कर्पोरेट


सनराइज बैंक र हङकङको एटी सर्भिसेजबीच विप्रेषण सम्बन्धी सम्झौता

1596189703srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेड र हङकङस्थित एटी सर्भिसेजमार्फत अनलाइन माध्यमबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौताअनुसार हङकङमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा बैंकले गरेको छ । यसरी एटी सर्भिसेजमार्फत पैसा पठाउँदा तुलनात्मक अधिकतम उच्च विनिमय...

सिद्धार्थ बैंकले ९.२५% मै घर कर्जा दिने

1596189285sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले घर बनाउने, खरिद गर्ने तथा अन्य बैंक वित्तिय संस्थाबाट उपभोग गरिरहेको घरकर्जा सार्ने प्रयोजनाका लागि सस्तो तथा सरल किस्ताबन्दीमा घर कर्जा योजना ल्याएको छ । यस योजनाअन्तर्गत बैंकले ग्राहकहरुलाई ९.२५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्ने एक विज्ञप्तिमार्फत जनाएको छ । सो प्रदान गरिएको...

दूरबिनको माध्यमबाट पाठेघर निकाल्ने शल्यक्रिया सम्पन्न

1596113940blue.jpg
काठमाण्डौ । जर्मनस्थित विश्व प्रसिद्ध किल यूनिभर्सिटिबाट स्त्री रोग बिशेषज्ञमा थप डिग्री हासिल गरी केही बर्ष देखि बरिष्ठ स्त्री रोग तथा गाईनो सर्जनको रुपमा ल्याप्रोस्कोपी विधी (प्वाल पारेर दुरबिनबाट अप्रेसन गरिने विधि ) मार्फत आवश्यक स्वास्थ्य सेवा प्रदान गरिरहेकी डा. रंगिना लाईकंग बमले नेपालमा पहिलो पटक ब्लु क्रस हस्पिटलमा डे केएर...

1695556604Online-Ad.gif

उद्योगी व्यवसायीका मागहरु धेरै हदसम्म सम्बोधन : अर्थमन्त्री खतिवडा

1596029793fm.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरी समसामयिक विषयमा छलफल गरेका छन् । परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको पदाधिकारी टोलिले अर्थमन्त्री समक्ष आर्थिक वर्ष २०७७-०७८ को बजेट र सो बजेट कार्यान्वयनलाई सहयोग पुग्नेगरि हालै आएको मौद्रिक नीतिका धेरै...

चिकित्सक संघमा आबद्धलाई माछापुच्छ्रेले बैंकिङ सेवा दिने

1596026033Image-1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक र नेपाल चिकित्सक संघबीच नेपाल चिकित्सक संघसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आबद्ध रहेका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरु तथा संस्थाहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौतापत्रमा नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा.लोचन कार्की र माछापुच्छ्रे बैंकको तर्फबाट...

सिटिजन्स बैंकबाट ९.५०% ब्याजमै एसएमई तथा घर कर्जा

1596017146citizens.png
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) सार्वजनिक गरेको छ। यस घर कर्जा योजनाअन्तर्गत ग्राहकले ९.५०% वार्षिक ब्याजदरमा नै जग्गा/घर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्न सक्नेछन्। विश्वभरि फैलिएको...

श्रमिकको पारिश्रमिक भुक्तानी लगायतका विषयमा नेपाल सरकार समक्ष सिफारिश गरिने

1595944689fncci.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ सहित रोजगारदाता संस्थाहरू नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र आवद्व ट्रेड युनियन महासंघहरू बीच लकडाउन अवधिको श्रमिकको पारिश्रमिक भुक्तानी लगायतका विषयमा नेपाल सरकार समक्ष सिफारिश गर्न द्विपक्षीय सहमति भएको छ...

पञ्चकन्याको पिपिआर पाईप नेपाल गुणस्तर चिन्ह एन.एस. ५५२ प्राप्त गर्ने पहिलो कम्पनी

1595943095pp.jpg
काठमाण्डौ । विभिन्न प्रमाण–पत्र तथा अवार्डबाट सम्मानित पञ्चकन्या गु्रुपको पिपिआर पाईपले नेपाल गुणस्तर चिन्ह एन.एस. ५५२ प्राप्त गर्ने पहिलो कम्पनी भएको छ । यसै क्रममा विगत १३ वर्षदेखि बजारमा आएको पञ्चकन्या पीपीआर पाईप नेपाली कम्पनी हो जसले आई.एस.ओ. ९००१ः२०१५ प्रमाण–पत्र प्राप्त गरिसकेको छ । निर्माण सामग्री उत्पादनको क्षेत्रमा...

मेगा बैंकले साना–मझौला व्यवसायीलाई ८.३२% ब्याजमै कर्जा दिने, २ दिनमै स्वीकृत हुने

1595931526Mega.jpg
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले ग्राहकलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ। मेगा बैंकको दसौं बार्षिकोत्सवका अवसर पारेर ग्राहकलाई ८.३२ ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो। अब साना तथा मझौला व्यवसायीले एक करोडसम्मको कर्जा लिँदा ८.३२ ब्जाजदरमै कर्जा पाउनेछन्। यो ब्याजदर एक वर्षसम्म...

लगातार तेस्रोपटक भिस्तारा ‘बेस्ट एयरलाइन–इन्डिया’ अवार्डबाट सम्मानित

1595919756vistara.jpg
काठमाण्डौ । भारतको पूर्ण हवाई सेवा प्रदायक कम्पनी भिस्ताराले चौथो संस्करणको ‘ट्रिप एडभाइजर ट्राभलर च्वाइस अवार्ड–२०२०’ को ‘बेस्ट एयरलाइन –इन्डिया’ र ‘ट्राभलर्स च्वाइस रिजिनल एसिया अवार्ड’ प्राप्त गरेको छ। भिस्ताराले विश्वको सबैभन्दा ठूलो ट्राभल साइट ट्रिप एडभाइजरले प्रदान गर्ने ‘बेस्ट एयरलाइन –इन्डिया’ अवार्ड...

एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान–२०७७ प्रदान

1595904127NCell.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान–२०७७’ अन्तर्गतको नगद पुरस्कार रकम हस्तान्तरण गरेको छ। आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एनसेलले पुल्चोक क्याम्पसका पाँच संकायका उत्कृष्ट विद्यार्थीलाई प्रत्येक वर्ष...

सञ्चयकोषका ऋणिले माछापुच्छ्रे बैंकमार्फत साँवाब्याज भुक्तानी गर्नसक्ने

1595848934epf.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेड र कर्मचारी सञ्चयकोषबीच कर्मचारी सञ्चयकोषका ऋणिहरुले लिएको ऋणको साँवा तथा ब्याज कनेक्ट आइपिएसमार्फत भुक्तान गर्नसक्ने गरी सहमति भएको छ ।  कर्मचारी सञ्चयकोषबाट कर्जा लिएका ऋणिहरूले साँवा र ब्याजसहितको किस्ता रकम बिद्युतीय माध्यमबाट भुक्तानी गर्नसक्ने गरी भएको सम्झौतापत्रमा माछापुच्छ्रे...

दराजको ‘महाबचत बजार' अभियान सुरु, हरेक सामानमा छुटैछुट

1595833522Daraz-Maha-Bachat-Bazar.jpg
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार ‘दराज’ले आफ्ना उपभोक्ताको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन ‘दराज महाबचत बजार’ अभियान लिएर आएको छ। दराजको यो अभियान यही साउन १२ गतेदेखि साउन १९ गतेसम्म लागू हुनेछ। यस ८ दिने सेल अभियानमा हुने बचत भाउचर, बचत अफर, निःशुल्क डेलिभरी र अन्य धेरै अवसर पाई ग्राहकले चिताएका हरेक सामानमा भारी बचत गर्न...

अब एनआईसी एसिया बैंकका शाखाहरूबाट ग्राहकले डिजिटल रुपमा आफैँले खाता खोल्न सक्ने

1595831518NIC-ASIA.jpg
काठमाण्डौ। एनआईसी एसिया बैंक लिमिटेडले सेवाग्राही आफैँ बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘डिजिटल अकाउन्ट ओपनिङ’ प्रणालीको सुरुआत गरेको छ। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहकमाझ गतिशिल बैंकिङको अभ्यास गर्दै आएको बैंकले समयअनुरुप परिस्कृत सेवा तथा सुविधाहरू...

नेपाल टेलिकमको वेबसाइट परिमार्जित, थप ग्राहकमैत्री र जानकारीमूलक

1595827547Nepal-Telecom.jpg
काठमाण्डौ। नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np लाई परिमार्जन गरी थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाइएको छ। यसको प्रयोगमार्फत विभिन्न जानकारी तथा सुविधा प्राप्त गर्न सकिन्छ। वेबसाइटको होमपेजमै राखिएको सेल्फ केयर एकाउन्टको प्रयोग गरी विभिन्न सेवाका बारेमा जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ। सेल्फ केयर एकाउन्टमार्फत विभिन्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध