कर्पोरेट


बैंक, इन्स्योरेन्ससहित आइएमई ग्रुपले भूकम्प प्रभावितलाई रु. १.५० करोड सहयोग गर्ने

1699184770ime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड र  आइएमई लिमिटेडलगायत आइएमई ग्रुपद्वारा प्रवर्द्धित कम्पनी तथा आइएमई फाउन्डेसन मार्फत जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पबाट प्रभावितका लागि १ करोड ५० लाख रुपियाँ नगद सहयोग रकम प्रदान गर्ने भएका छ...

हुवावेद्वारा २०२३ को पहिलो तीन त्रैमासको व्यापार परिणाम घोषणा

1699182438Huawei.png
ढाका । हुवावेले आज २०२३ को पहिलो तीन त्रैमासिकको व्यापारिक नतिजा सार्वजनिक गरेको छ।  यस अवधिमा हुवावेले वार्षिक रुपमा २.४ प्रतिशतको वृद्धि र १६.० प्रतिशतको खुद नाफा मार्जिनसँगै सीएनवाई ४५६.६ बिलियन राजस्व आर्जन गरेको छ। ‘ कम्पनीको कार्यसम्पादन पूर्वानुमान अनुरूप छ’, हुवावेका घुम्ती अध्यक्ष केन हुले भने, ‘म हाम्रा ग्राहक र...

काठमाण्डौको नागपोखरीमा समृद्धि फाइनान्सको सरसफाइ कार्यक्रम

1699181427samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनानसले आइतबार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौ शाखाबाट काठमाण्डौको नक्सालस्थित नागपोखरी परिसरमा सरसफाइ कार्यक्रम गरेको छ।  कार्यक्रममा समृद्धि फाइनान्सले मन्दिर व्यवस्थापन समितिलाई ४ वटा डस्ट्बिन, झाडु तथा डस्ट्प्यान उपलब्ध गराएको छ। यसका साथै समृद्धि फाइनान्सले कात्तिक १९ देखि २५...

1695556604Online-Ad.gif

कोभेन्ट्री युनभिर्सिटीमा १० नेपाली विद्यार्थीले लिए बेलायती शिक्षाको अनुभव

1699181014PicSoftwarica.jpg
काठमाण्डौ । सफ्टवारिका कलेज अफ आईटी एन्ड ई–कमर्सले हरेक वर्ष कोभेन्ट्री युनिभर्सिटीसँगको सहकार्यमा कोभेन्ट्री इमर्सन कार्यक्रम आयोजना गर्दै आएको छ। सोही कार्यक्रमका लागि १० जना नेपाली विद्यार्थीले भाग लिने अवसर पाएका थिए। यस वार्षिक कार्यक्रमले विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्रणालीसँग प्रत्यक्ष अनुभव गर्ने र बेलायतको...

भूकम्प प्रभावितका लागि तत्काल १० लाख रुपैयाँ राहत उपलब्ध गराउने सीबीफीनको घोषणा

1699178817bbfin.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले भूकम्प प्रभावित सर्वसाधारणका लागि तत्काल १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । सीबीफीनले गत शुक्रबार राती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट विशेषतः जाजरकोट र रुकुम पश्चिम जिल्लामा...

जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रका लागि एनआईसी एशिया बैंकले ५१ लाख दिने

1699170896nic.jpg
काठमाण्डौ । एनआई सी एशिया बैंकले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख सहयोग दिने घोषणा गरेको छ । कम्पनीले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार...

भेटायो एपको अफर : 'तिहारको तयारी, अब भेटायोको जिम्मेवारी'

1699166497tiharjhilimili.jpg
काठमाण्डौ । घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले आगामी तिहारमा उत्सव मनाउन ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ भन्ने अफर ल्याएको छ । यस अन्तर्गत भेटायोले एउटा घर ४ हजार ५०० रुपैयाँमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ  । यसको बुकिङ मिति पहिले नै खुलिसकेको र उक्त सुविधा केही...

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्ष बाबुराम सुवेदीले लिए पद तथा गोपनियताको शपथ

1699163851oath.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बाबुराम सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम गत शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक समितिको...

कामना सेवा विकास बैंकले आयोजना गर्‍यो फुटसल कप सिजन- ३ कार्यक्रम

1699103511kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफू १७ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरु  आयोजना गरेको छ । सो अवसरमा कम्पनीले कामना सेवा फुटसल कप सिजन- ३ सम्पन्न गरेको छ । पुरुषतर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई २–१ ले हराउदै उपाधी जितेको छ । त्यसैगरि, महिलातर्फको फाइनल खेलमा माछापुच्छ्रे बैंकले...

सिटिजन्स बैंकको भूकम्प पीडितका लागि २५ लाख सहायता

1699089402bank.jpg
काठमाण्डौ ।सिटिजन्स बैंकले जाजरकोट तथा रुक पश्चिममा गएको भूकम्पमा पीडित भएका नागरिकको सहायताका लागि आर्थिक सहयोग स्वरुप २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।  शुक्रबार मध्यरातमा गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप उक्त रकम प्रदान...

भूकम्प प्रभावितका लागि बुद्ध एयरले १ करोड सहयोग गर्ने, राहत ढुवानीमा पनि सघाउने

1699088849budda.jpg
काठमाण्डौ। बुद्ध एयरले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शुक्रबार राति गएको भूकम्पपछिको उद्धार, राहत, उपचार र पुर्स्थापनामा खर्च गर्ने गरी कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । यसका साथै कम्पनीले उद्धार तथा राहत सामग्री ढुवानी...

भूकम्प प्रभावित ३ जिल्लामा ५ दिनसम्म नेपाल टेलिकमको निःशुल्क सेवा

1699087830ntc.jpg
काठमाण्डौ। सरकारले भूकम्प प्रभावित तीन वटा जिल्लामा नेपाल टेलिकमको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले पाँच दिनका लागि जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा निःशुल्क भ्वाइस, एसएमएस र उद्धार क्षेत्रमा सूचना आदान प्रदान गर्न आवश्कयताअनुसार निःशुल्क नमस्ते...

मेरिकोले ल्यायो नयाँ लिभोन प्रोटिन श्याम्पू

1699013354livon.jpg
काठमाण्डौ ।मेरिकोले नेपालमा लिभोन प्रोटिन श्याम्पूको बिक्री वितरण शुरु गरेको छ। लिभोन प्रोटिन श्याम्पूको प्रयोगले कपाल हेरचाह गर्ने बताइएको  छ। कम्पनीले उक्त ब्रान्डलाई प्रबर्द्धन गर्न नेपाली अभिनेत्रीहरु मुना गौचन र श्रद्धा सुवालसँग साझेदारी गरेको छ। प्रोटिनयुक्त गुण रहेको यो श्याम्पू तीन फरक भेरियन्टमा  रहेको छ । जसमा...

पञ्चकन्या ग्रुपद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

1699012998PXL20231103111501561.jpg
काठमाण्डौ । विगत वर्षहरुमा झैँ यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५१औँ वार्षिकोत्सव मनाउने सिलसिलामा आज काठमाण्डौको सिनामंगलस्थित काठमाण्डौ मेडिकल कलेज (केएमसी)को प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। शिविरमा नाक, कान, घाँटी, आँखा, दन्त सेवा, स्त्री रोग, मुटु रोगको परीक्षणअन्तर्गत ईसीजी तथा इको, बाल रोग,...

खल्तीबाट फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा रु. ५० हजार जित्ने मौका

1699001558fonepay-press-release-01-01.png
काठमाण्डौ । ‘खल्ती’ले चाडपर्वको माहौललाई मध्यनजर राख्दै आफ्ना प्रयोगकर्ताका लागि स्क्यानमार्फत हुने भुक्तानीमा उपहार उपलब्ध गराएको छ। यस अफरअनुसार फोनपे क्यूआर स्क्यानको भुक्तानीमा सहभागी हुने प्रयोगकर्ताले रु. ५० हजार, खल्ती प्रो प्राप्त गर्न सक्नेछन् भने खल्ती मर्चेन्टले स्मार्टवाच साथै रु. १०० बोनस प्राप्त गर्ने मौका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध