्दै भिस्तारा एयरलाइन्स,बिहान पनि उडान गर्ने

1698752091neo.jpg
काठमाण्डौ । भारतको टाटा समूह र सिङ्गापुर एयरलाइन्सको संयुक्त लगानी रहेको भिस्तारा एयरलाइन्सले काठमाण्डौ–दिल्ली दैनिक उडान शुरु गर्ने भएको छ ।  भारतको उक्त एयरलाइन्सले बुधबारदेखि काठमाण्डौ–दिल्ली रुटमा दैनिक उडान सञ्चालन गर्नेछ । स्रोतका अनुसार भिस्ताराको दोस्रो उडान १०ः४० बाट ए–३२० निओ जहाजमार्फत् हुनेछ । साथै दैनिक...

इलेक्ट्रिक स्कुटर किन्न नविल बैंकको क्रेडिट कार्डमार्फत् कर्जा सुविधा

1698738602nabil.jpg
काठमाडौं । नविल बैंकले इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत् कर्जा सुविधा दिने भएको छ । सो कार्यका लागि नबिल बैंक र ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि बीच सम्झौता पनि भइसकेको छ । कम्पनीले ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिसँग सहकार्य गर्दै एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई क्रेडिट कार्डमार्फत् कर्जा...

1695556604Online-Ad.gif

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिकोत्सवमा आँखा अस्पताललाई सहयोग

1698669904bank.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विहान ७ बजे काठमाण्डौ महानगरपालिका ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरेको छ ।सरसफाईमा कम्पनीका कर्मचारीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी काठमाण्डौको उत्साहपूर्ण सहभागीता थियो । मन्दिर...

माछापुच्छ्रे क्यापिटलको चौथो वार्षिक साधारण सभा सम्पन्न

1698657269agm.jpg
काठमाण्डौ । माछापुच्छ्रे क्यापिटलको चौथो वार्षिक साधारण सभा सोमबार काठमाण्डौमा सम्पन्न भएको छ ।  सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष(आव) २०७९/८० को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरु,आव २०८०/८१ का लागि लेखापरिक्षकको नियुक्तीलगायतका प्रस्तावहरु पारित गरेको छ । सो अवसरमा अध्यक्ष न्यौपानेले मूख्यगरी...

शिवम् सिमेन्टका भीपी निखिल अग्रवाल महात्मा गान्धि राष्ट्रिय अभिमान पुरस्कारबाट सम्मानित

1698576164nikhil.jpg
काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडका भाइस प्रीसीडेन्ट(भीपी) एवं सेल्स एण्ड मार्केटिङ प्रमुख निखिल अग्रवाल श्री महात्मा गान्धि राष्ट्रिय अभिमान पुरस्कार- २०२३ बाट सम्मानित भएका छन् । भारतको नयाँदिल्लीमा Brandman India PR & Promotion द्वारा आयोजित अवार्ड कार्यक्रममा उक्त पुरस्कारबाट उनी सम्मानित भएका हुन् । आयोजकले हरेक वर्ष  राष्ट्रिय तथा...

बुद्धले फेरि ल्यायो एटीआर- ७२ नयाँ जहाज, एक महिनाभित्र उडान थाल्ने योजना

1698455542buddha.jpg
काठमाण्डौ । बुद्ध एयर प्रालिले फेरि नयाँ जहाज भित्र्याएको छ। कम्पनीले नाइनएन एओसी कलसाइन रहेको एटीआर-७२ जहाज शुक्रबार ल्याएको हो । कम्पनीले नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याएर आगामी एक महिनाभित्रमा उडान सेवा शुरु गर्ने बताएको छ ।योसँगै कम्पनीसँग अब जहाजको संख्या १७ पुगेको छ। जसमा १४ वटा एटीआर–७२ र तीन वटा एटीआर–४२ छन्...

सीबीफीनद्वारा एभरेष्ट बैंकका अध्यक्षको निधनप्रति दु : ख व्यक्त

1698403570cbfin.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपालको बैंकिङ क्षेत्रका अग्रज एवं एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएकोमा दु : ख व्यक्त गरेको छ । सीबीफीनले शुक्रबार विज्ञप्ति जारी गर्दै उनको अवसानले नेपालको बैंकिङ क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख गरेको छ...

बेफिनका प्रबन्ध निर्देशक आत्रेय भिक्टोरिया यूनिभर्सिटी अलुम्नाइ अवार्डस- २०२३ बाट सम्मानित

1698392315bfin.jpg
काठमाण्डौ । नेपालका बैंकिङ क्षेत्रका प्रतिष्ठित व्यक्तित्व डाक्टर विनोद आत्रेय भिक्टोरिया यूनिभर्सिटी अलुम्नाइ अवार्डस – लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट बिहीबार सम्मानित भएका छन् । अस्ट्रेलियास्थित भिक्टोरिया यूनिभर्सिटीबाट अध्ययन पूरा गरि विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाएका व्यक्तिहरूका लागि प्रदान गरिने...

नेशनल लाईफले गर्‍यो भूकम्पबाट क्षतिग्रस्त विद्यालयलाई आर्थिक सहयोग

1698390182national.jpg
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बझाङको जयपृथ्वी नगरपालिका- ४ स्थित श्री बाल विकास माध्यामिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुरेश प्रसाद खत्रीले सो विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । उक्त...

चन्द्रागिरीमा व्यवसायिक रुपमा सञ्चालनमा आयो प्याराग्लाइडिङ सेवा, कति लाग्छ शुल्क ?

1698372290chandragiri.jpg
काठमाण्डौ । बाबु एड्भेन्चर्स प्रालिले  चन्द्रागिरीमा व्यवसायिक रुपमा प्याराग्लाइडिङ सेवा सञ्चालनमा ल्याएको छ। प्याराग्लाइडिङ सञ्चालनका लागि हालसम्म करिब १ करोड ५० लाख रुपैयाँ लगानी भैसकेको र लगानी अझै बढ्ने कम्पनीले बताएको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङमा नेपालकै पहिलो प्रशिक्षकसमेत रहेका सानोबाबु सुनुवारले व्यवसायिक...

बडादसैँपछि सञ्चालनमा आयो मनकामना केबलकार

1698298495cablecar.jpg
काठमाण्डौ। मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । बडादसैँका अवसरमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार बिहीबारदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिए ।    गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न...

ग्लोबल आइएमई बैंकको डिजिटल दक्षिणा योजना, ग्लोबल स्मार्ट प्लसमार्फत् दक्षिणा दिंदा १० % क्यासब्याक

1698047481global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न  ग्राहकहरुलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूले विजया दशमी २०८०को टिकाको दिन आफ्ना प्रियजनलाई दक्षिणाको रुपमा पैसा पठाउँदा १० प्रतिशत ( १०० रुपैयाँसम्म) कम्पनीले आफ्ना...

सिटिजन्स बैंकले कर्णाली प्रदेशमा सञ्चालनमा ल्यायो अत्याधुनिक बैंकिङ सेवा

1697799548citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्णाली प्रदेशका विभिन्न जिल्लाका १० वटा शाखामार्फत् अत्याधुनिक बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले स्थापनाकाल देखिनै कर्णाली प्रदेशमा बैंकिङ विस्तारलाई विशेष प्राथमिकता दिंदै आएको बताएको छ ।  कम्पनीले हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटसहित नाम्खा र सार्केगाड एवं भौगोलिक...

‘बाँढौँ खुसी चढौँ सुजुकी’ योजनामा भक्तपुरका राजिप नागाले जिते सुनको सिक्का

1697798118suzuki.jpg
काठमाण्डौ । भीजी अटोमोबाइल्स प्रालिले बिहीबार टेकु शोरुममा फेसबुक लाइभमार्फत दोस्रो बम्पर विजेता घोषणा गरेको छ। भक्तपुरनिवासी राजिप नागाले दोस्रो बम्पर विजेता बनेर १० ग्राम सुनको सिक्का जित्न सफल भएका छन्।  यो योजना लागू भएदेखि १५ दिनमा नेपालभरिका खरिदकर्तालाई समावेश गरिगरेको लक्की ड्रमार्फत नागा दोस्रो विजेता बन्न सफल भएका छन्।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध