कर्पोरेट


दरबारमार्गमा नयाँ रुपमा फर्कियो केएफसी

1694957073KFC-Durbarmarg-Facade.jpg
काठमाण्डौ । केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको छ।  आधुनिक तथा रमणीय वातावरण सहित ग्राहकलाई खानाको उत्कृष्ट अनुभूति दिलाउने उद्देश्य लिएको केएफसीको दरबारमार्गस्थित स्टोर निर्माणपश्चात पुनः सञ्चालनमा आएको छ। दरबारमार्ग शाखा नेपालमा खुलेको केएफसीको पहिलो स्टोर हो। सन् २००९ को नोभेम्बर २५ मा दरबारमार्गस्थित केएफसी...

टिकेट बिक्रीबाट मात्रै नाडाको अतिरिक्त कमाइ करिब सवा करोड

1694956280nada.jpg
काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डमा सम्पन्न नाडा अटो शोको अतिरिक्त कमाइ सवा करोड बढी भएको छ।  आयोजना नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार आज अन्तिम दिन (भदौ ३१ गते)सम्म अतिरिक्त कमाइ सवा करोड बढीको भएको हुन सक्ने अनुमान गरिएको छ। यो कमाइ भनेको टिकेट बिक्रीबाट मात्रै हो।  गत भदौ २६ गतेबाट सुरु भएको १५औँ संस्करणको अटो शोमा...

काठमाण्डौ विद्युतीय व्यवसायी संघको रक्तदान कार्यक्रम

1694955037WhatsApp-Image-2023-09-17-at-16.26.33.jpeg
काठमाण्डौ ।  विद्युतीय व्यवसायीहरुको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको रुपन्तरण दिवसको उपलक्ष्यमा काठमाण्डौ विद्युतीय व्यवसायी संघले शनिबार काठमाण्डौको महाराजगन्जमा र आइतबार काठमाण्डौको भोटेवहालमा रक्तदान कार्यक्रमको आयोजना गरी १३४ पिन्ट रगत संकलन गरेको छ।  विद्युतीय व्यवसायीहरुको छाता संस्था नेपाल विद्युतीय...

1695556604Online-Ad.gif

सोलुखुम्बुको नाम्चेमा नबिल बैंकको शाखा विस्तार

1694954196Namche-Pic.jpg
सोलुखुम्बु । देशकै अग्रणी बैंकका रुपमा परिचित नबिल बैंक लिमिटेडको २६५ औँ शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा उद्घाटन गरिएको छ।   बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ।  नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल तथा प्रमुख अतिथि पूर्ववडा अध्यक्ष...

एनसेलले ‘हामी तपाइँकै लागि’ थिममा १८औँ वार्षिकोत्सव मनाउँदै

1694953803CDR65392.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८औँ वार्षिकोत्सव मनाएको छ।  कम्पनीले आम नेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरुमार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ। सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो...

इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान यस वर्ष पनि जारी

1694952873PR-Photo-.jpg
काठमाण्डौ । स्थापनाकालको छोटो समयमै वैधानिक माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिएको छ। पुल्चोकको स्क्वायर...

आइएमई पेले ल्यायो अल्टिमा अनलाइन मेलामा ‘एकको डबल’ अफर

1694950411Mnemonic.jpg
काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ असोज ३ र ४ गते सञ्चालन हुने ‘अल्टिमा अनलाइन मेला’मा  ‘एकको डबल’ अफर सार्वजनिक गरेको छ। अल्टिमाले आफ्नो वेबसाइटको लन्चका अवसरलाई लक्षित गर्दै सञ्चालन गर्ने ‘अल्टिमा अनलाइन मेला’ मा बिहान ९ देखि ११ सम्म र साँझ ६ बजेदेखि राति ८ बजेसम्म एउटा अल्टिमा atom 520 वा अल्टिमा atom 320 earbuds खरिद...

मनाउँ तीज रियलमीसँग टिकटक च्यालेन्ज

1694947406Manau-teej-realme-sanga-Finpage-0001.jpg
काठमाण्डौ । सर्वाधिक विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर मनाउँ तीज रियलमीसँग टिकटक च्यालेन्ज ल्याएको छ।  यस च्यालेन्जमा सहभागी हुनका लागि नेपालमा नै बसोबास गरिरहेका नेपाली नागरिकहरुले कुनै पनि तीजको गीतमा नाचेर भिडियो खिच्नुपर्ने हुन्छ। उक्त भिडियोमा #ManauTeejrealmeSanga ...

उदयपुरको रामपुरमा एक्सेल डेभलपमेन्ट बैंकको शाखा विस्तार

1694947064Ribbon.jpeg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ उदयपुर जिल्लाको बेलका नगरपालिका–९ रामपुर बजारमा नयाँ शाखाको आज औपचारिक उद्घाटन गरेको छ।  रामपुर शाखाको उद्घाटन प्रमुख अतिथि बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले गरे। आर्थिक र व्यापारिक दृष्टिकोणले तीव्र विस्तार...

फुडमान्डुमा अबदेखि रु. ५०० भन्दा कममा पनि फुड अर्डर गर्न मिल्ने, डेलिभरी शुल्क पनि घट्यो

1694945279FoodmanduPRImage-min.jpeg
काठमाण्डौ । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले रु. ५०० को न्यूनतम अर्डर रकमको नीति हटाएको छ। यसका साथै फुडमान्डुले छोटो दूरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको छ। अब ग्राहकले रु. ५०० भन्दा कमको पनि अर्डर गर्न सक्नेछन् र यस्ता अर्डरमा मात्र रु. ५० को न्युनतम शुल्क लाग्नेछ। ग्राहकको सुझावलाई मध्यनजर गर्दै...

भद्रकालीको रिपुमर्दिनी पेट्रोल स्टेसनमा हिमालयन बैंकको डिजिटल भुक्तानी काउन्टर

1694944637Photo1.JPG
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले काठमाण्डौको भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसनमा गत बुधबारदेखि डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ।  बैंक र सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेबनबीच भएको सम्झौता अनुसार पेट्रोल स्टेसनमा आउने सम्पूर्ण ग्राहकको...

नेपालमा एम्पियर इलेक्ट्रिक स्कुटरहरुका लागि बुकिङ खुला, मूल्य र विशिष्टता यस्ता

16949343163.jpeg
काठमाण्डौ । सन् १८५९ मा स्थापित ग्रिभ्स कपास एन्ड कम्पनीको छाताअन्तर्गत रहेको एम्पियर एक प्रतिष्ठित उपब्रान्डले भारतभरि १ लाखभन्दा बढी सन्तुष्ट ग्राहकसँग प्रभावशाली फलोअर्स प्राप्त गरेको छ। इलेक्ट्रिक मोबिलिटीमा आफ्नो प्रतिबद्धताका लागि प्रख्यात एम्पियरले अब नेपालमा आफ्नो पहिचान बनाइरहेको छ। केडिया इन्टरनेसनल प्रालिले नेपालमा...

‘ओन्ली चोकोफन’ नारासहित सुजल फुड्सको नयाँ विज्ञापन अभियान

1694932528Only-chocofun-for-PR.jpg
काठमाण्डौ । सुजल फुड्स प्रालिले  आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ बिज्ञापन अभियान सुरु गरेको छ।  ‘ओन्ली चोकोफन’ भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले अधिराज्यभर विभिन्न माध्यममार्फत प्रस्तुत गरिएको छ। चोकोफन देशकै पहिलो र ओरिजनल चकलेट वाफेर हो र यसको मिठो स्वाद हरेक बालबालिकाको मनमनमा बसेको छ। विगत दुई...

एसियन पेन्ट्स नेपालले काठमाण्डौमा सुरु गर्यो अल्ट्रा लक्जरी होम डेकोर शोरुम ‘ब्युटिफुल होम्स बुटिक’

1694931961Photo1.jpeg
काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो पेन्ट तथा डेकोर कम्पनी एसियन पेन्ट्स नेपालले भक्तपुरको गट्ठाघरमा रहेको अपूर्व इन्टरनेसनल प्रालिमा आफ्नो मल्टी क्याटेगोरी डेकोर शोरुम ‘ब्युटिफुल होम्स बुटिक’ सञ्चालनमा ल्याएको छ। ‘एसियन पेन्ट्सको ब्युटिफुल होम्स बुटिक’ ग्राहकलाई अत्याधुनिक प्राविधिकीय एकीकरणका साथ उत्कृष्ट किनमेलको अनुभव...

शाओमीले ल्यायो फेस्टिभ अफरः ‘चाडपर्वको मुड, अफर टु गुड’

1694922352Festive-offer.jpeg
काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा यो चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष चाडपर्वको अफर लिएर आएको छ।  ‘चाडपर्वको मुड, अफर टु गुड’अन्तर्गत लोकप्रिय स्मार्टफोन मोडेलहरुको विस्तृत रेन्जमा रु.२ हजारसम्मको रोमाञ्चक छुटको साथ यस उत्सवलाई अझ विशेष बनाउन शाओमी नेपाल तयार रहेको छ। अफरको बारेमा बोल्दै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध