कर्पोरेट


अब मेडिसिटीमा पनि पीसीआर परीक्षण हुने, नतिजा २४ घन्टाभित्र आउने

1598255154Medicity.jpg
काठमाण्डौ । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा पनि पीसीआर टेस्ट सेवा सुरु भएको छ। कारोना संक्रमणको जोखिम बढ्दै गर्दा रियल टाइम पीसीआर टेस्टको आवश्यकता पनि दिनानुदिन बढ्दै गएको विषयलाई महसुस गर्दै मेडिसिटी अस्पतालले यो सेवा सुरु गरेको हो। विश्वमा उत्कृष्ट पीसीआर, जिन एक्सट्राक्टरलगायतका भरपर्दो र सटिक परिणाम दिने उपकरणहरुका...

ओपो फाइन्ड एक्स–टू प्रोलाई ईआईएसए एड्भान्स्ड स्मार्टफोन २०२०/२१ अवार्ड

1598164186EISA.png
काठमाण्डौ । युरोपियन इमेज एन्ड साउन्ड एसोसिएसन (ईआईएसए) ले ओपो फाइन्ड एक्सटू प्रोलाई ‘ईआईएसए एडभान्स्ड स्मार्टफोन २०२०/२०२१’ उपाधि प्रदान गरेको छ।  ईआईएसए विश्वका सर्वाधिक सम्मानित ६१ कन्जुमर इलेक्ट्रोनिक्स म्यागेजिनहरु समाविस्ट एउटा समूह हो।  ‘ओपोको अत्याधुनिक प्रविधिहरु सुसज्जित फाइन्ड एक्सटू प्रोमा अत्याकर्षक...

खल्तीबाटै अब पीईएको शुल्क तिर्न सकिने

1598158286Khalti.jpg
काठमाण्डौ । इन्जिनियरिङको इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले पीईए एसोसिएसनको शुल्क खल्ती डिजिटल वालेटबाट तिर्न सक्ने भएका छन्। खल्तीले शुल्क भुक्तानी गर्नेसम्बन्धी पीईएसँग सम्झौता गरेसँगै यस्तो सहजता भएको हो। खल्तीका ग्राहकले खल्ती बजारमा रहेको पीईए एसोसिएसनको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन्। यस्तै पीईएको...

1695556604Online-Ad.gif

कञ्चनलाई प्राप्ति गरेपछि एनएमबी बैंकको एकीकृत कारोबार आजबाट

1598151975Joint.jpg
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी आज आइतबारबाट एकीकृत वित्तीय कारोबारको सुरु गर्दैछ।  कञ्चनलाई प्राप्ति गरेपश्चात एनएमबी बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड रुपैयाँ तथा जगेडा कोषको आकार ७ अर्ब ३५ करोड रुपैयाँको भएको छ। प्राप्तिपश्चात बैंकको नाम ‘एनएमबी बैंक लिमिटेड’ नै रहनेछ भने...

निषेधाज्ञामा एनआईसी एसिया क्यापिटलले सीमित सेवा सञ्चालन गर्ने

1597976053NIC-ASIA-Capital.jpg
काठमाण्डौ । यो विषम परिस्थितिमा ग्राहकको आवश्यकलाई मध्यनजर गर्दै एनआईसी एसिया क्यापिटलले सीमित सेवाहरु सञ्चालन गर्ने भएको छ। हाल विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रण सम्बन्धमा स्थानीय प्रशासनले काठमाण्डौमा गत बुधबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको...

नेपाल चेम्बरमा लफडा: एक उपाध्यक्षले अर्का उपाध्यक्षलाई ब्ल्याकमेलिङ गरेको उजुरी

1597837628ncc1.jpg
काठमाण्डौ । निजी क्षेत्रको एउटै संस्थाको उपल्लो तहमा बस्नेहरु कसरी आफ्नै सहकर्मीहरुको मानमर्दन गर्छन् भन्ने कुराको उदाहरण पछिल्लो पटकको एउटा घटना भएको छ ।  संभवत नेपालको निजी क्षेत्रसँग सम्बन्धित सक्रिय संस्थाहरुको इतिहासमै पहिलोपटक एक पदाधिकारीले अर्का पदाधिकारीविरुद्ध आफूलाई ब्ल्याकमेलिङ गरेको भन्दै उजुरी दिएका छन् । निजी...

अब खल्तीबाटै एनआईसी एसियामा ऋणका लागि आवेदन दिन सकिने

1597827316Khalti.jpg
काठमाण्डौ । ग्राहकले अब खल्ती डिजिटल वालेटमार्फत एनआईसी एसिया बैंकको सुपर चमत्कारिक कर्जाका लागि आवेदन दिन पाउने भएका छन्।  एनआईसी एसिया बैंकले ८.२५ प्रतिशत वार्षिक ब्याजदरमा ४८ घन्टामै कर्जाको निर्णय गर्ने गरी घर, सवारी र व्यवसाय कर्जा योजना ल्याएको छ। ती कर्जामा अन्य बैंकका कर्जा पनि स्वाप गर्न मिल्ने, पहिलो वर्ष ब्याजदर परिवर्तन...

सिटिजन्स बैंकद्वारा कोरोना कोषमा रु. २० लाख बढी सहयोग

1597744574citizen.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’मा २० लाख १५ हजार ५०४ रुपैयाँ सहयोग गरेको छ। कोरोनाले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको हो। यसअघि पनि कोरोनाको...

एनआईसी एशिया बैंकद्वारा कोरोना कोषमा रु. १.०७ करोड बढी सहयोग प्रदान

1597742211NIC-ASIA.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस संक्रमण फैलिन नदिन एवं रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ करोड ७ लाख ५९ हजार सहयोग प्रदान गरेको छ।  कोरोना महामारीको यो असाधारण समयमा मुलुकको हित...

प्रभुु क्यापिटलको ३ वर्षे निःशुल्क डिम्याट योजना भदौ मसान्तसम्म थप

1597734842Prabhu-capital.jpg
काठमाण्डौ । ग्राहकको मागलाई ध्यानमा राख्दै प्रभु क्यापिटल लिमिटेडले ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो सेयर योजनाको अवधि यही भदौ मसान्तसम्म थप गरेको छ। ‘प्रभु क्यापिटलसँग जोडौँ नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ प्रभु क्यापिटलले साउन महिनाभरि यो योजना गरिने भनेको थियो। तर ग्राहकको मागलाई ध्यानमा राखेर...

अब ब्रुनईबाट पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट पैसा पठाउन सकिने

1597732584city.jpg
काठमाण्डौ। ब्रुनईको ख्यातिप्राप्त SIAMMALI Remittance र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सम्झौता भएको छ। ब्रुनईमा रहेका नेपालीहरुले SIAMMALI Remittance को सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ८ हजार ५०० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने,...

इन्डोनेसियाको स्वतन्त्रता दिवसका अवसरमा आइएमई कम्प्लेक्स परिसरमा झण्डोत्तलन

1597660880ime.jpeg
काठमाण्डौ । गणतन्त्र इण्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ । उक्त अवसरमा आज सोमबार नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदुत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले वाणिज्यदुतको कार्यालय, आइएमई कम्प्लेक्स परिसरमा इण्डोनेसियाको झण्डोत्तलन  गरेका छन् । नेपाल र गणतन्त्र इण्डोनेसिया वीच सन् १९६० मा...

बिगमार्टमा इसेवा तथा फोनपेमार्फत भुक्तानी गर्दा २५%सम्म छुट

1597657797Esewa.jpg
काठमाण्डौ । बिगमार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने भएको छ। डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरु भएको यो योजना भदौ ३१ गतेसम्म लागू हुनेछ। यो योजना बिगमार्टका ५० वटै स्टोर्समा लागू हुनेछ। योजनाअनुसार बिहान र बेलुका फलफूल तथा तरकारी खरिद...

एनआईसी एसियाका ग्राहकले बुबाको मुख हेर्ने दिन उपहार किन्दा ३०%सम्म छुट पाउने

1597652596BANK-LOGO-WITH-RED-TAG-1.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा यस वर्षको कुशे औंसी अर्थात् ‘बुबाको मुख हेर्ने दिन’ लाई लक्षित गरी बुबालाई उपहार किन्दा आकर्षक ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ। हरेक वर्ष कुशे औँशीको दिन देशभर आफ्ना बाबुलाई मनपर्ने परिकार, कपडा वा सामग्री उपहार दिएर आफ्ना पिताको सम्मानमा यो चाड...

एफएनसीसीआईका सबै सदस्यहरूलाई सक्दो सहयोग गर्न आग्रह

1597402863fncci79202094916.jpeg
काठमाण्डौ । विश्वव्याधी कोभिड–१९ का कारण नेपाल पनि पछिल्लो पटक निकै प्रभावित बन्दै गएको छ । कोरोना संक्रमितहरूको संख्या दिनानुदिन बढ्दै गएको छ भने मृत्यदर पनि निकै बढेको सबैमा विदितै छ । एकाध जिल्लालाई छोडेर सवै जिल्लाहरूमा यसको संक्रमण तेज गतिमा बढिरहेको छ। खासगरी काठमाडौं उपत्यका, तराईका मोरङ, पर्सा बा“के, धनुषा, स्याङजा लगायतका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध