कर्पोरेट


बर्जर पेन्ट्स नेपालले ल्यायो ‘बर्जर हाम्रो घर हाम्रो शान’ योजना, बम्परमा रु. ५ लाख पुरस्कार

1694435816Berger-HGHS-Logo-03.jpg
काठमाण्डौ । उत्पादनहरुको विस्तृत शृंखलासहित नेपालमा सजावटी रङहरुको एक प्रख्यात निर्माता कम्पनी बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालिले दसैँ र तिहारको उल्लासमय पर्वहरुमा थप रौनक थप्न नयाँ उपभोक्ता योजना ‘बर्जर हाम्रो घर हाम्रो शान’ ल्याएको छ। यो योजना आफ्नो घरको सौन्दर्यता अभिवृद्धि गर्न केन्द्रित रहेको छ। यस योजनाअन्तर्गत...

यामाहाको नयाँ शोरुम भक्तपुरको कौशलटारमा

16944353733763577902694647625614354621908561386398196n.jpg
काठमाण्डौ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडव्लू इन्टरप्राइजेज प्रालिले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ।  एमएडव्लू ग्रुप अफ कम्पनिजका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवाल, हिमालय रोडिस सिएसन पाँचका सञ्चालक तथा लोकप्रिय मिडिया पर्सुनायलटी सुरज...

युवा उद्यमशीलता शिखर सम्मेलनमा ब्रिटिस कलेजले साझेदारी गर्ने

1694428935british-college-pic-.jpg
काठमाण्डौ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई ) ले संयुक्त रुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा ब्रिटिस कलेजले ज्ञान साझेदार (नलेज पार्टनर)का रुपमा सहकार्य गर्ने भएको छ।   सम्मेलनमा सहकार्यबारे सम्मेलन मुल आयोजक कमिटीका संयोजक विशाल गैरे र ब्रिटिस कलेजका...

1695556604Online-Ad.gif

आइएमई पेमा प्रथमपटक एयरलाइन्स टिकेट काट्ने ग्राहकलाई छुट

1694427151Mnemonic-FLy-First-.jpg
काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले एयरलाइन्स टिकट खरिद गर्दा  प्रोमो कोडको प्रयोगमार्फत फ्ल्याटमा रु. ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ।  यस  अफरअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत पहिलोपटक टिकट खरिद  गर्दा ‘फ्लाईआईएमई’ प्रोमो कोड प्रयोग गरी रु. ५०० क्यासब्याक प्राप्त गर्न सक...

नेपाल टेलिकमले ल्यायो तीजमा टिकटक च्यालेन्ज

1694421310pic-1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ। नेपाल टेलिकमको आधिकारिक टिकटक अकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिनेछ।  नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ। सो च्यालेन्ज हिजो भदौ २४ गतेदेखि प्रारम्भ भएको छ र आगामी असोज ७ गतेसम्म सहभागी हुन सकि...

गरिमा विकास बैंकले ल्यायो हरितालिका तीज विशेष गीत, टिकटक प्रतियोगिता पनि सार्वजनिक (भिडियोसहित)

1694417815Press-Release.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी तीज विशेष गीत सार्वजनिक गरेको छ।  करिब ३ मिनेट लामो उक्त गीतमा लोकगीत गायक एवं संगीतकार घनश्याम रिजालको शब्द र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ। बैंकको आधिकारिक युट्युब च्यानल र टिकटकबाट उक्त गीत हेर्न र सुन्न सकिनेछ।  यसका साथै...

आई पे रेमिटको ब्रान्ड इन्फ्लुयेन्सरमा कमेडियन आदर्श मिश्र नियुक्त

1694417110ipay.jpeg
काठमाण्डौ । आई पे रेमिट प्रालिले कमेडियन तथा मनोरन्जनकर्ता आदर्श मिश्रलाई ब्रान्ड इन्फ्लुयेन्सरमा नियुक्त गरेको छ।  यस सम्झौताले आई पे रेमिटलाई ग्राहकसमक्ष विश्वास र प्रोत्साहित गर्ने, समुदाय पहलमा समर्थन, ब्रान्ड पहिचानमा वृद्धिलगायत ग्राहक संख्यामा वृद्धि हुने अपेक्षा राखेको छ। विगत ११ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा सेव दिँदै...

अब टाटा जेनुइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलका रिटेलर्सलाई नबिल बैंकको बिना धितो फाइनान्स सुविधा

1694414067sipradi.jpg
काठमाण्डौ । नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ। टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको  नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रालि र नेपालकै अग्रणी बैंक नबिल बैंकबीच सहकार्य गर्ने सहमति भएको हो।...

वित्तीय साक्षरता जागरणका लागि सांग्रिला डेलभलपमेन्ट बैंकको प्रभातफेरी

1694413002viber4.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय साक्षरता जागरणका लागि भैरहवामा प्रभातफेरीसहितको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  बैंकले गत भदौ २२ गते भैरहवा क्षेत्रको बुद्धचोकहँुदै देवकोटाचोक, बंैकरोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुनः बुद्धचोकमा पुगेर उक्त प्रभातफेरीसहितको वित्तीय साक्षरता कार्यक्रम...

सनराइज क्यापिटलको शैक्षिक पहलः नेपालको पुँजीबजारमा युवा सशक्तीकरण

16944126203774609777252078362887381219051642732950765n.jpg
काठमाण्डौ । सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीले हालै आकांक्षी युवा लक्षित तथा स्नातक बिद्यार्थीलाई वर्गमा पुँजीबजार लगानीसम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्न समर्पित आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक महत्वाकांक्षी शैक्षिक पहल अनावरण गरेको छ।  देशभरिका...

लुम्बिनी विकास बैंकद्वारा विद्यालयहरुमा विद्यार्थीका लागि पोसाक, खेलकुदको सामग्रीका साथै कलर प्रिन्टर हस्तान्तरण

1694412187PR-Photo1.jpg
काठमाण्डौ । लुम्बीनी विकास बैँक लिमिटेड देवीघाट शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नुवाकोट जिल्लामा अवस्थित विभिन्न विद्यालयहरुमा सहयोग हस्तान्तरण गरको छ।  बैंकले विदुर नगरपालिका–३ स्थित श्री रणभुवनेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत ५० जना गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई पोसाक वितरण गरेको...

मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच लगानी सम्झौता

1694411662AEPC-agreement.JPG
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सस्टेनेबल इनर्जी च्यालेन्ज फन्ड (एसईसीएफ)अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ।  यो सम्झौताबमोजिम बैंकले वैकल्पिक ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्नेछ। बैंकको यो कदमले नवीकरणीय ऊर्जा उत्पादन वा प्रयोगमा प्रोत्साहन गर्न तोकिएका क्षेत्रहरुमा सहज...

जेन दीपिका ग्यारेट बनिन् एसियन पेन्ट्स मिस युनिभर्स नेपाल-२०२३

1694406091Miss-Universe--PR.html.jpg
काठमाण्डौ । एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ को ताज पहिरिन सफल भएकी छिन्, मिस जेन दीपिका ग्यारेट। काठमाण्डौको गोदावरी सनराइज सम्मेलन केन्द्रमा शनिबार आयोजित फिनालेमा २१ प्रतिस्पर्धीहरुलाई पछि पार्दै दीपिकाले यो उपाधि आफ्नो नाममा लेखाएकी हुन्।  प्रतियोगितामा मिस गरिमा घिमिरे, मिस बुद्धिसारा सुनार, मिस शिताश्मा पोखरेल र मिस...

मिदास टेक्नोलोजीसँगको संयुक्त प्रयासमा कोशी अस्पतालको ‘नयाँ अस्पताल एप’मार्फत सेवा सुरु

1694351155Mnemonic-Koshi-and.jpg
काठमाण्डौ । नेपालको प्रतिष्ठित अस्पतालमध्येको कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ ‘मोबाइल अस्पताल एप’ सञ्चालनमा ल्याएको छ।  यो एपमार्फत बिरामीले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन्। बिरामीले ओपीडी टिकटहरु बुकिङ र खरिद गर्नुका साथै  प्रयोगशाला रिपोर्टहरु पनि एप बाटै प्राप्त गर्ने...

सिटिजन्स बैंकका ग्राहकलाई बुटवल हार्ट क्लिनिकमा विशेष छुट

1694347409BUTWAL-HEART.JPG
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले रुपन्देहीको बुटवलस्थित बुटवल हार्ट क्लिनिकमा विशेष छुट पाउने भएका छन्।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले बुटवल हार्ट क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध