कर्पोरेट


नवप्रवर्तन सुरुआती पूँजी अनुदान : एनआईसी एशिया क्यापिटले गर्नेछ प्रस्ताव तयारमा सहयोग

1590375705Strat-up.jpg
काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा प्रदान गर्ने योजनाअन्तर्गत नेपाल सरकारको राष्ट्रिय योजना आयोगले वैशाख २९ गते नवप्रवर्तन सुरुआती पूँजी अनुदान प्रदान गर्ने सम्बन्धमा प्रस्ताव आह्वान गरेबमोजिम ‘नवप्रवर्तन सुरुआती पूँजी अनुदानसम्बन्धी कार्यविधि, २०७६’ तथा ‘नवप्रर्वतन सुरुवाती पूँजी अनुदानसम्बन्धी...

एसियन लाइफ इन्स्योरेन्सद्वारा कोरोना उपचार पूर्वाधार निर्माणार्थ वीरगन्ज महानगरलाई रु. १.५१ लाख सहयोग

1590313979Asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विश्व महामारी कोरोनाभाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्वतयारी तथा उपचारसम्बन्धी पूर्वाधार निर्माण गर्न पर्साको वीरगन्ज महानगरपालिकाले सुरु गरेको अभियानमा १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

महालक्ष्मी लाइफमा कार्यरत सम्पूर्ण कर्मचारीको कोरोना बीमा

1590313406Mahalaxmi.jpg
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीको कोरो बीमा गरिदिएको छ। विश्व महामारी कोरोनाभाइरसको विश्वव्यापी संक्रमणबाट नेपाल पनि प्रभावित हुँदै गइरहेको छ। यस्तो अवस्थामा प्रतिकुल र असुरक्षित वातावरणमा कम्पनीका विभिन्न शाखा र उपशाखाहरुमा कार्यरत कर्मचारीहरु बीमा व्यवसाय संचालन गर्ने...

1695556604Online-Ad.gif

इसेवा मनि ट्रान्सफरले पहिलोपटक सुरु गर्यो अन्तर्राष्ट्रिय ‘वालेट टु वालेट’ रेमिट्यान्स सेवा, मलेसियाबाट कारोबार सुरु

1590312678eswa.png
काठमाण्डौ। इसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरेको छ। यसअघि जापानबाट रेमिट्यान्स कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको हो। मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरिएकोे हो।  मलेसियामा रहेका नेपालीहरुले भ्याल्युका एजेन्टका...

सिटी एक्सप्रेस मनी ट्रान्सफरका कर्मचारीको कोरोना बीमा

1590309608city.png
काठमाण्डौ। सिटी एक्सपे्रस मनी ट्रान्सफरले हाल कार्यरत सम्पूर्ण कर्मचारीको कोरोना बीमा गरेको छ। यस्तो विषम परिस्थितिमा विपे्रषण सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नुपरेको हुनाले सबै कर्मचारीले निरन्तर रुपमा कोरोनाभाइरससम्बन्धी सुरक्षण विधि अपनाएर दैनिक कार्यमा खटिरहेको अवस्थालाई ध्यानमा राखेर कोरोना बिमा...

सिटिजन्स बैंकद्वारा सबै कर्मचारीको कोरोना बिमा

1590235956czbil.png
काठमाण्डौ । कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको अवस्थामा यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सबै कर्मचारीहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड—१९ बीमा गराएको छ ।  बैंकमा कार्यरत स्थायी, प्रशिक्षार्थी, करार, सवारी चालक, कार्यालय सहयोगी र सुरक्षा गार्ड लगायतका गरी करिब १५०० जनाको कोभिड-१९ बीमा नेपाल...

सञ्चयकोषले विशेष सापटी सेवा अनलाइन संचालन गर्ने

1590155915epf.jpg
काठमाण्डौ । कर्मचारी सञ्चयकोषले कोरोना भाइरस (कोभिड १९) को कारण गत चैत्र ११ गतेदेखि नेपाल सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवाहरुमध्ये हाललाई विशेष सापटी सेवा २०७७ जेष्ठ ११ गतेदेखि अनलाइन मार्पmत लिन सकिने गरी सञ्चालनको तयारी गरेको छ ।  लकडाउनको कारण यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्येनजर गर्दै घर तथा...

हाईलाइफ फुडद्वारा क्वारेन्टाइनमा बसेकालाई खाद्यसामग्री सहयोग

1590128697highlife.jpg
काठमाण्डौ । रुपन्देहीको बुटवलस्थित हाईलाइफ फुड प्रोडक्ट प्रालिले कोरोनाभाइरसका कारण छिमेकी मुलुक भारतबाट फर्केर आई क्वारेन्टाइनमा बसेकाहरुको दैनिक खानपिनका लागि आफ्ना उत्पादनहरु वितरण गरेको छ।  कम्पनीले आफ्नै उद्योगबाट उत्पादित चिउरा, सोयाबिन मस्यौरा, कर्नफ्लेक्स, ओट्सलगायतका खाद्यसामग्री सहयोग गर्दै आएको हो। यस क्रममा गत जेठ...

सनराइज बैंकद्वारा चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई पीपीई उपकरण सहयोग

1590056047sunrise-bank.jpg
काठमाण्डौ । सनराइज बैंकले चितवन मेडिकल कलेज र  महाभारत गाउँपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सहयोग गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले २० थान पीपीई चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी विमल ज्ञवालीलाई बिहीबार हस्तान्तरण गरे। कार्यक्रममा पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितिमा सीमितस्रोत...

आइएमएस ग्रुपद्वारा आफ्ना कर्मचारीहरूलाई स्वास्थ्य बीमा

1589445714a.jpg
काठमाण्डौ । आइएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीहरूलाई विश्वव्यापी कोभिड १९ बिरूद्ध आज बिमा सुविधा प्रदान गरेको छ । कम्पनीले प्रति कर्मचारीलाई एक लाख रुपैयाँको स्वास्थ्य बीमा प्रदान गरेको गरेको जनाएको छ । विश्वव्यापी कोरोना माहामारीको क्रममा, आइएसएस ग्रुपद्वारा आफ्नो सम्पूर्ण कार्मचारीहरुलाई स्वास्थ्य बीमा गराइएको र यदि कुनै...

आयल निगमका कर्मचारीको कोरोना बीमा

1589373394noc.jpg
नेपाल आयल निगमले आफ्ना सबै कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएमा रु एक लाख बराबरको जीवन बीमाको तयारी गरेको छ ।  निगम सञ्चालक समितिको आज बसेको बैठकले निगममा कार्यरत सम्पूर्ण कर्मचारी  (करार अस्थायी, दैनिक ज्यालादारीसहित) लाई कोरोना संक्रमणको पुष्टि भएका कर्मचारीलाई बीमा व्यवस्थाको प्रक्रिया अघि बढाइने निर्णय...

नेप्लाईद्वारा लकडाउन प्रभावितलाई राहत वितरण

1589353894Neply.jpg
काठमाण्डौ। नेप्लाई प्लाइउड उत्पादक कम्पनी भगवती लेमिनेट्सले कोेरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनले प्रभावित कार पेन्टर मजदुरहरुलाई विभिन्न स्थानमा राहात वितरण गर्दै आएको छ। नेप्लाईले विराटनगर, जनकपुर, चितवन र बुटवलका साथै काठमाण्डौका विभिन्न स्थानमा राहत वितरण गरेको हो। नेप्लाईले वडा कार्यालय र प्रहरीको...

मुक्तिनाथ विकास बैंकद्वारा लकडाउनमा राहत सहयोग

1589114027mnbbl.jpg
काठमाण्डौ । नेपाल सरकारले लागू गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न, दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गदै आइरहेको छ ।  बैंकको शाखा कार्यालय घोराहीले घोराही...

आइएमएस ग्रुपद्वारा चिकित्सक संघलाई ५ हजार थान मास्क प्रदान

1589095345IMS.jpg
काठमाण्डौ। आइएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले नेपाल चिकित्सक संघलाई ५ हजार थान मास्क हस्तान्तरण गरेका छन्। मलहोत्राले आफ्नै कम्पनीबाट उत्पादित मास्क संघका अध्यक्ष डा. लोचन कार्कीलाई सहयोगस्वरुप हस्तान्तरण गरेका हुन्। मलहोत्राले आफ्नो कम्पनीबाट उत्पादित मास्क विभिन्न अस्पताल, सुरक्षा...

एनआईसी एशियाका ग्राहकले घरबाटै अनलाइनमार्फत डिम्याट खाता र मेरो शेयरको नवीकरण गर्न सक्ने

1588924887NIC-asia-capital-1280x720.jpg
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंक लिमिटेडमार्फत हितग्राही खाता खोली कारोबार गर्दै आएकाहरुले अब घरबाटै अनलाइनमार्फत डिम्याट खाता र मेरो शेयरको नवीकरण गर्न सक्ने भएका छन्। हाल विश्वव्यापी महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले लागू गरेको लकडाउन कायम रहेकोले ग्राहकका सुविधालाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध