कर्पोरेट


एनसेलको ‘पे एज यू गो’ डेटा अब ४० पैसा प्रतिएमबीसम्ममा पाइने

1601457190NCell.jpg
काठमाण्डौ । एनसेलका ग्राहकले बढी शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने भएका छन्।  एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक ‘पे एज यू गो’ योजना ल्याएको हो। जसअन्तर्गत ग्राहकले करबाहेक ४० पैसा प्रतिएमबीसम्ममा डेटा सेवा...

इसेवाले पायो आईएसओ २७००१ः२०१३ मान्यता प्राप्त प्रमाणपत्र

1601452238Esewa.jpg
काठमाण्डौ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले आईएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ। आईएसओ प्रमाणपत्र प्राप्त भएसँगै एक दशकभन्दा लामो समयदेखि मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवाका सेवा र यसले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरिय, सुरक्षित र विश्वस्तरिय छन् भन्ने कुराको...

अशोक लेलैण्ड र एनएमबि बैंक बीच सम्झौता, सवारी साधन खरिद गर्नका बिना धितो सहुलियत पूर्ण कर्जा

1601377147MOU-Signing-Pic.jpeg
काठमाण्डौ । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंक बीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट चिफ बिजनेस अफिसर सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।  यस सम्झौता अनुरुप आईएमई...

1695556604Online-Ad.gif

ग्लोबल आईएमई बैंकद्वारा 'ट्राफिक पोल' हस्तान्तरण

1601368580Global.jpg
काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई काठमाण्डौ उपत्यकाभित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ।  बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना...

अब जापानबाटै सीधै नेपाली बजारमा सुजुकी कार आउने

1601363695Vitara.jpg
काठमाण्डौ । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेका सुजुकी कारहरु नेपाली बजारमा ल्याउने भएको छ। हाल नेपालमा मारुती सुजुकी इन्डियाले निर्माण गरेका सुजुकी कारहरुमात्र भित्रिरहेका छन्। एसएमसीका उत्पादन भित्रिएपछि नेपाली...

अब ‘लकडाउन’को नामै नलिन व्यवसायी अञ्जन श्रेष्ठको आग्रह

1601285425anjan.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति तथा वरिष्ठ अटो व्यवसायी अञ्जन श्रेष्ठले कोरोना महामारी नियन्त्रणका नाममा दुईपटक भएको लकडाउनको असान्दर्भिक र असफल प्रयासको विषयमा पुनः नसोच्न सरकारलाई आग्रह गरेका छन् ।  उनले लकडाउनको नामै नलिन आग्रह गर्दै भने–‘लकडाउन र बन्द समस्या समाधानको विकल्प होइन रहेछ भन्ने...

कोरोनाभन्दा अर्थतन्त्रको जोखिम ठूलो: शेखर गोल्छा

1601285450shekhar-golchha.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहे पनि पुनः लकडाउन गर्न आवश्यक नरहेको बताएका छन् ।  सरकारले २ पटकको लकडाउन र निषेधाज्ञाबाट पाठ सिकिसकेको विश्वास आफूमा रहेको उल्लेख गर्दै उनले बाहिर हल्ला भएजस्तो पुनः लकडाउन हुने कुरामा आफूलाई विश्वास नभएको बताए...

किया ‘बिगेस्ट सरप्राइज अफ द इयर’ सार्वजनिक, कार खरिदमा रु. ४ लाखसम्म छुट

1601281107KIA.jpg
काठमाण्डौ । नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले चाडपर्वको मौका पारेर ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत कियाको दुई मोडलका गाडी खरिदमा ४ लाख रुपैयाँसम्मको सर्वाधिक डिस्काउन्ट पाउन सक्ने कम्पनीले जनाएको छ। योजना अवधिमा कियाको...

बडादसैँमा सानिमा बैंकको अफर : निःशुल्क क्रेडिट कार्ड

1601269661Credit-Card-Design.jpg
काठमाण्डौ। नेपालीहरुको महान चाड बडादसैँको उपलक्ष्यमा ‘योपालिको दसैँमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित सानिमा बैंक लिमिटेडले आजबाट निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ।  यो योजना असोज मसान्तसम्म लागू हुने बैंकले जनाएको छ। साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) भुक्तानीको व्यवस्था गर्न सकिने पनि बैंकको...

एफएनसीसीआईको साधारणसभा गर्न गृहको अनुमति, कार्यसमितिले दिन तोक्ने

1601037340tourism.jpg
काठमाण्डौ । लामो समयको विवादपछि नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न गृह मन्त्रालयले अनुमति दिएको छ ।  साधारणसभाको विषयलाई लिएर उद्योग वाणिज्य महासंघमा लामो समयसम्म आन्तरिक विवाद चलेको थियो । ती विवादहरुलाई समाधान गर्दै साधारणसभा र चुनावको मोडालिटी तयार गर्न एक कार्यदल गठन गरिएको थियो । कार्यदलले सुझाएका उपायहरुमध्ये...

बागलुङ टेलिकमले शुरु गर्यो स्वच्छ शहरको अभियान

1601035302Baglung-Dismental.jpg
काठमाण्डौ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय बागलुङले शहर भरिका पोलमा यत्रतत्र झुण्डिएका टेलिफोन तथा इन्टरनेटका तारलाई निकाल्ने (डिस्मेन्टल) तथा व्यवस्थित गर्दै स्वच्छ र सफाशहर बनाउने अभियान सूचारु गरेको छ ।  धौलागिरि अञ्चलको चारवटै जिल्ला सदरमुकामबाट एकसाथ सूचारु गरिएको उक्त अभियान अन्तर्गत शहरी क्षेत्रको सुन्दरतामा ह्रास आउन...

सिरहाको गोलबजारमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा

1601022406Golbazar-Branch-Photo.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आज शुक्रबारदेखि सिरहाको गोलबजार नगरपालिका–४ गोलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। योसँगै देशभर बैंकको कुल शाखा संख्या १०३ पुगेको छ।  बैंकले ग्राहकको विश्वसनीयता अभिवृद्धि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा विस्तारलाई तीव्रता दिएको छ।...

ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघबीच सहकार्यको सम्झौता

1600948926Photo1.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपालबीच सो महासंघसँग आबद्ध नेपालभरमा रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई जनचेतना बढाएर सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने एवम् सरलताका साथ बैंकिङ्ग कारोबारको पहुँच भित्र्याउने विषयमा सम्झौता भएको छ ।  सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी...

एनआईसी एशियामा भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९% कायम गर्न अब २३ दिन बाँकी

1600935061NIC-ASIA.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले कोभिड–१९ बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न भाखा नाघेका कर्जाहरुको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न ल्याएको योजनाको लाभ लिन अब २३ दिनमात्र बाँकी छ।  विभिन्न सहुलियतका योजनाहरू ल्याउने क्रममा बैंकले २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको असोज मसान्तसम्मको...

ओपो एफ१७ प्रो नेपालमा असोज ११ गते सार्वजनिक हुँदै, यस्ता छन् फिचर्स

1600932558OPPO.jpg
काठमाण्डौ । ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१७ प्रो नेपालमा यही असोज ११ गते सार्वजनिक गर्ने भएको छ। कम्पनीले आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र युट्युब) मार्फत आयोजना गरिने अनलाइन लन्च इभेन्टमार्फत एफ१७प्रो सार्वजनिक हुने जानकारी दिएको हो। लाइभ लन्च इभेन्टमा ओपोका ब्रान्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध