कर्पोरेट


तीज र संविधान दिवसका अवसरमा नेपाल टेलिकमको ल्यायो यस्ता अफर

1694917471viberimage2023-09-1613-25-57-590.jpg
काठमाण्डौ । भोलि असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ।  यसअन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराइने छ। यो अफर आज (भदौ ३१) देखि प्रारम्भ भएको छ र आगामी असोज ६ गतेसम्म उपलब्ध...

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

1694775587photo-1.jpg
काठमाण्डौ । नेपालीहरुको महान चाड बडादसैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ।  उक्त सेवा राष्ट्र बैंकका...

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट

1694771063Mnemonic.jpg
काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ।  धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पेले यही भदौ महिनाबाट सञ्चालनमा ल्याएको हो। यसका साथै आइएमई पेको ‘किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने’ अफरमार्फत आइएमई पेका...

1695556604Online-Ad.gif

यशोदा फुड्सको करेन्ट नुडल्सको ब्रान्ड एम्बेसेडरमा केकी अधिकारी

1694763460PAN06417i-min.jpg
काठमाण्डौ । लोकप्रिय नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले आफ्नो ब्रान्ड एम्बेसेडरको घोषणा गरेको छ।  यशोदा फुड्सले आफ्नो लोकप्रिय उत्पादन करेन्ट नुडल्स तथा स्न्याक्सको लागी ब्रान्ड एम्बेसेडर चयन गरेको छ। कम्पनीले नेपाली चलचित्र जगतकी अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्बेसेडर चयन गरिएको जानकारी दिएको छ। काठमाण्डौमा एक ...

कनेक्ट आईपीएसमा ‘रिफर अ फ्रेन्ड’ अफर

1694759516Refer-a-friend.jpg
काठमाण्डौ । कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफरअन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आईपीएसमा रजिस्टर हुन रिफर गर्न सक्नेछन्।  उक्त अफरअन्तर्गत भदौ १७ गतेदेखि मंसिर १६ गतेसम्म रिफररले आफ्नो बैंक खाता भेरिफाई गराएपछि रिफररले रु. २५ र रिफरीले रु. ५० आफ्नो बैंक खातामा प्राप्त गर्न...

चाडपर्वलक्षित टीसीएलले ल्यायो ‘सेलिब्रेट ग्रेटनेस’ योजना, आकर्षक नगद छुट र निश्चित उपहार

1694758903tcl.png
काठमाण्डौ । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टीभी ब्रान्ड टीसीएलले यसपालिको दसैँ, तिहार तथा छठलाई लक्षित गरेर ‘सेलिब्रेट ग्रेटनेस’ योजना सार्वजनिक गरेको छ।  यस योजनाअन्तर्गत ग्राहकले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले...

टीभीएस नेपालले ल्यायो ‘हर मोडमा उमंग’ अफर, मोटरसाइकल र स्कुटर खरिदमा रु. १० लाखसम्म जित्ने मौका

1694750682PnemonicLogoTVSDashain-1Page1.jpg
काठमाण्डौ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘हर मोडमा उमंग’ नामको विशेष योजना सार्वजनिक गरेको छ।  यो योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाखसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। योजना भदौ २८ गतेबाट देशभर सीमित समयावधिका लागि...

प्रभु क्यापिटलले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1694749229prabhu-capital.jpg
काठमाण्डौ । प्रभु क्यापिटलले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठक वार्षिक साधारणसभा आउँदो असोज १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नागपोखरीस्थित अरण्य बुटिक होटेल एन्ड रेस्टुरेन्टमा दिउँसो १ बजेबाट सुरु हुनेछ।  सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यसको...

द कोका-कोला फाउन्डेसन र माइती नेपालको महिला सशक्तीकरण र दिगो कृषि प्रवर्द्धनका लागि सहकार्य

1694693209Picture-2.jpeg
मकवानपुरगढी । एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनमार्फत दिगो विकास, सामुदायिक समृद्धि तथा महिला सशक्तीकरणतर्फको यात्राको नेतृत्व गर्दै द कोका–कोला फाउन्डेसनले माइती नेपालसँग सहकार्य थालनी गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मकवानपुरगढीमा उक्त कार्यक्रमको शिलान्यास समारोहको नेतृत्व गरेक हुन्। सामूहिक...

दोस्रो हिमालयन इन्टरनेसनल एक्सपो असोज अन्तिम साता राजधानीमा हुँदै, स्टल बुकिङ खुला

1694689259IMG-20230913-WA0006.jpg
काठमाण्डौ । ‘दोस्रो हिमालयन इन्टरनेसनल एक्सपो २०८०’ असोज अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ। हिमालयन इन्टरनेसनल एक्सपो आईएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रियस्तरको ‘दोस्रो हिमालयन इन्टरनेसनल एक्सपो २०८०’ असोज २६ गते देखि २९ गतेसम्म सञ्चालन गर्न लागेको छ। एक्सपोमार्फत स्थानीय हस्तकला तथा...

नेपालगन्जमा आइसरको ग्राहक भेला

1694688454Eicher-User-Meet.jpg
काठमाण्डौ । आइसर ३०१५ जे एचएसडी ग्राहक भेटघाट कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ।  भेलामा ५० जनाभन्दा बढी ग्राहकको सहभागिता थियो। भेलामा सहभागीले आइसर ३०१५ जे एचएसडी मोडेलका आकर्षक फिचर र सकारात्मक पक्षका बारेमा जानकारी लिएका थिए। भेलाका सहभागीले गाडीको शक्तिशाली इन्जिन, माइलेज र उच्चस्तरीय सुरक्षा सुविधाजस्ता प्रभावकारी...

सिटिजन्स क्यापिटलले डाक्यो वार्षिक साधारणसभा, १२% लाभांश अनुमोदन गर्ने

1694665535capital.jpg
काठमाण्डौ । सिटिजन्स क्यापिटलले आफ्नो सत्रौँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको झम्सिखेलस्थित द लअन बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७९–८०का लागि चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) विरतण...

हिम इलेकट्रोनिक्सको इन्डो एसियन मिट, मोदुलर स्विच ‘साइनोरा’ सार्वजनिक

1694611178Picture-1.jpg
काठमाण्डौ । नेपालमा इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेकट्रोनिक्सले काठमाण्डौमा इन्डो एसियन मिट २०२३ सम्पन्न गरेको छ।  यस अवसरमा कम्पनीले आफ्नो नयाँ सिरिजको वायरिङ एक्सेसरिज (मोदुलर स्विच) साइनोरा नेपाली बजारमा ल्याएको छ। गोल्छा ग्रुपसँग आबद्ध भई नेपाली बजारमा इन्डोएसियनको उपस्थिति २ दशकभन्दा बढी भइसकेको छ। यसका...

भाटभटेनीमा मञ्जुश्री फाइनान्सका ग्राहकलाई विशेष छुट

1694610806manju.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्सका ग्राहकले भाटभटेनी सुपर मार्केटमा छुट पाउने भएका छन्।  बुवाको मुख हेर्ने दिन, हरितालिका तिज र संविधान दिवसको पावन अवसर पारेर आज भदौ २८ गतेदेखि असोज ३ गतेसम्म लागू हुने गरी दुवै संस्थाबीच छुट समझदारी भएको हो। यस छुट समझदारीअनुसार मञ्जुश्री फाइनान्सका ग्राहकले भाटभटेनी सुपर मार्केटमा संस्थाको मोबाइल...

साधना लघुवित्तद्वारा त्रिवेणी माई मन्दिरलाई डस्टबिन हस्तान्तरण

1694610046WhatsApp-Image-2023-09-13-at-17.24.33.jpg
काठमाण्डौ । साधना लघुवित्त वित्तिय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत सहिद लखन गाउँपालिका–३ स्थित त्रिवेणी माई मन्दिर व्यवस्थापन समितिलाई २० थान ठूलो डस्टबिन वितरण गरेको छ।  लघुवित्तका प्रतिनिधिले मन्दिर व्यवस्थापन समितिको अध्यक्ष सूर्य गुरुङलाई एक कार्यक्रमबीच डस्टबिन हस्तान्तरण गरेको हो। कार्यक्रममा सहिद लखन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध