कर्पोरेट


एनसेलले ल्यायो ‘अलवेज अन डेटा’, सोसल मिडिया प्याकमा अब इन्स्टाग्राम पनि

1696300472ncell.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ। यो प्याक सञ्चालनमा आएसँगै अब एनसेलका ग्राहकले करसहित मात्र रु. १०० मा आफू जहाँ भए पनि लामो समयासीमासहित मोबाइल डेटाको फाइदा लिन सक्छन्। यो डेटा प्याकमा ग्राहकले १ जीबी डेटा पाउँछन् र यसको प्रमुख विषेशता...

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

1696251161IMG1363.jpeg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा कोष मार्फतको कर्जा नोक्सान ग्यारेन्टीका लागि सम्झौता भएको छ । बुधबार उक्त समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले...

अर्थतन्त्रको संकट मोचनका लागि महासंघले वृहत् राष्ट्रिय विमर्श गर्ने, सातवटै प्रदेशमा लगानी सम्मेलन

1696247879fncci.jpg
ढोरपाटन, बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघले वर्तमान आर्थिक संकटको समाधानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहकार्यमा वृहत् राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउने निर्णय गरेको छ ।  बागलुङ्ग जिल्लाको ढोरपाटनमा सम्पन्न महासंघको कार्यकारिणी समितिको तेस्रो...

1695556604Online-Ad.gif

गोसाईकुण्डमा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना

1696246737lagani.jpg
काठमाण्डौ । सिप्ला सेक्युरिटीजले रसुवाको गोसाईकुण्ड गाउँपालिकामा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । धुन्चेस्थित बालमन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा वित्तीय साक्षरता, महिला स्वास्थ्य, सानो उद्योगका परियोजना तथा पर्यटन विकास सम्बन्धि विस्तृत जानकारि गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि...

चैनपुर र बिर्तामोडमा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरु सञ्चालनमा

1696245706showroom.jpg
काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले पूर्बक्षेत्रका संखुवासभाको चैनपुर र झापको बिर्तामोडमा गल्फ लुब्रिकेन्टका  उच्चस्तरीय शोरुमहरु सञ्चालनमा ल्याएको छ  । कम्पनीले चैनपुरमा आधिकारिक बिक्रेता लक्की सप्लायर्स र झापास्थित आधिकारिक बिक्रेता साहारा कृषि अनुसन्धान तथा बिकास कम्पनी प्रालिको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ...

फ्लाइट टिकट बुक गर्दा उडु–उडु लाग्छ अफर अन्तरगत २०० क्यासब्याक अफर

1696243238connect.jpg
काठमाण्डौ । नजिकिदो चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइटको टिकटको भुक्तानी कनेक्ट आईपीएसबाट गर्दा आकर्षक “उडु–उडु लाग्छ अफर” सार्वजनिक गरिएको छ । यस अफर अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको अनलाइन बुकिङ्ग गरी कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्दा हरेक हप्ता २०० जनाले  २०० रुपैयाँ क्यासब्याक पाउनेछन् । साथै, तीन जना...

दसैं–तिहारको उमङ्ग सामसङसँग, सामसङले ल्यायो चाडवाडमा नयाँ अफर

1696242343samsung.png
काठमाण्डौ । २०८० सालको दसैं–तिहारको मौकामा सामसङ नेपालले “रमाइलो दसैं तिहार, मायाले भरौं घर परिवार” शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ। ४१ प्रतिशतसम्मको छुटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरू घर ल्याई यो अफरबाट यस चाडपर्वको मौसममा ग्राहकहरूको घर हर्ष र खुसीयालीले भर्ने उद्देश्य रहेको छ। यो अफरमा सामसङको टिभी,...

आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’का विजेता

1696241768DSC4236-1.jpg
काठमाण्डौ ।  रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले सातौं संस्करणअन्तर्गत आयोजना गरेको ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ का विजेताहरुको घोषणा गरेको छ ।  शनिबार साँझ काठमाडौं राष्ट्रिय नाचघरमा सम्पन्न सिनियर र जुनियरअन्तर्गत केटा र केटी गरेर ४ विजेता चुनिएका छन् । जसअन्र्तगत आरुष भट्टराई, ब्रबिम बराल, सायुरी कडेल र...

एनओजीको पहिलो जनकपुर च्याप्टर राइड सम्पन्न

1696237805tvs.jpg
काठमाण्डौ । टिभिएस मोटर कम्पनीका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले जनकपुरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) पहिलो पटक राइड सम्पन्न गरेको छ ।  शनिबार आयोजना भएको उक्त राइड टिभिएसको जनकपुर  शोरूम (आर्यन आटोमोबाइल्स) बाट शुरु भएर बर्दिबास रिसोर्ट, बर्दिबास पुगेर समापन भएको थियो ।  उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको...

प्रभुु बैंकको क्यूआर कोडमा ‘स्मार्ट अडियो अलर्ट’ डिभाइस जडान

1696230864IMG-20230927-WA0017.jpg
काठमाण्डौ। प्रभु बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवाअन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषतासहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ।  प्रभु बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेन्टहरुसँग रहेको क्यूआर कोडमार्पmत सेवाग्राहीले...

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी

1696229197Photo--Death-Claim-Payment.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज कैलालीको धनगढीमा एक कार्यक्रमबीच मृत्युदाबी रकम भुक्तानी गरेको छ।  कम्पनीले बीमित स्व. अनुराज रानाको बुवा सुरेन्द्र रानालाई १ लाख १९ हजार ३०० रुपैयाँ दाबी भुक्तानी गरेको हो। कम्पनीमा उनको बाल समृद्ध सावधिक जीवन बीमा बीमांक रकम रु. १ हजारको जीवन बीमा गरिएको थियो। वार्षिक ६ किस्ताबापत...

वार्षिकोत्सव र विश्व मुटु दिवसका अवसरमा एनसेलको निःशुल्क स्वास्थ्य शिविर

1696220529Ncell-Health-Camp--6.jpeg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा शुक्रबार (असोज १२ गते) काठमाण्डौको लैनचौर ग्राउन्डमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। यस शिविरमा ४०० भन्दा बढी मानिसहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए। नर्भिक अस्पतालसँगका सहकार्यमा आयोजना गरिएको यस शिविरमा...

नुवाकोटमा गार्डियन माइक्रो लाइफको उपशाखा विस्तार

1696160782micro.jpg
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले नुवाकोटमा नयाँ उपशाखा विस्तार गरेको छ । कम्पनीले ग्रामीण भेगका स्थानीयलाई समेट्ने गरि जीवन बीमा सेवा प्रदान गर्न नुवाकोटको बट्टारमा शनिवार नयाँ उपशाखा सञ्चालनमा ल्याएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, प्रदेश सभासद...

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

1696157423ct.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ठूला चाडपर्वलाई लक्षित गर्दै विशेष स्किम घोषणा गरेको छ ।  कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकसँग खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं” उपहार योजना घोषणा गरिएको बताएको हो...

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई उपहारै उपहार

1696156009Mnemonic.jpg
काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट  ‘आइएमई पेले ले आउँदै गरेको  राष्ट्रिय चाँड दशैंतिहार तथा  छठलार्ई लक्षित गर्दै 'आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको  छ।  असोज १४ गतेदेखि सुरु भई मंसिर ३ गतेसम्म चल्ने ५० दिनको उक्त अभियानअन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीले  बिभिन्न कारोबारका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध