कर्पोरेट


आई पे रेमिटको ब्रान्ड एम्बेसेडरमा नायिका वर्षा शिवाकोटी

1596632474barsha.jpeg
काठमाण्डौ । वि.स. २०६८ मा स्थापना भई नेपालमा रेमिटेन्स् भित्राउन अग्रणी स्थानमा रहेको आई पे रेमिटले हालसालै आफ्नो नयाँ ब्रान्ड एम्बेसेडर अभिनेत्री वर्षा शिवाकोटीलाई नियुक्त गरेको छ । आई पे रेमिटले आफ्ना सेवाहरू अन्तर्गत राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यावसायिक एसोसिएट्स मार्फत १ लाख भन्दा बढी वैदेशिक रोजगारमा कमाईएको पैसा जापान,...

परिसंघमा ऊर्जा विकास परिषद् गठन,ऊर्जा क्षेत्रको विकास र विस्तार मुख्य लक्ष्य

1596631729cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले समग्र ऊर्जा क्षेत्रको विकास र विस्तारको लागि नीतिगत व्यवस्थामा सुधार गर्दै सरकारसँग सहकार्य गर्नको लागि परिसंघ भित्र ऊर्जा विकास परिषद्को पुनर्गठन गरेको छ ।  विगत वर्षहरुदेखि नै परिषद्को गठन भएर यसका गतिविधिहरु सञ्चालन गरिरहेकोमा हाल ऊर्जा क्षेत्रमा देखिएको थप सम्भावना र चुनौतिहरुको विश्लेषण गरी...

एनआईसी एसिया बैंकको सुपर चमत्कारिक कर्जाहरुबाट पाइने फाइदा यसरी जाँच्नुस्

1596622054NIC-ASIA.jpg
काठमाण्डौ। एनआईसी एसिया बैंकले सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्कमा सुपर चमत्कारिक कर्जा योजनाहरू (सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा) ग्राहकमाझ ल्याइसकेको छ।  वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण...

1695556604Online-Ad.gif

गल्फ लुब्रिकेन्ट अब मक्लरेन रेसिङ र मक्लरेन अटोमोटिभको ‘अफिसियल पार्टनर’

1596609611gulf.jpg
काठमाण्डौ । गल्फ लुब्रिकेन्ट अब मक्लरेन रेसिङ र मक्लेरन अटोमोटिभको अफिसियल पार्टनर बनेको छ।  यो रणनीतिक साझेदारीले विश्वस्तरीय इन्डस्ट्री एक्सपर्टिज, उच्चस्तरीय उत्पादन तथा समान, अत्याधुनिक प्रविधि सबैलाई एकै ठाउँमा ल्याएको गल्फ लुब्रिकेन्टले जनाएको छ। यसले विजयी फर्मुलालाई परिस्कृत गर्ने अपेक्षा कम्पनीले लिएको छ।  गत जुलाई...

ग्रामीण विकास लघुवित्तका कर्मचारीबाट कोरोना कोषमा रु. ३४.२३ लाख सहयोग

1596517535GBLBS-IMAGE-1-.jpg
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका सम्पूर्ण कर्मचारीका तर्फबाट सहयोगस्वरुप संकलन गरिएको रकम ३४ लाख २३ हजार ६९८ रुपैया“को चेक नेपाल सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार  कोषमा  जम्मा गरिएको छ।  उक्त सहयोग रकमबापतको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई गत आइतबार अर्थ ...

माछापुच्छ्रे बैंकका कार्डबाहकले सिद्धार्थ ग्रुपका होटल रेष्टुरेन्टमा १०% सम्म छुट पाउने

1596466952mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश गु्रप अफ हस्पिटालिटिबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जुकुमार थापा तथा सिद्वार्थ बिजिनेश गु्रप अफ हस्पिटालिटिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण न्यौपानेले हस्ताक्षर गरे...

सजिलो मिल्सले भोलिबाट काठमाण्डौमा अनलाइन फुड डेलिभरी गर्ने

1596444408Sajilo-Meals.jpg
काठमाण्डौ । सजिलो मिल्स प्रालिले भोलि मंगलबारबाट काठमाण्डौभित्र अनलाइन फुड डेलिभरी सुरु गर्ने भएको छ। व्यक्तिले चाहेअनुसारको तयारी खाना घरघरमा पुर्याउने उद्देश्यले सजिलो मिल्सले भोलिबाट आफ्नो कारोबार सञ्चालन गर्न गइरहेको हो। कम्पनीले पहिलो चरणमा काठमाण्डौभित्र सञ्चालनमा रहेका रेस्टुरेन्टहरुमा तयार खानाहरु ग्राहकको स्वाद,...

सञ्चय कोषको किस्ता अब घरबाटै जम्मा गर्न मिल्ने

1596436770Kosh.jpg
काठमाण्डौ । अब कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुले ब्याज वा किस्ता घरबाटै तिर्न मिल्ने भएको छ। सञ्चयकर्ताहरुले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाटै घरमै बसेर सञ्चय कोषको ब्याज वा किस्ता रकम तिर्न मिल्ने व्यवस्था मिलाइएको सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए। सञ्चय कोषले आज सोमबार एनसीएचएलसँग अनुबन्ध भई...

आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति नेपाल टेलिकमको असहमति

1596373009Nepal-Telecom.jpg
काठमाण्डौ । आफू अनुकुल कुनैपनि संस्थासँग सम्झौता गर्ने संगठनको अधिकारप्रति नेपाल टेलिकमको विमती नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति नेपाल टेलिकमले असहमति व्यक्त गरेको छ ।  विद्यालयहरुको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालले कम्पनीसँग सहकार्य गर्न पत्राचार गरेपश्चात...

अब इसेवाबाटै ‘मेरो सेयर’ नवीकरण गर्न सकिने

1596362851Esewa.jpg
काठमाण्डौ। सेयर कारोबार गर्ने तथा आईपीओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो सेयर’ अकाउन्ट नवीकरणको भुक्तानी इसेवाबाट गर्न सक्ने भएका छन्। यसअघि डिम्याट अकाउन्ट नवीकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले ‘मेरो सेयर’ अकाउन्ट नवीकरण पनि अनलाइनबाटै गर्न सकिने सेवा दिएको हो। योसँगै मेरो सेयरको शुल्क...

नेपाली ब्रान्ड सोनमद्वारा गंगालाल अस्पताललाई १०० थान पीपीई सेट सहयोग

1596359549Sonam.jpg
काठमाण्डौ । नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्रान्ड सोनम गियर्सले काठमाण्डौको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र (गंगालाल अस्पताल) लाई १०० थान व्यक्तिगत सुरक्षाकवच (पीपीई सेट) सहयोग गरेको छ।  कम्पनीका संस्थापक तथा सीईओ टासी चोम्बे नेपालीले अस्पतालका अधिकारीलाई उक्त पीपीई सेट हस्तान्तण गरेका हुन्। कम्पनीले आफ्नै...

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

1596353971Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको सञ्चालक समितिले श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ। शर्मा नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालयअन्तर्गत करिव ३९ वर्ष कार्य गरिसकेका छन्। नेपालमा एक व्यवस्थापनविज्ञका रुपमा परिचित उनी विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताका रुपमा पनि कार्य...

बीओकेको कर्मचारी संघद्वारा आविष्कार केन्द्रलाई आर्थिक सहयोग प्रदान

1596348915file.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोगस्वरुप २ लाख ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ। विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाको प्रकोपबाट सिर्जना भएको कठिन परिस्थितिमा सीमित स्रोतसाधनका बीच संक्रमण नियन्त्रणको प्रयासका लागि अग्रस्थानमा रहि नेपालभित्र नै...

नबिल बैंक दोस्रो पटक पनि ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

1596336550Nabil.jpg
काठमाण्डौ । बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरेको छ। समकालीन बैंकहरुमध्ये बदलिँदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ। नेपालको अग्रणी बैंक नबिललाई समग्र बैकिङ...

अनलाइन कक्षा गर्न एनसेलको विषेश डेटा, बन्डल सेवाहरु मासिक रु २५० मात्र

1596200627ncell.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र निजि तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगको सहकार्यमा कोरोनाभाइरसको महामारीले गर्दा विद्यालयहरु बन्द भई अध्ययन अध्यापनमा असर परिरहेको हालको अवस्थामा अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजना ल्याएको छ ।  एनसेलले यो योजना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध