कर्पोरेट


यामाहाद्वारा एफजेड-एस भी३को नयाँ अवतार सार्वजनिक, थप आधुनिक र स्टाइलिस

1694609444600x720-px-StoryFZ-V3-Launch-01-2023-1.jpg
काठमाण्डौ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले एफजेड–एस एफआई भी३को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ।  यो विशेष मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङमा उपलब्ध हुनेछ। नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिस तत्व थपेको छ। एफजेड–एस एफआई भी३.०...

सीजी ब्रान्डले सुरु गर्यो ग्राहकलाई खुसी पार्न चाडपर्व अभियान, क्यासब्याक र आकर्षक पक्का उपहार

1694608974CGDashain-Campaign-Final2080-1.jpg
काठमाण्डौ । सीजी ब्रान्डले आफ्ना ग्राहकलाई चाडपर्वमा खुसी पार्न ‘सीजीले घर सजाऔँ, खुसीले चाड मनाऔँ” भन्ने चाडपर्व प्रवर्द्धन योजना सुरु गरेको छ।  नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा होम अप्लाइन्सेज ब्रान्ड सीजीले दसैँ र तिहारका अवसरमा चाडपर्व योजना ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि सीजी ब्रान्डका उत्पादन खरिद...

सिटिजन्स बैंकका ग्राहकलाई भारतको अपोलो हस्पिटल्समा आकर्षक छुट

1694608068PRESS-RELEASE-APPOLO.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकले भारतस्थित अपोलो हस्पिटलस इन्टरप्राइजेज लिमिटेडमा आकर्षक छुट पाउने भएका छन्।  सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई उक्त अस्पतालको सेवा शुल्कमा १०% सम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। अपोलो हस्पिटलसको भारतका विभिन्न ९ स्थानमा रहेका हस्पिटलका...

1695556604Online-Ad.gif

बुवाको मुख हेर्ने दिनमा आइएमई पेले ल्यायो अफर, विजेतालाई आकर्षक गिफ्ट ह्याम्पर

1694607597mnemonic.jpg
काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘Memories with Father: Share the Joy’ नामक अफर सार्वजनिक गरेको छ। भदौ २६ गतेदेखि भदौ २८ गते सम्म चल्ने यो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मीठा, रमाइला र यादगार पललाई समेटेर कमेन्ट...

सिभिल क्यापिटलको विशेष साधारणसभाबाट हिमालयन क्यापिटलमा गाभिने प्रस्ताव पारित

1694604957civil.jpg
काठमाण्डौ । सिभिल क्यापिटल मार्केटको विशेष साधारणसभाले हिमालयन क्यापिटलमा गाभिने प्रस्ताव पारित गरेको छ।  आज सम्पन्न विशेष साधारणसभाले सिभिल क्यापिटललाई हिमालयन क्यापिटलले प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो। सभा काठमाण्डौको सुन्धारास्थित सीटीसी मलमा सञ्चालक समितिका अध्यक्ष भोलाबहादुर बिष्टको अध्यक्षमा भएको थियो। सभाले...

तेस्रो युवा उद्यमशीलता सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक, भदौ ३० मा प्रधानमन्त्रीले उद्घाटन गर्ने

1694599317RBB-Shikhar.jpg
काठमाण्डौ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई )ले संयुक्त रुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रायोजकका रुपमा साझेदारी गर्ने भएको छ।  सन् २०१९ बाट सुरु भएको यो सम्मेलनको पहिलो र दोस्रो शिखर सम्मेलनमा पनि राष्ट्रिय बाणिज्य...

सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सफ्टवेयर उपलब्ध गराउने सम्झौता

1694586221sipradi.jpg
काठमाण्डौ । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टबीच सहकार्य गर्ने सहमति भएको छ।  टाटा जेन्युइन पार्टस र टाटा मोटर्स जेन्युइन आयलको खुद्रा बिक्रेतालाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता भएको हो।  सिप्रदी अटोपार्टसका...

एनसेल फोरजी कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा विस्तार

1694573487BTS-Simikot.png
काठमाण्डौ । मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ। एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियानअन्तर्गत यी ठाउँका स्थानीयहरुलाई डिजिटल कनेक्टिभिटी र प्रविधिले प्रदान गर्ने अवसरहरुसँग जोड्दै फोरजी सेवा सुरु गरेको छ। फोरजी सेवा सुरु गर्न एनसेलले गत एक महिनामा...

समृद्धि फाइनान्सद्वारा नारी समूहलाई कुर्सी र डस्बिन वितरण

1694522940samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले संस्थागत सामाजिक उक्तरदायित्वअन्र्तगत आज पोखरा शाखाबाट कुर्सी तथा डस्बिन वितरण गरेको छ।  ती सामान पोखरा–८स्थित प्रगतिशील नारी समूह, पोखरा–८ लाई वितरण गरिएको फाइनान्सले जनाएको छ। फाइनान्सले भदौ महिनाको सामाजिक उत्तरदात्विअन्तर्गत नारी विशेष कार्यक्रम गर्ने तालिका बनाएको र सोही कार्यक...

आइसर ट्रक र बसको ‘स्कुल बस र सडक सुरक्षा अभियान’

1694521419Eicher-logo.png
काठमाण्डौ । आइसर ट्रक तथा बसले कक्षा ५ देखि माथिका २०० भन्दा बढी विद्यार्थीको सहभागितामा ललितपुरको गोदाबरीस्थित वज्र एकेडेमीमा सञ्चालित ‘स्कुल बस र सडक सुरक्षा’ सचेतना अभियान सम्पन्न गरेको छ।  कार्यक्रमको उद्देश्य बालबालिकालाई सडक सुरक्षाको महत्वबारे जानकारी गराउनु रहेको कम्पनीले जनाएको छ। आइसर बसहरु प्रभावशाली ४० सुरक्षा...

ग्रीन टायरको ‘शेर्पा सारथी टीटी टायर’को बिक्री-वितरण सुरु

1694517088WhatsApp-Image-2023-09-12-at-4.39.17-PM.jpeg
काठमाण्डौ । नेपाली टायर उत्पादक कम्पनी ग्रीन टायर प्रालिले ट्रयाक्टर ट्रली तथा ट्रलीका लागि प्रयोग हुने ९.००–२० र १०.००–२० साइजका शेर्पा सारथी टीटी टायरको बिक्री–वितरण प्रारम्भ गरेको छ। नाडा अटो शो २०२३ को शुभारम्भका अवसरमा एक कार्यक्रमबीच अर्थमन्त्री डा. प्रकाशशरण महतले औपचारिक रुपमा सो टायर सार्वजनिक गरेका हुन्।  विशेषगरी...

अब टाटा जेनुइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल अनलाइन स्टोर दराजमा उपलब्ध

1694516756sipradi.jpg
काठमाण्डौ । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रालि र नेपालको सबैभन्दा ठूलो अनलाइन स्टोर दराज बिच सहर्काय गर्ने सम्झौता भएको छ। अनलाइन स्टार दराजमा टाटा जेन्युइन पार्टस र टाटा मोर्टस जेन्युइन आयल उपलब्ध हुन थालेको छ। काठमाण्डौस्थित हायात प्यालेस होटेलमा आयोजित...

काठमाण्डौमा रियलमीको डिस्ट्रिब्युटर मिट

1694509784pic-3.jpg
काठमाण्डौ । सर्वाधिक विश्वससनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो डिस्ट्रिब्युटर मिट २०२३ सम्पन्न गरेको छ। काठमाण्डौको नक्सालस्थित मेरियट होटेलमा आयोजना गरिएको डिस्ट्रिब्युटर मीटमा नेपालभरका ४० भन्दा बढी डिलर सहभागी भएका थिए। आफ्ना डिस्ट्रिब्युटरहरुसँगको समबन्ध अझ प्रगाढ पार्ने उद्देश्यले यस डिस्ट्रिब्युटर मिटको आयोजना...

एलजीको उत्पादनहरु घर भित्र्याउने ‘शुभ साइत’ योजना सार्वजनिक, आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहार

1694501970for-pr.jpg
काठमाण्डौ । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले दसैँ र तिहारका लागि आफ्नो नयाँ वर्ष अभियान ‘शुभ साइत दसैँतिहार घर भित्रिन्छन् नगद र उपहार’ सार्वजनिक गरेको छ। यो अभियानले एलजीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहारहरु प्रदान गर्दछ। यस योजनाअन्तर्गत एलजीका लागि नेपालको आधिकारिक वितरक सीजी...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई हिमाल डेन्टल हस्पिटलमा आकर्षक छुट

1694498544photo-2.jpeg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा आकर्षक छुट पाउने भएका छन्।  छुटसम्बन्धी सम्झौतापत्रमा सोमबार बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलका तर्फबाट निर्देशक डा. राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन्। सम्झौताबमोजिम बैंकका ग्राहक र कर्मचारीलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध