कर्पोरेट


सिटिजन्स बैंकद्वारा बाल विकासलाई आर्थिक सहयोग प्रदान

1595327578citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब २८ वर्षदेखि बालअधिकारबाट वञ्चित भएका नेपाली बालबालिकाको चौतर्फी विकास गर्ने उद्देश्यका साथ स्थापित बाल विकास समाजलाई १ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ।  बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकले उक्त संस्थालाई १ लाख ५० हजार...

महेन्द्रनगर यातायात कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

1595250831mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात कार्यालयमा एक्सटेन्सन काउन्टर खोलेको छ ।  महेन्द्रनगर यातायात कार्यालयका प्रमुख भोजराज भट्ट र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको औपचारिक रुपमा उद्घाटन गरे ।  कार्यक्रममा यातायात कार्यालयका प्रमुख...

महालक्ष्मी बैंकको कामु सीइओ बने सागर शर्मा

1595251059mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृतको पदमा सागर शर्मा नियुक्त भएका छन् ।  बैंकको साउन २ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सागर शर्मालाई कामु सीइओ नियुक्त गरेको हो । कामु सीइओ शर्मालाई बैंक परिवारको तर्फबाट केन्द्रीय कार्यालय दरबारमार्गमा एक...

1695556604Online-Ad.gif

'आइएमई घरमै-रु १ लाख जितौं'को बिजेता बने रोकाया

1595173666ime.jpg
काठमाण्डौ । आइएमई सेवाग्राही मंगलबहादुर रोकाया आइएमई घरमैको विजेता घोषित भएका छन् ।  सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की–ड्र’ मार्फत रोकाया विजेता घोषित भएका हुन् ।  विजेता रोकायाले रू. एक लाख पुरस्कार राशि प्राप्त गरेका छन् ।  आइएमई लिमिटेडले कोरोना भाइरस (कोभिड ( १९) को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स...

निजी क्षेत्रलाई बचाउने मौद्रिक नीति आएको उद्योग परिसंघको धारणा

1595163767cni.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले विषम परिस्थितिलाई आत्मसाथ गरी अर्थतन्त्रलाई चलायमान बनाउन राहत पुग्ने नेपाल उद्योग परिसंघले बताएको छ ।  आइतबार एक विज्ञप्ति जारी गर्दै परिसंघले कोभिड–१९ को महामारी तथा त्यसको रोकथामका लागि चालिएका कदमहरुबाट उत्पन्न विषम परिस्थितिलाई आत्मसाथ गरी अर्थतन्त्रलाई चलायमान...

मौद्रिक नीतिमा चेम्बर सकारात्मक

1595158683nepal-chamber-of-commerce.jpg
काठमाण्डौ । कोभिड–१९को प्रभाववाट धराशायी र शिथिल भएको अर्थतन्त्रलाई गतिशिलता दिने र अर्थ तन्त्रको पुंनरुत्थान गर्ने उद्धेश्यले नेपाल राष्ट्र बैंकद्वारा हालै जारी भएको मौद्रिक नीतिलाई नेपाल चेम्बर अफ कमर्सले सकारात्मक रुपमा लिएको जनाएको छ । मौद्रिक नीति तयारीका क्रममा नेपाल चेम्बर अफ कमर्सद्वारा दिइएका सुझावहरु मध्ये करिब  ७५...

एफएनसीसीआईद्वारा मौद्रिक नीतिको स्वागत, आफ्ना सुझाव समेटिएकोमा प्रसन्नता

1595068847fncci.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।  कोभिडबाट कम, मध्यम र अति प्रभावित पेशा/व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्मको साँवाको किस्ता र व्याज रकमलाई क्रमशः २०७७ पुस मसान्त, २०७७ चैत मसान्त, २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था र पुनस्र्थापित हुन...

बैंकहरुले खाताबाट पैसा झिकेपछि पूर्वका उद्योगी व्यवसायी आक्रोशित

15949124701-1.jpg
काठमाण्डौ । प्रदेश १ का उद्योगी व्यापारीले बैंक तथा वित्तीय संस्थाले आफूहरुलाई जानकारी नै नदिई खाताबाट रकम डेबिट गरिएको र २ प्रतिशत ब्याज छुट नदिएको भन्दै आपत्ति जनाएका छन् ।  प्रदेश १ का उद्योगी व्यापारीको हकअधिकारका लागि क्रियाशील मोरंग व्यापार संघ, उद्योग संगठन मोरंग र विराट व्यापार संघले एक संयुक्त विज्ञप्ति जारी गर्दै बैंकहरुले...

श्रम सूचना बैंक हायर मी नेपाल साइट सुरु, न्यूनतम ५० हजार रोजगारी दिइने

1594902339hire-me.jpg
काठमाण्डौ । रोजगारदाताले महंगोमा विज्ञापन गर्दा पनि चाहिएको जनशक्ति नपाउने तथा काम गर्न चाहने र पहुँच नहुनेले समयमा रोजेको ठाउँमा रोजगार नपाउने बाध्यतालाई सहजीकरण गर्न नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रालिले हायर मी नेपाल प्रोग्राम आज श्रावण १ गतेबाट संचालनमा ल्याएको छ।  कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईबाट संक्षिप्त...

मुक्तिनाथ बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनको पुरस्कार

1594900855mnbbl.jpg
काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणालीमार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७५-०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको छ...

माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वेता खड्का नियुक्त

1594886059MBL.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेले आफ्नो ब्रान्ड एम्बासडरमा अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ। बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनमाका लागि अभिनेत्री खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो। माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अभिनेत्री...

एसबिएल रेमिटको भुक्तानी अब इजीलिंक रेमिट्यान्सबाट

1594880542SbL-REMIT.jpg
कठामाण्डौ। सिद्धार्थ बैंक लिमिटेडको रेमिट्यान्स एसबिएल रेमिटले आफ्नो प्रिन्सिपल एजेन्टका रुपमा इजीलिंक रेमिट्यान्सलाई नियुक्ति गरी भुक्तानी गर्नेसम्बन्धी सम्झौता गरेको छ। सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल र सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले...

अब मोबाइल एपबाटै शिवम् सिमेन्ट किन्न सकिने

1594879727Shivam-Cement.jpg
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडले कोरोनाभाइरसको विषम परिस्थितिमा ग्राहकमाझ सिमेन्ट खरिद गर्नका लागि सिमेन्ट जगतमै पहिलोपटक ‘शिवम् मोबाइल एप’ सार्वजनिक गरेको छ।  ग्राहकले गुगल प्ले स्टोर तथा आईओएस एप स्टोरबाट यो एप डाउनलोड गरी सहज प्रक्रियाका साथ सुपथ मूल्यमा आफूलाई चाहिएको परिमाणमा सिमेन्ट खरिद गर्न सक्नेछन्। साथै...

चन्द्र ढकालको शेखर गोल्छालाई प्रश्न–‘वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानको पक्षमा कसले लविङ गरेको थियो ?’

1594718853chandra-dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्र ढकालले आगामी कार्यकालका अध्यक्ष शेखर गोल्छाले आफूहरुले लगाएको गुन बिर्सिएको बताएका छन् ।  आफू नेतृत्वको टिमको उम्मेद्वारी घोषणासभालाई सम्बोधन गर्दै ढकालले शेखर गोल्छालाई प्रश्न गर्दै भनेका छन्–‘आज म एउटा कुरा खुलेर भन्नुपर्ने अवस्थामा छु, जब केही...

हेल्प नेपाललाई सिद्धार्थ बैंकको आर्थिक सहयोग

1594641724sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले असार २९ गते सोमबार दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माणका लागि, हेल्प नेपाल नेटवर्कलाई सहयोग स्वरुप रु ५ लाख प्रदान गरेको छ ।  सो रकम बैंकका हेड अफ सर्कल अफिस, लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका कार्यक्रम संयोजक दिक्षा सिंहलाई हस्तान्तरण गरेकी बैंकले जनाएको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध