कर्पोरेट


एनसेलले ल्यायो टिकटक र फेसबुकका आकर्षक थप ननस्टप प्याकहरु, अब ग्राहकलाई हरपल मज्जा

1600846056NCell.jpg
काठमाण्डौ । एनसेलका ग्राहकले अब थप विकल्पहरुका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको ननस्टप मज्जा लिन सक्छन्। एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकका लागि ननस्टप अफरहरुअन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा १ दिन र ३० दिनको आकर्षक योजना ल्याएको हो। ‘प्लस’ थिमअन्तर्गत फोरजी...

प्रभु बैंकको ‘सहयात्रा समृद्धिको’ सहुलियतपूर्ण कर्जा योजना सुरु, क–कसले पाउने ?

1600836713Prabhu-bank.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ‘सहयात्रा समृद्धिको’ नामक कर्जा योजना आरम्भ गरेको छ। मूलतः नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपालस“गको सहकार्यमा कोभिड–१९ को कारणले प्रभाबित र समस्यामा परेका साना उद्यमी तथा व्यवसायी,...

अब सानिमा बैंकका ग्राहकले अनलाइनमार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने

1600763823sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले ग्राहकको सुविधा र सुरक्षालाई ध्यानमा राखी आज (असोज ६ गते) बाट अनलाइनमार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था सुरु गरेको छ। ग्राहकले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेबसाइट www.sanimabank.com मा गई ‘क्रेडिट कार्ड आवेदन’ मा क्लिक गरी फाराममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सक्ने...

1695556604Online-Ad.gif

नेपालमा किया सोनेटको सुरुआती मूल्य रु. ३५.९० लाख

1600761042KIA.jpg
काठमाण्डौ । नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको सब–कम्प्याक्ट एसयूभी सोनेटको मूल्य सार्वजनिक गरेको छ। सोनेट कियाको भारतमा निर्मित सेल्टोस र कार्निभल लक्जरी एमपीभीपछिको तेस्रो गाडी हो।  सब–४ मिटर एसयूभी स्पेसका साथ आएको सोनेट मारुतीको ब्रेज्जा, टाटाको नेक्सन, हुन्डाईको भेन्यु तथा...

कोभिड प्रोटोकलको पूर्णपालनाका लागि उद्योगी व्यवसायीलाई परिसंघको आग्रह

1600691100Confederation-of-Nepalese-Industries-CNI.jpg
काठमाण्डौ । नेपाल सरकारलाई परिसंघले प्रोटोकल बनाउने सम्बन्धमा राय सुझावहरु प्रस्तुत गरेको र सरकारले बनाएको कोभिड प्रोटोकलमा परिसंघको सुझावलाई प्राथमिकताका साथ समावेश गरेका कारण सरकारले आवतजावत, कार्यालय उद्योग परिसर प्रवेश, कार्यस्थल सरसफाइ र निसंक्रमणलाई पूर्णरुपमा पालना गर्नको लागि नेपाल उद्योग परिसंघले सदस्य लगायत सबै उद्योगी...

अब एनआईसी एशियाको चेक जम्मा गर्न बैंकमै धाउनु नपर्ने, अनलाइनबाटै भौचर भर्न सकिने

1600677025NIC.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले देशको बैंकिङ इतिहासमै पहिलोपटक ग्राहकले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी यो बैंकको चेक आफ्नो वा आफूले चाहेको खातामा जम्मा गर्न अनलाइनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरेको छ।  बैंकका ग्राहकले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत https://www.iserve.nicasiabank.com लिंकमा गई चेक...

अब बीओकेका ग्राहकले ‘खल्ती’ का डिजिटल सुविधाहरु प्रयोग गर्न पाउने

1600676182BOK.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडका ग्राहकले अब खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गरी डिजिटल सुविधाहरु प्रयोग गर्न पाउनेछन्।   यससम्बन्धी सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख रितेश लामिछाने र खल्तीका निर्देशक अमित अग्रवालले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्। सम्झौतापछि बैंकका ग्राहकले आफ्नो बैंक खाता...

विभिन्न भ्रमण प्याकेजसहित आजबाट यती एअरलाइन्सले थाल्यो आन्तरिक उडान

1600673905yati.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीका कारण झन्डै ६ महिनापछि आज सोमबारबाट आन्तरिक हवाई सेवा सुरु भएको छ। सरकारले आजबाट एअरलाइन्स कम्पनीहरुलाई २५ प्रतिशतसम्म उडानको अनुमति दिएको छ। निजी लगानीमा सञ्चालित हवाई क्षेत्रको अग्रणी संस्थाको रुपमा रहेको यती एअरलाइन्सले उच्च सर्तकता अपनाएर हवाई उडान सुरु गरेको छ। एअरलाइन्सले आफ्नो २२ औँ...

हुन्डाईको दसैँतिहार योजना : स्क्र्याचमा थप रु. १ लाखसम्म छुट

1600671682Hyundai.jpg
काठमाण्डौ। हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राहकमाझ ‘यसपालिको दसैँतिहार, वेलकम टु हुन्डाई परिवार’ योजना ल्याएको छ।  यो योजनाको अवधि यही असोज ५ देखि मंसिर ५ सम्म लागू हुनेछ। यो योजना दसैँ, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको हो। यस योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुटका...

दसैँमा डिसहोमको डबल धमाका : हप्तामा दुईजनालाई जनही रु. १ लाख नगद उपहार

1600659649Dishome1.jpg
काठमाण्डौ । डिसहोमले आफ्ना ग्राहकलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिसहोममा डिलर दाइको डिस्काउन्ट’ नामक अफर सञ्चालन गरिरहेको छ।  यही अफरलाई डिसहोमले वडा दसैँको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको हो। यो अफरमा डिलर दाइमार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा साप्ताहिक...

नेपालमै पहिलोपटक नबिल बैंकले सुरु गर्यो ‘नबिल फोन लोन’ सुविधा, यसरी पाइन्छ मोबाइलबाटै ऋण

1600658821Nabil.jpg
काठमाण्डौ । निजी क्षेत्रको अग्रणी बैंक नबिल बैंक लिमिटेडले नेपालमै पहिलोपटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ। डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकताअनुसार १ लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सक्नेछन्।  कसरी पाइन्छ ऋण ? यो एक नवीनतम डिजिटल सुविधा हो Â यो सेवा बैंकले एफ वान...

आईएमईको प्रतिभामा कमल र इन्द्रको जित

1600591677UAE.jpg
- प्रकाश बन्जारा यूएई । आईएमई युएईले आयोजना गरेको ‘देखाऔँ प्रतिभा खुलेर, जितौँ पुरस्कार आईएमईसँग मिलेर’ भन्ने युएई केन्द्रीत प्रतियोगिताको पुरस्कार झापाका कमल तमाङ र सर्लाहीका इन्द्र सेन्चुरीले जितेका छन्।  गत अगुस्ट १५ देखि सेप्टेम्बर १५ सम्म सञ्चालन भएको प्रतिभा प्रस्तुति भिडियो प्रतियोगितामा तामाङ र सेन्चुरी क्रमशः प्रथम...

गरिमा विकास बैंकको शाखा १०० पुग्यो, आजमात्रै उपत्यकामा थपिए ३ शाखा

1600589512Garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज आइतबारबाट काठमाण्डौ उपत्यकाभित्र विभिन्न स्थानमा एकैदिन तीनवटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ। बैंकले काठमाण्डौ उपत्यकाभित्र सतुंगल, कुलेश्वर र मैतीदेवी गरी एकैदिन तीनवटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो। यीसँगै बैंकको शाखाहरुको संख्या १०० पुगेको छ। बैंकले तीन दिन अघिमात्र...

एनआइसी एशिया बैंकका अध्यक्ष 'प्रवल जनसेवा श्री चतुर्थ'बाट विभूषित हुने

1600522466Creative-on-Award-to-Chairman.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल 'प्रवल जनसेवा श्री चतुर्थ'बाट विभूषित हुने भएका छन् ।  विशाल ग्रुपका समेत उपाध्यक्ष रहेका प्रतिष्ठित उद्योगी तथा व्यवसायी अग्रवाललाई संविधान दिवस-२०७७ को अवसरमा राष्ट्रपतिबाट विभूषित गर्ने निर्णय गरिएको हो ।  उनीसहित करिब २ दर्जन उद्योगी व्यवसायी विभिन्न पदक तथा...

एफएनसीसीआईको साधारणसभा मंसिर ११ र १२ गते काठमाण्डौमा हुने

1600438323fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को साधारणसभा आगामी मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय भएको छ ।  शुक्रबार बसेको महासंघ पदाधिकारीको बैठकले कोरोना भाइरसको संक्रमण बढिरहेको र ठूला चाडपर्व पनि आउन लागेकोले मंसिरमा मात्रै साधारणसभा गर्ने निर्णय गरेको हो ।  पदाधिकारीको यो निर्णय एक सातापछि बस्ने कार्यसमिति...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध