कर्पोरेट


'एकअर्कालाई आरोप लगाएर अर्थतन्त्र लयमा आउँदैन'

1696773569chandra.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई चलायमान बनाउँदै सही बाटोमा ल्याउन आम उपभोक्ताको आत्मविश्वास बढाउन आवश्यक रहेको बताएका छन् ।  काठमाडौँमा नेपाल जग्गा तथा आवास विकास महासंघद्वारा आयोजित रियल स्टेट व्यवसायी वृहत भेला २०८० लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महासंघ अध्यक्ष...

कलश स्टक मार्केटले निवन्ध लेखन प्रतियोगिता आयोजना गर्ने

1696771179kalash.jpg
काठमाण्डौ । कलश स्टक मार्केट प्रालिले धितोपत्र बजारमा  लगानी गर्ने लगानीकर्ताहरुलाई लक्षित गरी शेयर शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले पुरस्कारसहित राष्ट्र व्यापी निवन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । स्थापनाको प्रथम वार्षिकोत्सव तथा विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर विवेकशिल लगानीकर्ताले शेयर बजारमा...

बाडौं खुशी चडौं सुजुकी योजनाका पहिलो बम्पर बिजेता घोषणा

1696769870suzuki.jpg
काठमाण्डौ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाईल्स प्रालिले आइतवार काठमाण्डौको टेकुस्थित शोरुमबाट पहिलो बम्पर बिजेता घोषणा गरेको छ ।  धरान निवासी राजु रिजालले धरानस्थित नवदुर्गा अटो प्यालेसबाट  Access 125 cc BS6 खरिद गरेका थिए । यस योजना लागू भएदेखि प्रत्येक १५ दिनमा नेपाल अधिराज्य...

1695556604Online-Ad.gif

कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक

1696768092kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले बडादसैैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खातामा विभिन्न आकर्षक सुविधासहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।   उक्त कम्पनीले ‘टिका अघि नै दक्षिणा’ योजना ल्याई महान चाड दसैंको हर्षोल्लासका अभिवृद्धि गर्ने बताएको छ । उक्त योजनामा कार्ड तथा मोबाइल बैंकिङ्गमार्पmत...

नबिल सेक्युरिटिजको सीईओमा सुरेश देवकोटा नियुक्त

1696767476nabilceo.jpg
काठमाण्डौं । नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् ।  नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई असोज २१ गतेदेखि लागू हुनेगरि चार वर्षकोलागि उक्त पदमा नियुक्त गरेको हो । करिब दुई दशक लामो बैकिङ्ग क्षेत्रको अनुभव हासिल...

ब्रिटिस कलेजमा ‘करिअर क्वेस्ट– २३’ सम्पन्न

1696766974it.jpg
काठमाण्डौ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी) ले ‘करिअर क्वेस्ट– २३’ सम्पन्न गरेको छ। कलेजले यसअघि जब फेयरको नाममा तीनवटा यस्ता कार्यक्रम गरेको थियो। यस संस्करणलाई अझै परिस्कृत बनाउँदै थप कम्पनीहरुको सहभागितामा यो संस्करण सम्पन्न भएको हो। गत बिहीबारबाट उञ्चालित उक्त कार्यक्रम अन्तर्गत क्वेस्टमा एमबीए,...

ईसेवा मनि ट्रान्सफर र मलेशियाको सिबिएल मनि ट्रान्स्फर बीच रेमिट्यान्स भुक्तानी सम्झौता

1696758978mou.jpg
काठमाण्डौ । ईसेवा मनि ट्रान्स्फर र मलेशियाको सिबिएल मनि ट्रान्स्फरबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ।  ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढेको छ।   यो सम्झौतासंगै मलेशियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले सिबिएल मनि ट्रान्स्फरको...

लगानीकर्ता सप्ताहमा एनआईसी एशिया क्यापिटलद्वारा भिडियो सामगी प्रसारण

1696755670nic.jpg
काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले विश्व लगानीकर्ता सप्ताह-२०२३ को अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । जसअन्तर्गत कम्पनीले  लगानीकर्ता सप्ताहको अवसरमा लगानीकर्ता तथा सर्वसाधारणहरुलाई साक्षर र सुसूचित गराउने उद्देश्यका साथ विभिन्न जानकारीमुलक सामग्री अर्थात् भिडियो सन्देश प्रसारण गरेको बताएको छ । उक्त जानकारीमुलक...

फोर्स मोटर्सको गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्सबाट सहजपूर्ण कर्जा

1696753506ford.jpg
काठमाण्डौ ।फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले ग्राहकको सुविधालाई ध्यानमा राखि रिलायन्स फाइनान्स लिमिटेडसँग फोर्स ब्राण्डका सवारीसाधनमा सहज कर्जा उपलब्ध गराउन वित्तीय सम्झौता गरेको छ ।  सो कार्यका लागि आयोजित कार्यक्रममा आयाम इन्टरकन्टिनेटल प्रालिका तर्फबाट कम्पनीका अध्यक्ष डा ध्रुव थापा र...

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच निर्जीवन बीमा सेवासम्बन्धी सम्झौता

1696753010Photo-1.jpg
काठमाण्डौ । आईजीआर्ई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ।  सम्झौतापत्रमा आईजीआर्ई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका मुख्य प्रबन्धक शिवप्रसाद लामिछाने र नीलकण्ठ नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत...

नेपाल बैंकको सीईओका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ?

1696752063nbl.jpg
काठमाण्डौ । नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ ।  कम्पनीका तत्कालीन सीईओ कृष्ण बहादुर अधिकारी आफ्नो चार वर्षे कार्यकाल पुरा गरी गत सोमबारबाट सेवा निवृत्त भएसँगै रिक्त स्थानमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।    कम्पनीले असोज २१ गते प्रकाशन गरेको सूचनाअनुसार योग्यता पुग्ने...

स्टार्टअप एन्ड आइडिया फेस्ट: अवलोकनकर्ताको उत्साहजनक सहभागिता

1696748960strtup-fest.jpg
काठमाण्डौ । काठमाण्डौमा शुक्रबार र शनिबार आयोजना भएको स्टार्टअप एन्ड आइडिया फेस्ट तथा स्टिम क्याम्प सम्पन्न भएको छ।  असोज १९ र २० गते थापागाउँस्थित बानेश्वर बैंक्वटमा सञ्चालन भएको दुईदिने फेस्ट अवलोकनकर्ताको उत्साहजनक सहभागितासहित सम्पन्न भएको हो। लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा भएको फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी...

बससेवा डटकममा दसैंका लागि अग्रिम टिकट बुकिङ्ग खुल्यो, दैनिक ४० हजार जनाले टिकट काट्न सक्ने

1696747544bussewa.jpg
काठमाण्डौ । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दसैंको अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दसैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । साथै दसैंमा गएका यात्रुहरूले र्फकनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न...

एनआईसी एशिया लघुवित्तमा कर्मचारी आवश्यकता, मूख्यप्रबन्धकदेखि सुपरभाइजरसम्म

1696746184rojgari.jpg
 काठमाण्डौ। एनआईसी एशिया  लघुवित्त  वित्तीय संस्थाले विभन्नि पदमा कर्मचारी माग गरेको छ । कम्पनीले मूख्यप्रबन्धक, बरिष्ठ प्रबन्धक, प्रबन्धक, नायव प्रबन्धक, सहयाक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजरसमेत गरी विभिन्न पदका लागि ४५ जना कर्मचारी माग गरेको हो । विभिन्न पदका लागि अलग अलग शैक्षिक योग्यता कायम गरिएको छ...

चाडपर्व लक्षित गरी लुम्बिनी केबलकारको टिकटमा ४०% छुट

16967389723873238238623047752484945249638867237642988n.jpg
बुटवल । लुम्बिनी केबलकार लिमिटेडले नेपालीहरुको महान चाड दसैँ, तिहार, नेपाल संवत र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ।  आज असोज २१ गतेदेखि लागू भएको यो अफरमा साविक टिकट दरमा शनिबारबाहेक अन्य दिनमा ४० प्रतिशत छुट दिइएको छ। यो अफरअनुसार अब शनिबारबाहेक अन्य दिनहरुको टिकट दर ४५० रुपैयाँमात्र कायम भएको छ।  नेपालीका महान चाडपर्वका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध