कर्पोरेट


एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

1695731086Mnemonic.jpg
काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरका रुपमा एफसी चितवन क्लबमा आबद्ध भएका छन्। गेम वान प्रालिअन्तर्गतको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच यो आबद्धतामा सहमति भएको हो। नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगका रुपमा रहेको...

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

1695728303global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ ।  कम्पनीले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यकासाथ ल्याएको उक्त क्यासब्याकअफरमा पहिलो पटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकत २५...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

1695728033Photo-1.jpeg
काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एन्ड क्यारी प्रालि (सेल्सबेरी)बीच छुट सम्झौता भएको छ।  बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको हो। सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र...

1695556604Online-Ad.gif

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

1695726096sujuki.jpg
काठमाण्डौ । भिजि अटोमोबमाईल्स प्रालिले मोटरसाइकल तथा स्कुटर खरिदमा दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाँढौं खुसी चढौं सुजुकी’ स्किम ल्याएको छ । उक्त चाडपर्वको अवसरमा सुजुकीले ल्याएको ‘बाँडौ खुसी चढौं सुजुकी’ स्किमअन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाइने छ ।  साथै उक्त योजना...

नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति

1695716717Nepal-China-CCI--CCPIT-MOU1.jpg
काठमाण्डौ । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी)को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँगै चीन भ्रमणमा रहेको नेपाल चाइना चेम्बरको प्रतिनिधिमण्डलले उसी–सीसीपीआईटीसँग सहकार्यको...

इसेवाले ल्यायो आफ्ना मर्चेन्टहरुलाई आकर्षक अफर, यस्ता छन् उपहार

1695702344QR.jpg
काठमाण्डौ । के तपाइँ इसेवा परिवारमा भर्खरै मात्र इसेवा क्यूआर मर्चेन्ट भएर जोडिनुभएको हो ? यदि हो भने इसेवाले तपाइँका लागि आकर्षक उपहारहरु जित्ने एउटा अफर लिएर आएको छ।  यस अफरमार्फत इसेवा क्यूआर मर्चेन्टहरुले रु. ५०० सम्मको टप–अप तथा हरेक हप्ता ५ जना व्यवसायीले १ महिनाको इन्टरनेट सित्तैमा जित्न सक्नेछन्। यो अफर ३ महिनासम्म (भदौ १५...

एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना

1695695958Photo-11.jpeg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा काठमाण्डौको लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ। यसअन्तर्गत शनिबार र आइतबार गरी ४ खेल भएका थिए। एनसेल आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैँ सँगै’अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी...

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

16956477434.jpg
काठमाण्डौ । सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले चितवन र बुटवलमा गर्वको साथ नयाँ शोरुमको उद्घाटन गरेको छ।  यी शोरुमहरु आफ्ना विश्वासिलो साझेदार लोक सुशीला मोटर प्रालि, कालिका चोक, बुटवल र युनाइटेड अटो कन्सर्न प्रालि, हाकिमचोक, भरतपुर (अष्टभुजा पेट्रोलपम्पनजिक)सँगको सहकार्यमा सञ्चालनमा ल्याएको हो। यस आयामले...

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

1695647161Images-.jpeg
काठमाण्डौ । एनआईएमबी एस क्यापिटल लिमिटेडले सचिन्द्र ढुंगानालाई जनरल म्यानेजरमा बढुवा गरेको घोषणा गरेको छ। वित्तीय र लेखा क्षेत्रमा अनुभवी ढुंगानाले अब कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्नेछन्।  द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट अफ नेपालबाट चार्टर्ड अकाउन्टेन्ट पढेका ढुंगानाले आफ्नो करिअरमा निरन्तर समर्पण र विशेषज्ञता...

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

1695644690samri.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीको रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ नेपालगन्जरोडमा शाखा कार्यालय स्थानान्तरण भएको छ।  उक्त शाखा कार्यालय बुटवल–६ अमरपथमा स्थानान्तरण भएको कम्पनीले जनाएको छ। स्थानान्तरित शाखाको सोमबार प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले उद्घाटन गरेका छन्। कार्यक्रममा लोहनीले सस्थाको परिचयका साथै...

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

1695639531godrej.jpg
काठमाण्डौ । ६५ वर्षको गौरवमय इतिहास बोकेको इन्डियाको चर्चित होम अप्लाएन्स तथा नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले यसपालिको दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ नामक योजना सार्वजनिक गरेको छ।  यस योजनाअन्तर्गत ग्राहकले गोडरेजका विभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक विशेष...

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

1695638193citizen.jpg
काठमाण्डौ । डिजिटल बैंकिङमा जोड दिँदै सिटिजन्स बैंक इन्टरनेसनले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी विभिन्न संस्थासँग सहकार्य गर्दै आइरहेको छ। ग्राहकलाई थप सेवा–सुविधा दिन र बैंकको ब्रान्डिङ प्रवर्द्धन गर्न बैंकले हस्पिटल, रिसोर्ट, होटेल, रेस्टुराँ, बेकरीजस्ता विभिन्न संस्थासँग सम्झौता गरी मर्चेन्टको सुविधा दिँदै आइरहेको...

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

1695633312Lahan-Building1.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय लहानको सिरहा जिल्ला लहान नपा–६ गणेशचोकस्थित नवनिर्मित भवनको उद्घाटन गरिएको छ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादबले एक समरोहका बीच शिलापत्र अनावरण गरी रिबन काटेर नवनिर्मित भवनको आइतबार उद्घाटन गरेका हुन्। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको...

हाजिरीजबाफ प्रतियोगिता गर्दै मर्चेन्ट बैंकर्स, प्रथम हुनेलाई रु. १ लाख पुरस्कार

1695632791ma.jpg
काठमाण्डौ । मर्चेन्ट बैंकर्स एसोसिएसनले हाजिरीजबाफ प्रतियोगिता सञ्चालन गर्ने भएको छ।  एसोसिएसनले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा पु्ँजीबजारसम्बन्धी हाजिरीजबाफ प्रतियोगिता गर्न लागेको हो। यो प्रतियोगिता काठमाण्डौ उपत्यकामा स्नातक तह सञ्चालन गरिरहेका कलेजहरुले सहभागिता जनाउन सक्नेछन्।  प्रतियोगितामा सहभागी हुन यही...

काठमाण्डौ म्याराथनमा इनड्राइभले सहकार्य गर्ने

1695561924Pic-2-3.jpg
काठमाण्डौ । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले एनआरएस स्पोर्ट्स फाउन्डेसनसँग १५औँ काठमाण्डौ म्याराथनका लागि सहकार्य घोषणा गरेको छ।  म्याराथन यही असोज २७ गते दशरथ रंगशालामा सुरु हुँदैछ। सहभागीले फुल म्याराथन, हाफ म्याराथन र सबै उमेरका लागि फन रनसहित विभिन्न श्रेणीमा सहभागिता जनाउन सक्नेछन्। यो सहकार्यले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध