कर्पोरेट


दराजबाट खरिद गरेको भुक्तानी अब इसेवाबाटै

1593516813esewa.jpg
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार,दराजले नेपालको पहिलो अनलाइन भुक्तानी सेवा प्रदायक र अग्रणी डिजिटल वालेट, इसेवा सँग सहकार्य सुरु गरेको छ। यो साझेदारीको साथ, प्रयोगकर्ताहरूले सजीलै दराज एपमा खरीद गरेको कुनै पनि चीजको लागि इसेवा मार्फत भुक्तानी गर्न सक्दछन्। यो नयाँ भुक्तानी प्रक्रियाले दराजमा किनमेल गर्न अझै सरल, सहज र भरपर्दो...

भायानेटद्वारा जूम भिडियो कन्फ्रेन्सिङ एप अफर सार्वजनिक

1593493580vianet-logo-large.png
काठमाण्डौ। इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिले जूम भिडियो कन्फ्रेन्सिङ एप अफर ल्याएको छ। जूमकोे भिडियो कन्फ्रेन्सिङ एपले यो लकडाउन र सामाजिक दूरीको समयमा व्यापक लोकप्रियता कमाइरहेको बेलामा अहिलेको आवश्यकतालाई बुझेर भायानेटले नेपालका लागि जूमको आधिकारिक रिसेलर जिनिज सोलुसनसँग साझेदारी गर्दै जूमको पेड...

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न क्षेत्रमा सहयोग

1593416879Muktinath.jpg
काठमाण्डौ। मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशका विभिन्न क्षेत्रमा छुट्टाछुट्टै प्रयोजनका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ। बैंकको जनकपुर शाखाले चिकित्सक संघ जनकपुरलाई स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामग्री खरिद गर्न ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।  स्वास...

1695556604Online-Ad.gif

भाटभटेनी ग्रुपले भाटभटेनी मन्दिरमा रु. २ करोडको लगानीमा सत्तल बनाइदिने

1593414789bhat.jpg
काठमाण्डौ । भाटभटेनी ग्रुपले काठमाण्डौको नक्सालस्थित भाटभटेनी मन्दिर परिसरमा २ करोड रुपैयाँको लागतमा सत्तल निर्माण गर्ने भएको छ। भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भाटभटेनी माताको मन्दिर परिसरमा स्वर्गीय बुबा बृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन निर्माण गरिन लागेको जानकारी दिए। उक्त...

दुग्धजन्य पदार्थको मूल्यमा छुट

1593071185Milk.jpg
काठमाण्डौ । बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान (डिडिसी) ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ । यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर रु २०, नौनीमा रु ८० र धुलो दूधमा रु १०  छुट दिइएको  छ । घ्युको खुद्रा मूल्यसँगै थोक मूल्यमा एकदेखि पाँच...

अख्तियारले निजी क्षेत्रलाई समेत हेर्न खोजेपछि एफएनसीसीआई र सीएनआईको आपत्ति, लगानीको वातावरण बिग्रन्छ

1593005232fncci-and-cni.jpg
काठमाण्डौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तेस्रो संसोधन विधेयक २०७६ मा अख्तियारबाट हुने अनुसन्धानमा निजी क्षेत्रबाट संचालित उद्योग/प्रतिष्ठान/कम्पनी, बैंक, मेडिकल कलेज लगायतका निकायलाई समेत समेट्ने उद्देश्य देखिएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आपत्ति जनाएका छन् ।  निजी क्षेत्रका छाता संगठनको...

महालक्ष्मी विकास बैंकद्वारा दुई विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापनका लागि आर्थिक सहयोग

1592904575mahalaxmi.jpg
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विद्यालयहरुलाई शुद्ध खानेपानी व्यवस्थापनका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ। बैंकका हेटौंडा र टाँडी शाखाले क्रमश. मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११ मा अवस्थित श्री आनन्द भैरव आधारभूत विद्यालयमा र चितवनको...

‘क्विक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सिद्धार्थ बैंक र एफवान सफ्टबीच सम्झौता

1592902575signing-with-Siddhartha.jpg
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेसनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाका लागि ‘क्विक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सम्झौता भएको छ। ‘क्विक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म युके एडसक्षम एक्सेस टु फाइनान्स कार्यक्रमसँगको...

डाबरको ड्याजल डिसइन्फेक्टेन्ट फ्लोर क्लिनर बजारमा

1592900358dazzl.jpg
काठमाण्डौ। अहिलेको बिषम् परिस्थितिमा महामारीबाट बच्नका लागि उच्चतम उपाय भनेको आफ्नो वरपरको वातावरण तथा बस्ने स्थानको उचित सरसफाइ गर्नु तथा यसलाई किटाणुरहित बनाउनु नै हो। यो अवस्थालाई मध्यनजर गर्दै डाबर नेपालले ड्याजल डिसइन्फेक्टेन्ट फ्लोर क्लिनर  बजारमा ल्याएको छ।  यो भुइँ सफा गर्नका लागि एक उत्कृष्ट र प्रभावशाली फ्लोर क्लिनर...

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको क्रण मिनाहा र फिर्ता

1592894203mnbbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बंैकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघुकर्जा लिएकी बिष्णुमाया दर्जीको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।  बैंकले निजले लिएको बिनाधितो कर्जाको भुक्तान गर्न बाँकी रकम रु.२२,४९९ मिनाह गरेको छ ।...

पञ्चकन्या स्टिलले सार्वजनिक गर्यो नयाँ फलामे छड

1592740941Panchakanya-logo.jpg
काठमाण्डौ । पञ्चकन्या स्टिलले उत्कृष्ट लचकता भएको अर्को उत्पादन ५५०एक्स्.डी. र ५०० एक्स्.डी. नयाँ फलामे छड सार्वजनिक गरेको छ । पञ्चकन्या प्राईम स्टिलमा शुद्घ रासायनिक तत्व सल्फर, फोस्फरस तथा न्यून कार्बनको प्र्रयोग भएको छ । जसले गर्दा यसमा उच्च लचकता, लम्बाईको आकारमा पनि एकरुपता र आकर्षक रिवारले युक्त छ । जसरी ५०० डी मा हामीले ग्राहकलाई...

बुढानिलकण्ठ विद्याश्रमलाई सनराइज बैंकको सहयोग

1592657002aashram.jpg
काठमाण्डौ । देव भाषा, धर्म, संस्कृत, परम्पराको संरक्षण आदि बारे शिक्षा प्रदान गर्दै आएको बुढानिलकण्ठ वेद विद्याश्रमलाई सनराइज बैंकले २ लाख २५ हजार रुपैयाँ नगद र अन्य सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।  सो विद्याममा हाल ३५ जना विद्यार्थी बसोबास गर्दै आएका छन् । हालको स्थितिमा उक्त विद्याश्रमलाई त्यहा बसोबास गर्दै आएका छात्रहरुलाई...

राष्ट्रबैंकलाई चेम्बरको ४० बुँदे सुझाव, मौद्रिक नीतिमा समेट्न आग्रह

1592396109ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीति निर्माणमा जुटेको नेपाल राष्ट्रबैंकलाई ४० बुँदे सुझाव दिएको छ ।  चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको एक प्रतिनिधि मण्डलले बुधबार नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर ४० बुँदे सुझाव पेश गरेका हुन् ।  सो क्रममा श्रेष्ठले कोभिड-१९को बिषम परिस्थितिमा...

अब घरबाटै आइएमई गर्नुस्, रू. १ लाख जित्नुस्

1592290179IME.jpg
काठमाडौ । आइएमई लिमिटेडले कोरोनाभाइरस (कोभिड ( १९) को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्किकनै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न ‘आइएमई घरमै– रु. १ लाख जितौं’ भन्ने उपहार कार्यक्रम योजना प्रस्तुत गरेको छ। सामान्य अवस्थामा नेपालभित्र गरिने रेमिटेन्स वा विदेशबाट आएको रेमिटेन्सलाई एजेन्टकोमा...

तीन वर्षमै 'मिलियन क्लब' मा 'खल्ती'

1592277622Khalti.png
काठमाण्डौ । डिजिटल भुक्तानी सेवा प्रदायक 'खल्ती' मोबाइल एपमा १० लाख जना एन्ड्रोइड मोबाइल प्रयोगकर्ता जोडिएका छन्। एन्डोइड प्लेटफर्मका नेपाली एपमध्ये 'मिलियन क्लब' मा प्रवेश गर्ने सीमित एपमा ‘खल्ती’ एक बनेको छ। 'खल्ती' ले यो उचाइ तीन वर्षमै हासिल गरेको हो। प्ले स्टोरमा उपलब्ध एपमध्ये छोटो समयमै १० लाख पटक डाउनलोड हुने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध